२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुदूरपश्चिमका सामाजिक विकास मन्त्रीबिरुद्द प्रहरीमा उजुरी

२०८०, १६ माघ मंगलवार ०७:२०

माघ १६, काठमाडौँ | सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी परेको छ। मन्त्री साउद विरुद्ध बझाङको बुंगल नगरपालिका–१ का धनबहादुर बोहराले जाहेरी दिएका हुन्। 

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता कुददीप चन्दले मन्त्री साउद विरुद्ध उजुरी आएको पुष्टि गरे। उजुरी आएपछि छलफलका लागि समेत बोलाइएको र सम्भवत आजै छलफल हुने डीएसपी चन्दले नेपाल लाइभलाई जानकारी दिए। 


उनीहरुबीच लेनदेनको विवाद भएको हुनसक्ने प्रहरीले जनाएको छ। दुवै पक्षबीच लेनदेन हुने गरेको र अहिले सम्बन्ध बिग्रिएपछि उजुरी हालिएको हुन सक्ने प्रहरीले जनाएको छ। 

यता बोहराले भने आफ्नो रकम मन्त्री साउद सापटी लगेको र फिर्ता माग्दा ज्यान मार्ने धम्की आएको बताउँदै जाहेरी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह