४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

किसानलाई धरधरी रुवाउँदै फलेवास सरकार भिडियोसहित

४ आश्विन २०७७, आईतवार ०१:१७


असोज २, पर्वत । किसानले उत्पादन भएको ७ सय २० लिटर दूध सडकमा पोखेर स्थानीय सरकारको विरोध गरेका छन् ।

 लामो समयको लकडाउन, बाढी पहिरोका कारण सडक अवरोध हुँदा समेत फलेवास नगरपालिकाले किसानको प्रोत्साहनको लागि कुनै पहल नगरेको र सडक मर्मत नगर्दा उत्पादन भएको दूध सहकारीमै थन्किएको भन्दै कृषकले दूध सडकमा पोखेर विरोध गरेका हुन् ।

लगातारको बर्षा सँगै आएको बाढिपहिरोबाट फलेवास नगरपालिका विभिन्न सडक अवरुद्ध छन् । बन्द भएका सडक सुचारु गर्न स्थानीय सरकारले वेवास्ता गरेका कारण नगरपालिकाको बिरोधमा सडकमा दुध पोखेको सहकारी संस्थाका अध्यक्ष रुद्रप्रसाद भुषालले बताए ।

 २÷३ दिनमा उठाउनु पर्ने दुध नौ दिनसम्म पनि बजारमा पु¥याउन नसकेपछि दुध बिग्रिएर सडकमा पोख्न बाध्य भएको उनको भनाई छ । संकलन गरेको दुध बिग्रिँदा ५० हजार भन्दा बढिको नोक्सान भएको अध्यक्ष भुषालले बताए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता