2026-09-19 04:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा सरकारी साधनको दुरुपयोग गर्दै कर्मचारीहरु हिउँ खेल्न पुगे

चिसाङ शेर्पा | फागुन १६, खोटाङ | खोटाङमा सरकारी सवारी साधनको दुरुपयोग गर्दै कर्मचारीहरु गाडी तथा मोटरबाईक लिएर हिउँ खेल्न मुढे पुगेका छन् । बिहीबार बिहान परेको हिउँ खेल्नलाई सरकारी साधन लिएर उनीहरु मुढेमा पुगेका हुन् । ताकि बिहीबार सरकारले सार्वजनिक विदा दिएको थियो ।

सदरमुकाम नजिक रहेको मुढेमा हिउँ खेल्नलाई आधा दर्जनबढी सरकारी साधन कर्मचारीले मुढेमा पु¥याएका थिए । विदाको दिनमा सरकारी सवारी साधन चलाउन नपाउने र चलाउनु परेको खण्डमा प्रमुख जिल्ला अधिकारीको अनुमती लिनुपर्छ । यद्यपी, बा २ झ १३४८, बा १ झ ५२७१ नम्बरको गाडी मुढेमा हिउँ खेल्नलाई लगेको पाइएको छ ।

यस्तै, हिउँ खेल्नकै लागि बा २ ब ९२४, को १ ब ९४४, बा २ ब १९९४ र को १ ब ९९७ नम्बरको मोटरबाईक मुढेमा पार्किङ गरेको पाइएको थियो । सवारी साधन चलाउने सन्दर्भमा कसैले आफूसँग कुनै जानकारी नलिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताउनुभयो । कुनकुन सवारी साधन दुरुपयोग भएको यक्कीन गरी कार्यालयसँग बुझ्ने र स्पष्टीकरण लिने प्रजिअ पौडेलले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई