Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
  • सूचना प्रबिधि
    सूचना प्रबिधिShow More
    Tiny Startup Unveils Device That Charges Phones In Seconds
    टेलिकमको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन सञ्चारमन्त्रीको निर्देशन, यस्तो छ विद्यार्थी अफर  
    इन्टरनेट र एआईका बारेमा २० देशका विज्ञबीच नेपालमा छलफल
    नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
    सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
  • अर्थ/विकास
  • राजनीति
  • समाज
  • विश्व
  • खेलकुद
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
  • Home
  • अर्थ/विकास
  • अर्थ/विकास
  • मनोरञ्जन
  • Global Security
  • Science
  • Global Security
  • Global Affairs
  • सूचना प्रबिधि
  • Global Affairs
  • विश्व
  • Insider
  • विश्व
  • सूचना प्रबिधि
  • सूचना प्रबिधि
  • Login
  • Login
  • Blog
  • Blog
  • Contact
  • Contact
Search
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Home
    • Home News
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Categories
    • The Story
    • Market Mover
    • Global Dispatch
    • Innovation
    • EV Movement
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • सूचना प्रबिधि
    • मनोरञ्जन
    • The Escapist
    • Insider
    • ES Money
    • U.K News
    • Science
    • स्वास्थ्य
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • More
    • NewsLetter
    • History
    • My Saves
    • My Feed
    • Contact
  • Categories
    • अर्थ/विकास
    • Global Affairs
    • सूचना प्रबिधि
    • Travel
    • Global Security
  • Categories
    • अर्थ/विकास
    • Global Affairs
    • सूचना प्रबिधि
    • Travel
    • Global Security
  • Categories
    • अर्थ/विकास
    • Global Affairs
    • सूचना प्रबिधि
    • Travel
    • Global Security
  • Categories
    • अर्थ/विकास
    • Global Affairs
    • सूचना प्रबिधि
    • Travel
    • Global Security
  • Categories
    • अर्थ/विकास
    • Global Affairs
    • सूचना प्रबिधि
    • Travel
    • Global Security
  • Categories
    • अर्थ/विकास
    • Global Affairs
    • सूचना प्रबिधि
    • Travel
    • Global Security
  • Bookmarks
    • Customize Interests
    • My Bookmarks
  • More Foxiz
    • Blog Index
    • Sitemap
Have an existing account? Sign In
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि
काठमाडौँ - KTMमुख्य समाचारसूचना प्रबिधि

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

साझासवाल
Last updated: June 9, 2025 10:32 pm
By
साझासवाल
Share
5 Min Read
SHARE

काठमाडौँ । विश्व वातावरण दिवस २०२५ को अवसरमा एनसेल फाउन्डेसन, खालिसिसि र बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा आयोजना गरिएको नेपालको पहिलो राष्ट्रिय स्तरको वेस्ट ह्याकाथन तीन उत्कृष्ट टिमलाई पुरस्कृत गर्दै सम्पन्न भएको छ ।

फोहरमैला व्यवस्थापनमा केन्द्रित यस किसिमको यो पहिलो ह्याकाथनमा सहभागीताका लागि ४०० भन्दा बढी आवेदकहरु रहेका थिए र अन्तिममा १३ उत्कृष्ट टोली छनौटमा परेका थिए । यसरी छानिएका टोलिहरुले प्रविधिमा आधारित समाधानहरू प्रस्तुत गर्दै नेपालको फोहोर व्यवस्थापन समस्याको समाधानतर्फ नविन पहलहरु प्रस्तुत गरेका थिए ।

थापाथली क्याम्पस, इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीहरूको टिम ईकोलुपले ट्र्यास डिजिटाइज शीर्षकअन्तर्गतको आफ्नो नविन सोलुसन्स/समाधान प्रस्तुत गर्दै प्रथम स्थान हासिल गर्न सफल भएका थिए । यो टिमले फोहोर वर्गीकरण गर्नेे, ट्र्याक गर्ने र उत्तरदायी बन्दै व्यवस्थापन गर्न उपभोक्तालाई प्रोत्साहन गर्ने डिजिटल प्लेटफर्मको प्रोटोटाइपको विकास गरेका छ । टिमका सदस्यहरूमा नितेश कुमार साह, धर्मेन्द्र सिंह चौधरी, रमेश कठायत र बिपिन कुमार मरासिनी रहेका छन्।

त्यसैगरी, किङ्स कलेज नेपालका विद्यार्थीहरूको फुलस्ट्याकजिरोवेस्ट टिमले ल्यान्डफिल टु सरकुलेटरी शीर्षकअन्तर्गत उत्कृष्टता प्रदर्शन गर्दै फस्ट रनर अफ अर्थात दोश्रो स्थान प्राप्त ग¥यो । सो टिममा कजेलका अंशु रेग्मी, रोजन श्रेष्ठ र कबिश पोख्रेल रहेका थिए ।

सेकेन्ड रनर अफ अर्थात तेस्रो स्थान काठमाडौँ विश्वविद्यालयको आर्टिफिसियल इन्टेलिजेन्स विभागका विद्यार्थीहरूको टिम सोर्स कोडले हासिल गरेको थियो । यो टिममा अमन कुमार झा, अंशु पटेल, भवुक थापा र आयुष गौतम थिए र उनीहरुले वेस्ट विथआउट स्मोक शीर्षक अन्तर्गत डेटा र एआईमा आधारित समाधान विकास गरेका थिए । यो समाधानले नगरपालिकालाई फोहोर व्यवस्थापन अनुकूलन र कार्बन उत्सर्जन ट्र्याक गर्न सहयोग पुऱ्याउँछ।

More Read

जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जना पक्राउ
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको उपचारका क्रममा मृत्यु
कर्णालीमा बेपत्ता गाडीका चालकको शव फेला

कार्यक्रमको समापन समारोहमा उपस्थित वन तथा वातावरण मन्त्री माननीय ऐन बहादुर शाही ठकुरीले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “नेपाललाई यस्तै स्थानीय स्तरमा आधारित नविन सोलुसन्सहरु आवश्यक छ । फोहोर केवल वातावरणीय मुद्दा मात्र होइन, सामाजिक तथा आर्थिक विषय पनि हो र यस कार्यक्रममा सहभागी युवाहरूले समाधानको सम्भावना देखाएका छन् ।”

यस कार्यक्रमले सर्कुलर इनोभेसनतर्फ नेपालको साहसी यात्रा प्रारम्भ गरेको संकेत गरेको छ । युवावर्ग, प्रविधिविद् तथा वातावरणमा सकारात्मक परिवर्तन ल्याउने ईच्छाशक्ति भएका युवाहरूको सहभागितामा आयोजना गरिएको ह्याकाथनले सहकार्य र सृजनशिलता उजागर गरेको छ । सहभागी टिमहरूले स्मार्ट फोहोर वर्गीकरण प्रणाली, पुनःप्रयोग प्रविधि, सामुदायिक कम्पोस्टिङ समाधान तथा डेटा–सञ्चालित ट्र्याकिङ् प्रणालीजस्ता विषयमा प्रोटोटाइप प्रस्तुत गरेका थिए ।

“यो कार्यक्रम केवल प्रतियोगिता थिएन, सिभिक इनोभेसनकोलागि एक प्लेटफर्म पनि थियो जहाँ युवाहरूले प्रविधि र उद्देश्यको माध्यमबाट हरित भविष्य निर्माण गर्ने दिशामा योगदान दिए । एनसेल फाउन्डेसन सधैं यस्ता परिवर्तनकर्ताहरूलाई सशक्त बनाउन प्रतिबद्ध छ,” एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाईरेक्टर विशाखा लक्ष्मी खड्काले यस कार्यक्रमबारे आफ्ना् भनाई राख्दै भनिन् ।

More Read

न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना
काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास
कर्णाली राजमार्ग अवरुद्ध

खालिसीसीकी संस्थापक तथा अध्यक्ष आयुषी केसीले भनिन्, “हाम्रो उद्देश्य जनचेतना मात्र फैलाउने होइन, व्यवहारिक समाधान पहिचान गर्दै विद्यार्थी, प्रविधिविद् र विशेषगरी महिला नवप्रवर्तनकर्ताहरूलाई सशक्त बनाउनु पनि हो।”

अन्तिम तीन विजेता टोलीहरूले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ)बाट परामर्श र इन्क्युबेसन सहयोग प्राप्त गर्नेछन्, साथै खालिसीसी, बुढानीलकण्ठ नगरपालिका र सीएनआईवाईइएफको सहकार्यमा पाइलट योजना कार्यान्वयनको अवसर प्राप्त गर्नेछन् ।

यस ह्याकाथनमा ल्यान्डफिलदेखि परिपरिवर्तनसम्म, धुवाँ बिनाको फोहर, फोहरमा महिलाको उद्यमशीलता र डिजिटाईज ट्र्यास गरी चार मुख्य विषयगत क्षेत्रहरूमा केन्द्रित रहेर युवाहरुले आफ्नो प्रस्तुती गरेका थिए । अन्तिम चरणमा पुगेका टोलीहरूमध्ये ४० प्रतिशत भन्दा बढी टोली महिला नेतृत्व वा सह–नेतृत्वका थिए, जसले समावेशी सहभागिता बढ्दै गएको संकेत गर्दछ ।

यस ह्याकाथनले निजी क्षेत्र, सरकारी निकाय र सिभिक इनोभेटर्र्सहरूबीचको प्रभावकारी सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत ग¥यो । कार्यक्रमको सह–आयोजकमा गोल्यन समूह रहेको थियो, र यस कार्यक्रमलाई प्लास्ट नेपाल फाउन्डेसन, कोकाकोला बेभरेजेज नेपाल, सिएनआईवाईईएफ, नबिल बैंक, ग्रो बाई आइडिया, क्लाउडफ्याक्टरी, फ्युजमेसिन, मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी, एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट र व्यापार पाठशालाले सहयोग गरेका थिए ।

एनसेल फाउन्डेसनबारे

एनसेल फाउन्डेसन समाजमा सकारात्मक परिवर्तनका लागि एक उत्प्रेरकको रूपमा उभिएको छ । समुदायमा अर्थपूर्ण परियोजनाहरू मार्फत दिगो प्रभाव पार्ने मुलमन्त्रमा आधारित फाउन्डेसन, एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) पहल मात्र नभई देशभरका समुदायहरूलाई सशक्त र समावेशी बनाउनका लागि योगदान पुर्याउन प्रतिबद्ध रहेको छ ।

More Read

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु
ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​

काठमाडौं उपत्यकाजस्ता शहरी क्षेत्रदेखि लिएर पहाड र तराईका दुरदराजका गाउँसम्म, फाउन्डेसनले डिजिटल डिभाइड घटाउने, स्वास्थ्य र शिक्षामा पहुँच विस्तार गर्ने, र समावेशीतालाई प्रवद्र्धन गर्ने जस्ता कार्यहरू मार्फत विकास र परिर्वतनका लागि कार्य गर्दै आएको छ । आम जनमानससँगमात्र नभई सामाजिक हितका उद्देश्य, संस्कृति र विकाससँग पनि गहिरो रूपमा जोडिन फान्डेसन प्रतिबद्धता रहेको छ ।

हालसम्म २ अर्ब रुपैयाँभन्दा बढीको सामाजिक योगदान दिँदै, एनसेलले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा १ करोड ३० लाखभन्दा बढी मानिसको जीवनमा विभिन्न सामाजिक पहलमार्फत सकारात्मक प्रभाव पारेको छ ।

Share This Article
Email Copy Link Print
Previous Article लहानमा बेच्न राखिएका आँप विषादीरहित
Next Article सबैको भावनालाई ध्यानमा राखेर योजना बनाउनुपर्छः सभापति देउवा
FacebookLike
XFollow
InstagramFollow
LinkedInFollow
MediumFollow
RSS FeedFollow
Subscribe to our newsletter to get our newest articles instantly!
[mc4wp_form]
Most Read

The States Braces for Protests Over New COVID Rules

9 Awesome Destinations for Solo Female Travelers

Corsair HS80 RGB Wireless Gaming Headset Review

इलामको महभिरमा रक क्लाइम्बिङ

एक वडाका कारण खुल्ला दिसामुक्त बन्न सकेन भोजपुर

रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु

रामेछापको नागदहमा मिनिट्रक दुर्घटना हुदाँ १० जना घाईते

टेस्ट

यी १० कुरा केटीहरुलाई कहिल्यै नभन्नुस

प्रवासको कमाई गाउँको विद्यालयलाई

- Advertisement -
Ad image
Related News
काठमाडौँ - KTM मुख्य समाचार

गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन

मुख्य समाचार

गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ - KTM मुख्य समाचार

घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ

काठमाडौँ - KTM मुख्य समाचार

गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली

काठमाडौँ - KTM मुख्य समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु

  • Quick Links:
  • काठमाडौँ - KTM
  • समाज
  • राजनीति
  • मुख्य समाचार
  • अर्थ/विकास
  • विश्व
  • पत्रपत्रिकाबाट
  • खेलकुद
  • बैदेशिक रोजगार
  • पर्बत - PBT
  • मनोरञ्जन
  • चितवन - CTW
  • दाङ्ग - DNG
  • कास्की - KSK
  • नवलपुर - NWL
Sajha Sabal | sajhasabal.com
Information You Can Trust: Stay instantly connected with breaking stories and live updates. From politics and technology to entertainment and beyond, we provide real-time coverage you can rely on, making us your dependable source for 24/7 news.
[mc4wp_form]
Quick Links
  • अर्थ/विकास
  • विश्व
  • सूचना प्रबिधि
About Company
  • Contact Us
  • Contact Us
  • Advertise with US
  • Advertise with US
  • Privacy Policy
  • Privacy Policy
  • Submit a Tip
  • Submit a Tip

© Foxiz News Network. Ruby Design Company. All Rights Reserved.

© Sajha Sabal Media - 2026. All Rights Reserved.
  • Contact
  • Blog
  • Complaint
  • Advertise