सुदूरपश्चिमका सामाजिक विकास मन्त्रीबिरुद्द प्रहरीमा उजुरी
माघ १६, काठमाडौँ | सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी परेको छ। मन्त्री साउद विरुद्ध बझाङको बुंगल नगरपालिका–१ का धनबहादुर बोहराले जाहेरी...