Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दार्चुलामा लागूऔषधसहित चार जना पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>चैत २६, दार्चुला । दार्चुलामा लागूऔषधसहित चार जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल दार्चुलाबाट खटिएको प्रहरीले महाकाली नगरपालिका–४ पुलघाटबाट ४ जनालाई पक्राउ गरेको हो ।<br></p><p>पक्राउ पर्नेमा दुहु गाँउपालिका–५ बस्ने अर्जुन बडाल, लोकेन्द्र बम, सुशिल कुँवर र महाकाली नगरपालिका ५ बस्ने तरुरी ऐरी छन् ।</p><p>उनीहरुको साथमा १ सय १० ग्राम चरेस, कोरेक्स एक बोतल तथा नाइट्रोभेट ट्याब्लेट तीन वटा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई कारबाहीको लागि प्रहरीमा बुझाइएको बताइएको छ ।</p>