2026-06-28 02:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोबाइलको प्याटर्न लक बिर्सनुभयो ? यसरी अनलक गर्नुहोस्

2019-04-09

मोबाइलको पासवर्ड वा प्याटर्न लक बिर्सदाँ मोबाइल पसलसम्म पुग्नु पर्ने बाध्यता सायद तपाईले भोग्नु भएको होला। सुरक्षाको लागि राखेको पासवर्ड बिर्सेर यसरी दुख पाउनु पर्ने आवश्यकता भने छैन। केवल ५ स्टेपमा तपाइले आफ्नो मोबाइलको लक खोल्न सक्नुहुन्छ । 

जुन तल देखाइएको छ:-

स्टेप १: मोबाइल स्वीच अफ गर्नुहोस्।rest android mobile 24088313

स्टेप २: अब फोनको ‘पावर‘ बटर, ‘भोल्युम अप‘ बटन र ‘होम‘ बटन एकै साथ प्रेस गर्नुहोस्।

वा, कुनै सेटमा , ‘भ्योल्यु अप’ को सट्टा ‘भ्योल्युम डाउन’ बटन प्रेस गर्नुपर्ने हुन्छ।

स्टेप ३: स्टेप २ पश्चात मोबाइलमा ५ अप्सन देखिनेछन्।rest android mobile 33077913

1) Reboot data

2) Wipe Data/ Factory reset

3) Install update

4) Power down

5) Advanced options

Wipe Data/Factory reset अप्सन सेलेक्ट गर्नुहोस्।


स्टेप ४: अनि OK सेलेक्ट गर्नुहोस्।

तर सावधान रहनुहोस्, यसो गर्नाले फोनको सेटिङ डिफल्ट सेट हुनेछ। साथै स्मार्टफोनको डाटा डिलिट हुनेछ।

स्टेप ५: स्टेप ४ को लागि केही समय पर्खेनुहोस्। त्यसपश्चात मोबाइल अन गर्नुहोस् अब पासवर्ड वा स्क्रिन लक खुलिसकेको हुनेछ । चाहेमा सेटिङ्ग्समा गई नयाँ पासवर्ड लक सेट गर्न सकिनेछ।

तर नयाँ नयाँ स्मार्टफोनहरुको लागि भने gmail id जान्न जरुरी हुन्छ । मोबाईल सम्बन्धि घरमा गर्न सकिने साधारण समस्याहरु भए प्रतिक्रियामा लेख्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी