अर्थ/विकास |


साताको दोस्रो दिन घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै कारोबार?

Posted on July 31, 2023 | views : 654 |

साउन १५, काठमाडौं | साताको दोस्रो दिन सुनको मूल्य घटेको छ । सोमबार बजारमा छापावाल सुन तोलामा ३ सयले घटेर १ लाख १२ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतबार मात्रै प्रतितोला १ लाख १२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आइतबार प्रतितोला १ लाख १२ हजार ३५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज

Read More

सुनको मूल्य तोलामा ३०० रुपैयाँले वृद्धि, तोलाको कति?

Posted on July 30, 2023 | views : 616 |

साउन १४, काठमाडौं | नेपाली बजारमा आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो कारोबारको तुलनामा आज तोलामा ३०० रुपैयाँ बढेको जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख

Read More

मीड सोलु हाइड्रोपावरको आईपीओ खुला

Posted on July 30, 2023 | views : 760 |

साउन १४, काठमाडौं | मीड सोलु हाइड्रोपावरको आईपीओ बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजबाट (साउन १४) आईपीओ बिक्री खुला गरेको हो । हाइड्रोपावरले स्थानीयलाई जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको (१० प्रतिशत) ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको

Read More

निर्माण कम्पनीको लापरबाहीले महिना दिनमै उप्कियो कालोपत्र

Posted on July 29, 2023 | views : 858 |

साउन १३, ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ खण्डमा पर्ने करिब एक सय ४२ किलोमिटरमध्ये अधिकांश सडक कालोपत्र भइसकेको छ । बागलुङ–घोडाबाँधे खण्डको १५ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ ।  वर्षौं अगाडि कालोपत्र भएको घोडाबाँधे–गलकोट खण्ड जीर्ण बनेपछि अहिले मर्मत भइरहेक

Read More

२५ लाखभन्दा बढी ऋण लिनेलाई प्यान अनिवार्य, बेसरेटभन्दा कममा ऋण दिन नपाइने

Posted on July 28, 2023 | views : 681 |

साउन १२, काठमाडौँ | बैंक तथा वित्तीय संस्थाहरुले छुट्टाछुट्टै वा एकमुष्ट गरी २५ लाख वा सोभन्दा बढी रकमको कर्जा कुनै व्यक्तिलाई प्रवाह गर्नुपरेमा त्यस्तो व्यक्तिले अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने भएको छ । यसअघि ५० लाखभन्दा बढीको सीमा थियो । ऋणी एउटै समूहअन्तर्गत पर्ने भएमा त्

Read More

घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ खरिद-बिक्री ?

Posted on July 28, 2023 | views : 1166 |

साउन १२, काठमाडौँ | साताको अन्तिम कारोबारका दिन (शुक्रबार) बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिन बिहीबार छापावाल सुन तोलामा आठ सय रुपैयाँ बढेर रेकर्ड नजिक पुगेको मूल्य आज ९ सय रुपैयाँले घटेर एक लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतित

Read More

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on July 27, 2023 | views : 559 |

साउन ११, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीको मूल्य बढेको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजो बुधबारको तुलनामा सुन र चाँदीकै मूल्य बढेको जनाएको हो । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । यससँगै, छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार ५०० रुपैयाँ र तेजाब

Read More

माथिल्लो तामाकोसी जलविद्युतले १:१ का दरले हकप्रद शेयर निष्कासन गर्दै

Posted on July 27, 2023 | views : 632 |

साउन ११, काठमाडौँ | माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले भदौ महिनाको दोस्रो साता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । आयोजनाले रोल्वालिङ डाइभर्सन निर्माणका लागि थप पुँजी सङ्कलन गर्न शेयर धनीहरूलाई १:१ का दरले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो । आयोजनाले दोलखामा स्थानीय सरोकारवालाहरूसँ

Read More

आज बुधबार तोलामा पाँच सयले बढ्यो सुनको मूल्य !

Posted on July 26, 2023 | views : 585 |

साउन १०, काठमाडौँ | साताको चौथो दिन सुनको मूल्य वृद्धि भएको छ । बुधबार नेपाली बजारमा छापावाल सुन तोलामा पाँच सयले बढेर १ लाख १२ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन मंगलबार मात्रै छापावाल सुन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने, प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँमा क

Read More

५१ करोडको कोदो भारतबाट आयात

Posted on July 26, 2023 | views : 526 |

साउन १०, काँकडभिट्टा | पूर्वी पहाडी जिल्लामा फालाफाल उत्पादन हुने फर्सी नबिकेर किसानहरू गाईभैँसीलाई खोले पकाएर खुवाउँछन् । तर त्यही फर्सी बजारमा भने भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका अनुसार आर्थिक वर्ष २०७९-८० मा भारतबाट रु सात करोड ५७ लाख २८ ह

Read More

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

Posted on July 24, 2023 | views : 443 |

साउन ८, काठमाडौँ | आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २६ अंकको गिरावट आएको छ । हिजो आइतबार मौद्रिक नीति आउँदा एकैदिन ६३ अंकले बढेको थियो । १.१९ प्रतिशतले घटेसँगै नेप्से परिसूचक २२ सय अंकको बिन्दुमा आएर रोकिएको छ । आज नेप्सेमा ४ अर्ब ७३ करोड ७६ लाख रुपैयाँ बराबरको २ करोड ९ लाख कित्ता सेयर किनबेच भएको

Read More

मौद्रिक नीतिले अर्थतन्त्र चलायमान गराउँछ :- अर्थमन्त्री महत

Posted on July 24, 2023 | views : 485 |

साउन ८, काठमाडौँ | अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मौद्रिक नीतिले ब्याजदर घटाउने नीति लिएकाले निजी क

Read More

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

Posted on July 24, 2023 | views : 594 |

साउन ८, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनचाँदीको मूल्य घटेको जनाएको छ । महासंघले आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको जनाएको छ । महासंघले आज छापावाल सुन तोलामा १ लाख १२ हजार र तेजाबी सुन तोलामा १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।  आइतबार छापावाल सुनक

Read More

सेयर बजारमा मौद्रिक नीतिको प्रभाव, नेप्से परिसूचकमा ६३.२४ अंकको वृद्धि

Posted on July 23, 2023 | views : 517 |

साउन ७, काठमाडौँ | चालु आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीति जारी गरेसँगै त्यसको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार सेयर बजार ६३.२४ अंकले बढेर २२२७.१६ विन्दुमा उक्लिएको छ । यो २.९२ प्रतिशतको वृद्धि हो । साताको पहिलो कारोबार दिन सबै उप

Read More

आर्थिक चलखेल रोक्न विद्युतीय भुक्तानीलाई थप सहजीकरण गरिने

Posted on July 23, 2023 | views : 622 |

साउन ७, काठमाडौँ | सेवाग्राहीको बढी भीडभाड हुने स्थानमा विद्युतीय भुक्तानीका लागि थप सहजीकरण गरिने भएको छ ।  आर्थिक चलखेल रोक्नका लागि नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट भुक्तानीका लागि थप सहजीकरण गर्न लागेको जनाएको छ । जसबाट राजश्व संकलन थप व्यवस्थित लक्ष्य लिइएको छ ।  नेपाल राष्ट्र

Read More

अब विदेश भ्रमणमा जाने नेपालीले २५ सय डलरसम्म सटही सुविधा पाउने

Posted on July 23, 2023 | views : 662 |

साउन ७, काठमाडौँ | सरकारले विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई सहज हुने गरी सटही सुविधा बढेको छ ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा  भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी सुविधाबापत एक वर्षमा दुई पटकसम्म २५ सय अमेरिकी डलरसम्म

Read More

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक

Posted on July 23, 2023 | views : 468 |

साउन ७, काठमाडौँ | नेपाल राष्ट्र बैंकले  चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । आइतबार नेपाल राष्ट्र बैंकको बोर्ड बैठकले आर्थिक वर्षको मौद्रिक नीति पारित गरेसँगै वेबसाइटमार्फत मौद्रिक नीति सार्वजनिक गरेको हो ।  सार्वजनिक भएको मौद्रिक नीतिबाट राष्ट्र बैंकले नीतिगत दर घटाएको छ भ

Read More

कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माणमा ढिलाइ

Posted on July 23, 2023 | views : 528 |

साउन ७, काठमाडौँ | कालीगण्डकी र आसपासका क्षेत्रमा निर्माण भएका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने प्रसारण लाइन निर्माणमा ढिलाइ भएको छ ।  नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको निर्माण तत्काल सम्पन्न गर्न आयोजन

Read More

घट्यो सुनचाँदीको मूल्य !

Posted on July 23, 2023 | views : 529 |

साउन ७, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको जनाएको छ। महासंघका अनुसार आज आइतबार सुन मूल्य ५०० ले घटेको जानकारी दिएको हो । जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ कायम छ । गत साता

Read More

बाँकेमा १ सय ६० उद्योग बन्द

Posted on July 22, 2023 | views : 698 |

साउन ६, बाँके | बाँकेमा गत आर्थिक वर्ष २०७९–८० मा एक सय ६० घरेलु तथा साना उद्योग बन्द भएका छन् ।  कार्यालयमा गएर आधिकारिकरुपमा बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण हुन नसकेका एक सय ६० उद्योग खारेजीमा परेको जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका  निमित्त प्रमुख रमेशबहादुर बुढाथोकील

Read More

जाजरकोट-जुम्ला सुरुङमार्ग निर्माणका लागि अध्ययन सुरु

Posted on July 21, 2023 | views : 573 |

साउन ५, जाजरकोट | जाजरकोटको कुशे गाउँपालिका ८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका ८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माणका लागि अध्ययन सुरु भएको छ । पहिलो चरणको अध्ययनको जिम्मेवारी आईटेको टीएमएस रे जेभीले पाएको छ । निर्माण कम्पनी आईटेको टीएमएस रे जेभीका प्रमुख राजीव झाले पहिलो चरण काम पूरा भएपछि

Read More

नेपाल र ईयुबीच साढे १० अर्बभन्दा बढीको अनुदान सम्झौता

Posted on July 21, 2023 | views : 495 |

साउन ५, काठमाडौँ | दुईवटा छुट्टाछुट्टै कार्यक्रमका लागि नेपाल र युरोपेली युनियन (ईयु) बीच साढे १० अर्ब रुपैयाँभन्दा बढीको अनुदान सम्झौता सम्पन्न भएको छ । आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नेपालको शिक्षा र वातावरण क्षेत्रमा खर्च गर्ने गरी उक्त अनुदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो

Read More

नेपाली बजारमा आज सुन र चाँदीको भाउ घट्यो

Posted on July 21, 2023 | views : 630 |

साउन ५, काठमाडौँ | नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो। यो सँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  आज (बिहीबार) प्रतितोला छापावाल सुन १

Read More

ट्राफिक प्रहरी कार्यालयद्वारा दुई करोड ६२ लाख राजस्व सङ्कलन

Posted on July 21, 2023 | views : 492 |

साउन ५, बाँके | जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७९-८० मा रु दुई करोड ६२ लाख राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने ४३ हजार आठ सय ३८ सवारीसाधनका चालकलाई कारबाही गरी सो रकम असुल गरिएको हो ।  जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक तिलक सुनारका

Read More