काठमाडौँ मेडिकल कलेजको परीक्षा शाखामा तालाबन्दी

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p><b>माघ ९, काठमाडौँ |</b> काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको शैक्षिक एवं परीक्षा शाखामा विद्यार्थीहरुले ताला लगाएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट विद्यार्थी नेता प्रकाश शाहीसहित अन्य विद्यार्थी संगठनहरुले मेडिकल कलेजमा तालाबन्दी गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए ।&nbsp;<br></p><p>चर्को शुल्क फिर्ता लिन माग गर्दै आइतबार ७ विद्यार्थी संगठनले सिनामंगलमा प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा विप्लव निकट विद्यार्थीहरुले ताला लगाएका हुन् । सो क्याम्पसमा अध्ययनरत एमबिबिएस, विडीएस र बिएनएस–२०२१ ब्याचका विद्यार्थीहरु अतिरिक्त शुल्कको बिरुद्ध केही दिनदेखि आन्दोलनमा छन् ।</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply