सुनचांदीको भाउ बढ्यो

साझासवाल
1 Min Read

भदौ २९,  काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य तोलामा ९६ हजार ९ सय रुपैयाँ तोकिएको छ  ।

आइतबार सुनको मूल्य तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य  तोलामा ९६ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैंया बढेको छ । हिजो चाँदीको भाउ १ हजार ३ सय १० रुपैयाँ रहेको थियो आज भने आजको लागि १ हजार ३ सय २० रुपैयाँ तोकिएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply