कृषि गतिबिधी |


गाउँभर दुहुना भैँसी, मासिक दुई लाख आम्दानी

Posted on November 05, 2020 | views : 2620 |

कार्तिक २०, टिस्टुङ । मकवानपुरको थाहा नगरपालिका–१२ स्थित जगडाँडाका किसान भैँसीपालनतर्फ आकर्षित भएका छन् । नगरपालिकाले भैँसी खरिदमा २५ प्रतिशत अनुदान र कृषि विकास कार्यालयले चार प्रतिशत सहुलित व्याजदरमा ऋण उपलब्ध गराएपछि जगडाँडाका २० परिवारले एकैपटक २० वटा दुहुनु भैँसी किनेका छन् । पच्चीस घरधुरी रहेक

Read More

धादिङको खरीमा 'खरी पिडालु'को व्यवसायिक खेति, यस्ता छन पिडालु सेवनका फाइदा

Posted on November 04, 2020 | views : 5668 |

अनिल अधिकारी | कात्तिक १९, काठमाडौँ | ज्वालामुखि गाउँपालिका वडा नम्बर ५ खरीमा वडा कार्यालयको सहयोगमा स्थानीय किसानहरुले खरी पिडालु खेति गर्दै आएका छन् । उक्त पिडालु खेति कृषकहरुले सामुहिक रुपमा उत्पादन गरेका हुन् । खरीमा पहिलेदेखिनै खरी पिँडालुको खेति हुने गरेकोमा गत बर्षदेखि वडाको सहयोगमा कृषकहरुक

Read More

तिलोत्तमामा ६० बिघामा चक्लाबन्दी आलु खेती

Posted on November 02, 2020 | views : 2300 |

 कात्तिक १७, रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सामूहिक आलु खेती शुरु गरिएको छ । स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्ने तथा आयात प्रतिस्थापन गरी आलुको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले किसानलाई व्यवसायिक आलु खेतीतर्फ अग्रसर गराउँदै ६० बिघा जग्गामा आलु खेती शुरु गरिएक

Read More

भारततर्फ लैजान डुङ्गामा राखिएको मटर (केराउ) बरामद

Posted on November 02, 2020 | views : 2712 |

श्याम थापा | कात्तिक १७, सुस्ता | पश्चिम नवलपरासीको सुस्ता ५ सकरदिन्हीमा रहेको शिव शक्ति युवा क्लब, ईलाका प्रहरी कार्यालय बेलाटारी र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बलिनगरले सेतो मटर (केराउ) बरामद गरेको छ । गएराती शिव शक्ति युवा क्लबका पदाधिकारी, ईलाका प्रहरी कार्यालय बेलाटारीको प्रहरी निरीक्षक खुमा

Read More

विदेश छाडेर गाई पाल्छन् युवा

Posted on October 30, 2020 | views : 2652 |

कात्तिक १४, बागलुङ | बागलुङ जिल्लाको जैमिनी नगरपालिका– १ कुश्मीशेराका गुरुदत्त आचार्य बिहान, बेलुका झोला बोकेर दगुरी रहेको देखिनुहुन्छ । ठूलो प्लाष्टिकको भाँडा झोलाभित्र हुन्छ, त्यो भाँडाभरिको दूध हातमा समाउँदा हात गल्ने भएकाले उहाँले झोलामा राखेर बोक्नुहुन्छ र झण्डै डेढ किलोमिटरको तल रहेको दुग्ध सङ

Read More

भारतबाट चल्ला माग भएपछि व्यवसायीलाई राहत

Posted on October 19, 2020 | views : 3222 |

कात्तिक ३, चितवन | भारतीय बजारमा यहाँ उत्पादित कुखुराका चल्ला माग भएपछि ह्याचरी व्यवसायीलाई राहत मिलेको छ । अवैधरुपमा भित्रिएका भारतीय चल्ला प्रहरी प्रशासनको सहयोगमा नष्ट गर्ने गरिएकामा अहिले नेपालका चल्ला भारतीय बजारले माग गरेपछि उता पठाउन थालिएको हो ।  भारतमा चल्लाको अभाव भएपछि सप्लायर्सले यह

Read More

फल्नेबेलाको धान मर्न थालेपछि किसान चिन्तित

Posted on October 11, 2020 | views : 2994 |

पर्वत । पर्वतमा पसाउने बेलाको धान मर्न थालेपछि किसान चिन्तित बनेका छन् । पहाडी भेगका सिफरीस नभएको जातको धानको बीउ स्थानीय व्यपारीले विक्रि गर्दा मोदीका किसानहरुले लगाएको सयौं रोपनी खेतको धानमा अहीले पहेँले र सिन्दुरे रोग देखा परेका हो । धेरै फल्ने उत्पादन बढी हुने प्याकेटको विज्ञापनको अधारमा रोपेको

Read More

फल्नेबेलाको धान मर्न थालेपछि किसान चिन्तित

Posted on October 07, 2020 | views : 2526 |

 महेन्द्र केसी, पर्वत । पर्वतमा पसाउने बेलाको धान मर्न थालेपछि किसान चिन्तित बनेका छन् ।   पहाडी भेगका सिफरीस नभएको जातको धानको बीउ   स्थानीय व्यपारीले  विक्रि गर्दा मोदीका किसानहरुले लगाएको सयौं रोपनी खेतको  धानमा अहीले पहेँले र सिन्दुरे रोग देखा परेका हो ।   धेर

Read More

बागमती प्रदेशले सहुलियतपुण ३ अर्ब ऋण लगानी गर्ने

Posted on September 23, 2020 | views : 2749 |

असोज ७, मकवानपुर, बागमती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न सहुलियतपूणर् ब्याजदरमा  ऋण उपलब्ध गराउने भएको छ । बुधबार बसको मन्त्री परिषदको बैठकले कृषि, उद्योग, व्यापार व्यवसायसँग सम्बन्धित कार्यक्रमका लागि ऋण लगानी कार्यक्रमलाई व्यवस्थित, सरल, सहज, प्रभावकारी र पारदर्शी रुपमा सञ्चाल

Read More

सरकारले १२ हजार केजी प्याज प्रतिकेजी ६० रुपैयाँका दरले सर्वसाधारणलाई बेच्दै

Posted on September 23, 2020 | views : 2001 |

असोज ७, काठमाडौँ | सरकारले कालोबजारी गर्ने व्यापारीहरुबाट जफत गरेको प्याज बिहीबारदेखि बिक्री वितरण गर्ने भएको छ । सरकारले कालोबजारी गरेको आरोपसहित उपत्यकाको विभिन्न ठाउँका व्यापारीबाट जफत गरेको झण्डै १२ हजार केजी प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत वितरण गर्ने भएको हो ।  मङ्गल

Read More

कृषिमा नयाँ व्यवस्था आउँदैछ : मन्त्री भुसाल

Posted on September 23, 2020 | views : 2399 |

असोज ७, सुरुङ्गा । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताउनुभएको छ । झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले सरकारले ल्याउने नयाँ व्यवस्थाले कृषकका समस्या समाधान गर्ने दावी गर्नुभयो । उ

Read More

सहस्रधारामा पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङ खण्ड फेरी अवरुद्ध

Posted on September 23, 2020 | views : 2642 |

पर्वत – मंगलवार साँझदेखि लगातार परेको बर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत- बागलुङ सडक खण्ड अवरुद्ध बनेको छ । पर्वतको कुस्मा नगरपालिका वडा नं. १ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गएरातीदेखिनै सडक अबरुद्ध बनेको हो । दुई सातादेखि उक्त स्थानमा निरन्तर पहिरो झरिरहेकाले सामान्य वर्षा हु

Read More

बैंकिङ कसुरका फरार प्रतिबादी पर्वतको माझफाँटबाट पक्राउ

Posted on September 23, 2020 | views : 2404 |

पर्वत- बैंकिङ कसुरमा उच्च अदालत बुटवलबाट सजाय सुनाइएका फरार प्रतिबादी पर्वतबाट पक्राउ परेका छन । पर्वतको जलजला गाउँपालिका २ का ३० बर्षिय कृष्णबहादुर कार्कीलाई सोमबार जिल्ला प्रहरी कार्यालय पर्वतले उनैको गाउँवाट पक्राउ गरेको हो । पक्राउ परेका कार्कीलाई पर्वत जिल्ला अदालतमा पेश गरि कारागार चलान गरिएको

Read More

किसानलाई धरधरी रुवाउँदै फलेवास सरकार भिडियोसहित

Posted on September 20, 2020 | views : 2976 |

असोज २, पर्वत । किसानले उत्पादन भएको ७ सय २० लिटर दूध सडकमा पोखेर स्थानीय सरकारको विरोध गरेका छन् ।  लामो समयको लकडाउन, बाढी पहिरोका कारण सडक अवरोध हुँदा समेत फलेवास नगरपालिकाले किसानको प्रोत्साहनको लागि कुनै पहल नगरेको र सडक मर्मत नगर्दा उत्पादन भएको दूध सहकारीमै थन्किएको भन्दै कृषकले दूध सडक

Read More

इराकमा कमाएको मासिक एक लाखको कमाई बिर्साइदियो

Posted on September 19, 2020 | views : 2626 |

असोज ३, काठमाडौँ | वैदेशिक रोजगारीका लागि सात वर्षअघि इराक गएका म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर हुलाकेका नरबहादुर थापाको कमाइ राम्रै थियो । वार्षिक एक लाख रुपैयाँसम्म कमाइ भए पनि थापाको मन परदेशको प्रचण्ड गर्मीमा रमाउन भने सकेको थिएन । उहाँले सोच्नुभयो, “यत्तिको दुःख आफ्नै देशको माटोमा गर्ने हो

Read More

६० किसान मिलेर डेरी सञ्चालन

Posted on September 18, 2020 | views : 2790 |

असोज २, म्याग्दी | म्याग्दीको एउटा गाउँका ६० किसानले बजारमा दुग्ध सहकारी संस्था तथा डेरी सञ्चालन गरेका छन् । बिचौलियाहरुले किसानबाट सस्तोमा खरिद गरेर उपभोक्तालाई महङ्गोमा बिक्री गरी बजारमा एकाधिकार कायम गरेको समयमा बेनी नगरपालिका–४ बास्कुनाका ६० पशुपालक कृषकले डेरी सञ्चालन गरी उपभोक्तालाई सुपथ मूल्य

Read More

अब नेपालमै अलैँची प्रशोधन, मङ्सिरबाट प्रशोधन गरिने

Posted on September 18, 2020 | views : 2014 |

असोज २, इलाम | नेपालमा उत्पादित अलैँचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नुपरिरहेका बेला अब भने अलैँचीलाई स्वदेशमै प्रशोधन गरिने भएको छ । अब नेपालमा उत्पादित केही हिस्सा अलैँचीलाई आउँदो मङ्सिरबाट नेपालमै प्रशोधन गर्न सकिने छ ।  झापाको अर्जुनधारामा रु तीन करोड लागतमा प्रशोधन उद्योग निर्माण भइसकेको

Read More

किसान आन्दोलन : चियाको न्यूनतम मूल्य दिलाउने प्रतिबद्धता

Posted on September 16, 2020 | views : 3061 |

भदौ ३१, इलाम | हरियो चियापत्तीको मूल्य तोकिएबमोजिम नपाएको भन्दै आन्दोलनमा रहेका किसानलाई सूर्योदय नगरपालिकाले कानूनमा तोकिएबमोजिम मूल्य दिलाउने प्रतिबद्धता जनाएको छ ।  नगरपालिकाले बनाएको मापदण्डअनुसार उद्योगीले किसानलाई चियाको मूल्य दिएका छैनन् । नगरले बनाएको ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार

Read More

कृषियोग्य जमिन कित्ताकाट खुला गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

Posted on September 14, 2020 | views : 1922 |

भदौ २९, काठमाडौँ | सर्वोच्च अदालतले कृषियोग्य जमिनको कित्ताकाट खुला गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।  न्यायाधीश सुषमालता माथेमाको एकल इजलासले आज कृषियोग्य जमिनको खण्डीकरण एवं कित्ताकाट गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न उक्त अन्तरिम आदेश जारी गरे

Read More

बजारमा भारतीय केरा- नेपाली उत्पादन बोटमै कुहिँदै

Posted on September 09, 2020 | views : 3722 |

भदौ २४, परासी (रासस) | कोभिड– १९ को महामारीका कारण जारी गरिएको बन्दाबन्दी तथा निषेधाज्ञामा पनि भारतबाट केराको आयात रोकिएको छैन । भारतबाट आयात भएका सस्तो केराले बजार पाइरहँदा नेपाली कृषकले उत्पादन गरेका केरा भने बजारसम्म पुग्न नसक्दा बोटमै कुहिन थालेका छन् । स्थानीयस्तरमा उत्पादित केराले बजार पाउन छा

Read More

धानबालीमा पानी लगाउने बिषयमा बिबाद हुँदा झडप

Posted on September 05, 2020 | views : 3724 |

महेश सिंह | भदौ २०, सिरहा | सिरहाको बर्यारपटि गाउँपालिका वडा नम्वर १ कचनारीमा धानमा पानी पटाउने विषयलाई लिएर बिवाद हुँदा झडप भएको छ । शुक्रबार राती करीब ९ बजेतिर रामनाथ यादव र बिजय यादवको पक्ष बिच धान पटाउने विषयलाई लिएर बिवादले उग्ररूप लिएपछि झगडा भएको हो । स्थानीय अजय यादवको खेतमा रहेको बोरीङमा व

Read More

यसरी भईरहेको छ धादिङमा निषेधाज्ञाको पालना

Posted on August 29, 2020 | views : 3542 |

डि. पी छत्कुली | भदौ १३, धादिङ | सरकारले दुईसय भन्दा बढि कोरोना संक्रमित भएको जिल्लालाई रेडजोनमा राखेको छ, यी जिल्लाहरु मध्य धादिङ पनि शुक्रवार देखिनै उच्च जोखिम सूचीमा परेको छ । धादिङ जिल्ला प्रशासन कार्यालयले भदौ १६ गतेसम्मको लागि जिल्लामा निषेधाज्ञा जारी गरेको छ । त्यसो त आज शनिवारसम्मको कोरोना स

Read More

गाईमा नयाँ भाइरस सङ्क्रमण देखियो, अन्य ठाउँमा फैलन सक्ने चेतावनी

Posted on August 01, 2020 | views : 3542 |

कृष्ण आचार्य | साउन १७, चितवन | चितवनका गाईमा नयाँ किसिमको सङ्क्रामक रोग देखिएको छ । पहिचान हुन नसकेको सो रोगले अहिले पूर्वी चितवनका गाईहरु थलिन थालेका छन् । दुई दर्जन गाईमा यस्तो सङ्क्रमण भेटिएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनले जानकारी दिएको छ । गाईमा नयाँ किसिमको सङ्क्रामक रोगको प्

Read More

उखु किसानले भुक्तानी पाएनन्

Posted on July 30, 2020 | views : 2963 |

साउन १५, नवलपरासी | नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका उखु किसानले चिनी उद्योगहरुलाई उधारोमा उखु दिए वापतको करिब रु २२ करोडको  झुक्तानी पाएका छैनन् ।  किसानहरुले उद्योगमा उधारोमा उखु दिए वापत लुम्बिनी चिनीमिलबाट रु नौ करोड, इन्दिरा सुगर मिलबाट रु पाँच करोड र वाग्मती चिनीमिलबाट रु आठ

Read More