समाज | जाजरकोट - JKT


नहर बगाएपछि स्थानीयवासी अँध्यारोमा

Posted on August 28, 2018 | views : 1413 | जाजरकोट - JKT

भदौ १२, जाजरकोट | बाढी र पहिरोले विद्युत्को नहर बगाएपछि यहाँका चार हजारभन्दा बढी स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । जिल्लाको नलगाड नगरपालिकाको वडा नं २, ३, ४ र ५ को बीचमा रहेको झुर्मेखोलामा गत साउन २९ गते आएको बाढीले नहर बगाएपछि नलगाड नगरपालिकाका छ वटा लघुजलविद्युत् आयोजना बन्द भएका हुन्। 

Read More

खोलाले बगाएर दुई जनाको मृत्यु

Posted on August 21, 2018 | views : 1775 | जाजरकोट - JKT

भदौ ५, जाजरकोट । खोलाले बगाएर जाजरकोटमा आज दुई जनाको मृत्यु भएको छ ।  मृत्युहुनेमा जाजरकोट जुनिचाँदे गाउँपालिका–४ लुहादहका ६ वर्षीय महेश चदारा रहेको छ । अभिभावकसँग घरबाट कोर्ताङ जाने क्रममा बडा खोलाले बगाई उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।  यसैगरी भेरी

Read More

काठमाडौँबाट जाजरकोट जाँदै गरेको बसमा एक व्यक्ति मृत फेला

Posted on August 20, 2018 | views : 2677 | जाजरकोट - JKT

भदौ ४, सुर्खेत । काठमाडौँबाट जाजरकोट जाँदै गरेको ना.४.ख ८१२० नंको बसमा आज एक व्यक्ति मृत फेला परेका छन् । मृतक आठबिसकोट नगरपालिका–३ रुकुमका ४० वर्षीय नरेन्द्र बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिनुभयो । बोहोरा आज बिहान ११ बजे गुर्भाकोट नगरपालिका–९ स्थित

Read More

जाजरकोटको सदरमुकाममै यातायात बन्द

Posted on August 20, 2018 | views : 1821 | जाजरकोट - JKT

भदौ ४, जाजरकोट | खलङ्गा–पाँचकाटिया सडक वर्षात्सँगै खसेको पहिरो, हिलो र खाल्टाखुल्टीका कारण अवरुद्ध भएको छ।  दुई महिनादेखि यातायात अवरुद्ध हुँदा कुशे र बारेकोट गाउँपालिकाका बासिन्दालाई आवतजावतमा सास्ती भएको छ भने जाजरकोट भएर डोल्पा र रुकुम जाने यात्रु तथा व्यापारीले समेत निकै कठिनाइ व्यहोर्नु पर

Read More

जाजरकोटमा पुल बगाएपछि समस्या

Posted on August 18, 2018 | views : 1508 | जाजरकोट - JKT

हेमन्त केसी | भदौ २, जाजरकोट (रासस) | बाढीले केही पुल बगाएपछि नलगाड नगरपालिकाका बासिन्दालाई समस्या भएको छ । पुल तर्न नसक्दा विद्यार्थी विद्यालय जानबाट बञ्चित भएका छन् भने सयौं स्थानीय बासिन्दालाई पनि आवतजावतमा कठिनाइ भएको छ । गत साउन २६ गते आएको बाढीले यहाँको वडा नं १, २, ३, ४ र ५का खोलाका पुल बगाएक

Read More

डेढ सय वर्षदेखि खलङ्गामा लाखे नाच

Posted on August 17, 2018 | views : 1804 | जाजरकोट - JKT

भदौ १, जाजरकोट | इतिहास र सामाजिक परम्परासँग जोडिएको लाखे नाच शुरु भएको डेढ सय वर्ष पुगेको छ । जाजरकोटी राजा उपेन्द्रविक्रम शाहले आफ्नो मनोरञ्जनका लागि नेवार समुदायबाट लाखे नाच शुरु गराएका थिए । अहिले यो नाच जिल्लाका सबै समुदायको साझा सम्पत्ति जस्तै भएको छ ।  जाजरकोटका सबै समुदायका मानिसले यसला

Read More

जाजरकोटमा खोलाले बगाएर एकको मृत्यु, ४ घरसहित २ वटा पुल बगायो

Posted on August 15, 2018 | views : 2494 | जाजरकोट - JKT

साउन ३०, जाजरकोट | नलगाड नगरपालिका वडा–७ दानीपिपल खोलाले बगाएर आज बिहान ३९ वर्षीय उमेशबहादुर शाहीको मृत्यु भएको छ । खोलामा आएको बाढीले झण्डै ५० मिटर तल पुर्याएपछि स्थानीयवासीले शाहीको शव फेला पारेको नलगाड नगरपालिकाको प्रमुख टेकबहादुर रावलले बताउनुभयो ।  यसैबीच स्थानीय झुप्रा खोलामा आएको बाढीले

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 17344 | जाजरकोट - JKT

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

अस्पतालमा उपचार नपाउँदा एक बिरामीको मृत्यु

Posted on August 09, 2018 | views : 1663 | जाजरकोट - JKT

साउन २४, जाजरकोट | उपचारका अभावमा रुकुमको चौरजहारीमा एक बिरामीको मृत्यु भएको छ ।  जाजरकोट भेरी नगरपालिका–४ का ४२ वर्षीय शेरबहादुर विकको उपचार अभावमा मृत्यु भएको हो । दमको समस्या भएकाले रुकुमको चौरजहारी अस्पताल उपचार गराउन आएका विकले उपचार नपाउँदा अकालमा ज्यान गुमाउनुपरेको हो । पाँच दिनदेखि चौरज

Read More

जाजरकोट अपडेटः मृतकको संख्या ८ पुग्यो

Posted on August 05, 2018 | views : 2830 | जाजरकोट - JKT

प्रेम सुनार | साउन २०, बुटवल । जाजरकोटको सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिराले घर पुरिदा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।  एक जना अझै बेपत्ता   छन् ।जारजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले  दिएको  जानकारी अनुसार  मृत्यु हुनेमा लुहारकी श्रीमती २५ वर्षीय

Read More

पहिरोले पुरेर सातको मृत्यु, दुई बेपत्ता

Posted on August 05, 2018 | views : 3163 | जाजरकोट - JKT

प्रेम सुनार | साउन २०, बुटवल । जाजरकोटको सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिराले घर पुर्दा ७ जनाको मृत्यु भएको छ । एक जना घाइते छन् भने दुर्इ जना बेपत्ता छन् । जारजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले  दिएको  जानकारी अनुसार घाइते खड्गबहादुर लुहारको जिल्ला अस्पतालमा उपचार भइरह

Read More

टेलिफोनको टावर माग्दै गाउँपालिका अध्यक्ष

Posted on August 03, 2018 | views : 1459 | जाजरकोट - JKT

साउन १८, जाजरकोट | सञ्चार सुविधाबाट वञ्चित बारेकोट गाउँपालिकाको तीन ठाउँमा नेपाल टेलिकम नमस्ते मोबाइलको टावर माग गर्दै गाउँपालिका अध्यक्ष काठमाडौँ पुगेका छन् ।  सञ्चारको भरपर्दो सुविधा नभएको बारेकोट गाउँपालिकाको काप्ती, सेरी र नायकबाडामा टावर निर्माणमा ध्यान दिन आग्रह गर्दै गाउँपालिकाका अध्यक्ष

Read More

पन्ध्र महिनामा निर्माण हुनुपर्ने पुल छ वर्षमा पनि बनेन

Posted on July 26, 2018 | views : 1264 | जाजरकोट - JKT

साउन १०, जाजरकोट | जाजरकोट–जुम्ला सडकको छेडा–कचाली खण्डको मोर्क खोलामा पुल बन्न थालेको छ वर्ष बित्यो तर अहिलेसम्म पूरा हुन सकेको छैन ।  सडकखण्डको मोर्क खोलामा बन्ने मोटरेबल पुल नबन्दा यातायात सञ्चालनमा कठिनाइ भएको छ । निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण पुलको निर्माण अलपत्र परेको हो । सम्बन

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 15687 | जाजरकोट - JKT

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

जाजरकोटमा पहिरोले घर पुर्दा दुईको ज्यान गयो, तीन घाइते

Posted on July 20, 2018 | views : 1357 | जाजरकोट - JKT

साउन ४, जाजरकोट | अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाउँपालिका–६ गर्खाकोट छिर्कमा घरमा सुतिरहेका दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार ५५ वर्षीया लली बुढा र उनकै नातिनी नौ वर्षीया सिर्जना बुढाको घटनास्थलमै मृत्यु भएको छ ।  घरमुली भक्तबहादुर ब

Read More

जाजरकोट खलंगामा सिसी टिभी

Posted on July 20, 2018 | views : 3833 | जाजरकोट - JKT

साउन ४, जाजरकोट | सदरमुकाम खलंगा बजारका मुख्य व्यापारिक केन्द्रमा शान्ति सुरक्षा कायम गर्न सिसी टिभी जडान गरिएको छ। भेरी नगरपालिकाको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालयको समन्वयमा खलंगामा सिसी टिभी जडान भएको हो।  खलंगा बजार सिसी टिभीको निगरानीमा रहने भएपछि स्थानीय बासिन्दा खुशी भएका छन्। सदरम

Read More

जाजरकोटका कैदीबन्दी सेवासुविधाबाट वञ्चित

Posted on July 19, 2018 | views : 1457 | जाजरकोट - JKT

हेमन्त के सी | साउन  ३, जाजरकोट, | जाजरकोट कारागारका कैदीबन्दीले रासन, सिदा खर्च, लत्ताकपडा भत्ता, औषधोपचार, स्वच्छ खानेपानी, मनोरञ्जनका सामग्री तथा सुविधाबाट वञ्चित भएको बताएका छन्।  खल्तीमा पैसा नहुँदा उपचार पाउनबाट वञ्चित हुनुपरेको थुनुवा बलबहादुर मल्लले बताउनुभयो। कैदीबन्दीको औषधोपचारम

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 13813 | जाजरकोट - JKT

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 13306 | जाजरकोट - JKT

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 9088 | जाजरकोट - JKT

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

जाजरकोटमा पहिरोको आतंक: ५ परिवार विस्थापित, दर्जनौँ घर जोखिममा

Posted on July 14, 2018 | views : 1465 | जाजरकोट - JKT

असार ३०, जाजरकोट | यहाँको नलगाड नगरपालिका–८ कायखेतस्थित सयौँ रोपनीमा लगाएको धानबाली नष्ट भएको छ ।  आज बिहान आएको पहिरोले धानसहितको खेत पुर्दा यहाँका किसान मर्कामा परेका छन् ।  हुमप्रकाश सिंह, हिरालाल खत्री, खर्कबहादुर शाहीलगायत पाँचजनाको घरपरिवार पहिरोका कारण घर छाडेर विस्थापित भएका छन् ।

Read More

तलब नपाएपछि जाजरकोटका स्वास्थ्यकर्मी आन्दोलनमा

Posted on July 10, 2018 | views : 1407 | जाजरकोट - JKT

असार २६, जाजरकोट । जाजरकोट अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीे तलब नपाएको भन्दै सडकमा उत्रिएर आन्दोलन गर्न थालेका छन् ।  आजदेखि सबै सेवा ठप्प गरी उनीहरू भोको पेटले काम गर्न सकिदैन भन्दै नारावाजी गदै सडकमा उत्रिएका हुन् । पाँच महिनादेखि तलब नपाएको भन्दै जाजरकोट अस्पतालमा कार्यरत स्वास्थ्यकर्म

Read More

इन्जिनियर अञ्जनकुमार ८० हजार घुससहित रङ्गेहात पक्राउ

Posted on July 09, 2018 | views : 1445 | जाजरकोट - JKT

असार २५, जाजरकोट | जिल्ला प्राविधिक कार्यालय जाजरकोटका निमित्त प्रमुख अञ्जनकुमार देव पक्राउ परेका छन् ।  सेवाग्राहीबाट रु ८० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।  उनलाई आज विहान ११ बजे कार्यालयबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी ललि

Read More

जाजरकोटमा एक सचिवको भरमा पूरै गाउँपालिका

Posted on July 08, 2018 | views : 1560 | जाजरकोट - JKT

असार २४, जाजरकोट । एउटा वडा सचिवले कति वटासम्म वडाको जिम्मेवारी सम्हाल्नसक्ला एक, दुई, तीन अथवा चार वटा वडासम्म तर, जाजरकोटको कुशे गाउँपालिकाका एक जना वडा सचिवले नौ वटा वडाको जिम्मेवारी एक वर्षदेखि सम्हाल्दै आउनुभएको छ ।  स्थानीय तहको चुनाव भएको एक वर्ष बितिसकेको छ । तत्कालीन गाविस सचिव सत्यदेव

Read More

अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या अभियोगमा जन्मकैद

Posted on July 06, 2018 | views : 1550 | जाजरकोट - JKT

असार २२, जाजरकोट | अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा एक किशोरीलाई जन्मकैदको सजाय गरिएको छ ।  नलगाड नगरपालिका–१ की १९ वर्षीया सविता पुनलाई जिल्ला अदालत जाजरकोटले यस्तो सजाय गरेको हो । जिल्ला न्यायाधीश देवकुमार गिरीको एकल इजलासले अवैध सम्बन्धबाट बच्चा जन्माई उक्त बच्चाको हत्

Read More

पहिरोले यातायात ठप्प

Posted on July 02, 2018 | views : 3439 | जाजरकोट - JKT

असार १८, जाजरकोट | यहाँका आन्तरिक तथा बाह्य यातायात सेवा ठप्प भएको छ ।  गएरातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाको अन्तरिक तथा बाह्य सडक यातायात अवरुद्ध भएको हो ।  खलंगा–पाँचकाटिया सडकको रिसाङमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । त्यस्तै, छिन्चु–जाजरकोट सडकखण्डको शान्ति चौतारा, खोदाखोल

Read More

चौरजहारी विमानस्थल १३ महिनादेखि बन्द

Posted on June 26, 2018 | views : 1690 | जाजरकोट - JKT

हेमन्त के सी/असार १२, जाजरकोट | चौरजहारीमा रहेको विमानस्थल १३ महिनादेखि बन्द हुँदा यहाँका स्थानीयले सेवा पाएका छैनन् ।  पश्चिम रुकुमको चौरजहारी विमानस्थलमा १३ महिनादेखि हवाई उडान बन्द भएको छ । उडानका लागि जहाजको कमी भएको भन्दै हवाई सेवा बन्द भएको हो । नागरिक उड्डयन प्राधिकरणले उडान तालिका राखेप

Read More

भेरी करिडोर निर्माणसँगै त्रिदेशीय नाका खुल्ने

Posted on June 19, 2018 | views : 1141 | जाजरकोट - JKT

हेमन्त केसी/असार ५, जाजरकोट | दुई किलोमिटर सडक निर्माण कार्य पूरा गर्ने बित्तीकै डोल्पा सदरमुकाम दुनैमा यातायातका साधन पुग्ने छन् ।  जाजरकोट–डोल्पा सडक निर्माण शुरुवात गर्दा दुई वर्ष जाजरकोट भएर डोल्पा जोड्ने कि रुकुम भूभाग भएर जोड्ने भन्ने रेखाङ्कन विवाद भएको थियो । यही विवादका कारण निर्माण अव

Read More