‘बैंक अफ दि इयर २०१८’बाट एन्एमबी बैंक सम्मानित

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

मंसिर १४, काठमाडौं  । बेलायतस्थित द फाइनान्सियल टाइम्सले २०१८ का लागि एनएमबी बैंकलाई लगातार दोश्रो पटक पनि ‘बैंक अफ दि इयर’को उपाधिबाट उत्कृष्ट सम्मान गरेको छ ।

एनएमबी बैंक यो उपाधिबाट सम्मानित भएको लगातार दोश्रो पटक हो । लगातार उपाधि पाएको उपलक्ष्यमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले आफ्ना कर्मचारीलाई सन्देश पठाएका छन् ।

उनले भने ‘संस्थागत सुशासनलाई प्राथमिकतामा राख्ने हाम्रो प्रतिबद्धता अनुरुप दिगो एवम् मूल्य मान्यतामा आधारित बैंकिंग सेवा प्रदान गर्न सफल भएका कारण हामी लगातार दोश्रो वर्ष पनि नेपालकै उत्कृष्ट बैंक भई ‘बैंक अफ दि इयर’बाट सम्मानित भएका हौ ।’

उनले यो अवसरमा आगामी दिनमा मूल्य मान्यतामा आधारित दिगो बैंकिङ सेवा प्रदान गर्ने कार्ययोजनाअनुसार अगाडि बढ्ने र भविष्यमा अझ धेरै सम्मानहरु हासिल गरी सारा सरोकारवालाहरुलाई समेत उच्च प्रतिफल दिने घोषणा समेत गरेका छन् ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply