आज सुनको मूल्य कति ?

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
0 Min Read

<p>कार्तिक २०, काठमाडौँ | बुधबारको तुलनामा आज सुनको मूल्य एक सयले घटेको छ | बिहीबार सुनको मूल्य प्रतितोला ९६ हजार दुई सयमा कारोबार भइरहेको छ |<br></p><p>आज चाँदीको मूल्य १२ सय १० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा पाँच रुपैयाँले बढी हो |</p><p>बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ६ अमेरिकी डलरमा कारोबार भइरहेको छ</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply