समाज | कास्की - KSK


पोखरामा शक्तिशाली बम विस्फोट

Posted on May 13, 2017 | views : 11258 | कास्की - KSK

बैशाख ३०, पोखरा । पोखरा–लेखनाथ महानगरपालिकाको लेकसाइडस्थित ताल बाराही उच्च माविको हातामा गएराति शक्तिशाली बम विस्फोट गराइएको छ ।  केही अपरिचित व्यक्तिले विद्यालयको पर्खालभित्र बम फालेपछि बम विस्फोट भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । बम विस्फोटबाट कुनै मानवीय क्षति नभए पनि मध्यरातमा भएक

Read More

पोखरामा एक हजार थान सौर्य बत्ती हस्तान्तरण

Posted on May 07, 2017 | views : 1554 | कास्की - KSK

बैशाख २४, पोखरा । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारबाट पोखरा–लेखनाथ महानगरपालिकालाई आज एक हजार थान सौर्य बत्ती हस्तान्तरण गरिएको छ ।  गत वर्षको कात्तिक ८ गते भएको सम्झौतापछि सात महिनामै पोखराका विभिन्न सडकमा सौर्य बत्ती जडान गरी सबैतिर झिलीमिली पारिएको छ ।  पोखराको विजयपुरदेखि हल्लनचोक,

Read More

घाइते युवराज खतिवडालाई थप उपचारका लागि काठमाडौं लगियो

Posted on May 02, 2017 | views : 1456 | कास्की - KSK

पोखरा, १९ बैशाख । धादिङ- पोखरा सम्पर्क समाजका अध्यक्ष युवराज खतिवडालाई थप उपचारको लागि काठमाडौं स्थित ग्राण्डी अस्पताल लगिएको छ । सोमबार राती चुनावी प्रचारका लागि धादिङ हिडेका खतिवडालाई बास्थान नजिकै २ वटा मोटरसाइकल मा आएर बाटो ढुकी बसेका अज्ञात व्यक्तिले कुटपिट गरी घाइते बनेका खतिवडालाई पोखरामा उपच

Read More

मणिपाल शिक्षण अस्पतालको सञ्चालन अनुमति स्थगित

Posted on April 30, 2017 | views : 2835 | कास्की - KSK

बैशाख १७, काठमाडौँ | स्वास्थ्य मन्त्रालयले पोखरास्थित मणिपाल शिक्षण अस्पतालको दर्ता नवीकरण तथा स्तरोन्नतिसम्बन्धी सम्पूर्ण कार्य स्थगित गर्ने निर्णय गरेको छ ।  स्वास्थ्यमन्त्री गगन थापाको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले सो अस्पतालले प्राप्त गरेको शिक्षण अनुमति (लाइसेन्स) सम्बन्धमा शिक्ष

Read More

पोखरामा मृत मृगसहित दुई जना पक्राउ

Posted on April 29, 2017 | views : 1276 | कास्की - KSK

बैशाख १६, पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले मृत मृगसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ ।  माछापुच्छ्रे गाउँपालिकाबाट पोखरातर्फ ल्याउँदै गर्दा पोखरा–८ का जीवन गुरुङ र पोखरा–३ का विकास गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बा१७च २८७८ को जिपमा लुकाइछिपाइ ल्याउँदै गर्दा उनीहरु पक्रा

Read More

जिल्ला शिक्षा कार्यालय कास्कीमा तालाबन्दी

Posted on April 28, 2017 | views : 1139 | कास्की - KSK

वैशाख १५, पोखरा  | निजी विद्यालयले शुल्क वृद्धिलाई लिएर आन्दोलनरत विद्यार्थी संगठनले शुक्रबार जिल्ला शिक्षा कार्यालय कास्कीमा तालाबन्दी गरेका छन् । उनीहरुले बढाएको शुल्क फिर्ता नगरे आन्दोलनलाई अझ शसक्त बनाउने बताएका छन् । विद्यार्थी नेताहरुले विहीबार कास्कीको प्याब्सन र एन प्याब्सनको कार्यालयम

Read More

विनाशकारी भूकम्पको स्मरणमा पोखरामा गरियो प्रभातफेरि

Posted on April 25, 2017 | views : 1139 | कास्की - KSK

बैशाख १२ पोखरा | नेपालमा विनाशकारी भुकम्प गएको दुई बर्ष पुगेको छ । दुई वर्ष अघि वैशाख १२ गते गएको विनाशकारी भूकम्पको स्मरण गर्दै, पोखरामा प्रभातफेरि सहित सचेतना ¥याली गरिएको छ । नेपाल इन्सुरेन्स प्रोफेसनल सोसाइटीले आज मानवअधिकारचोकबाट सुरु गरेको ¥याली सभागृहमा पुगेर कोणसभामा परिणत भएको थियो । सभामा

Read More

लोप भैसकेको पदमार्ग ‘सराङकोट–नौडाँडा’ पुनः सञ्चालन हुने

Posted on April 23, 2017 | views : 1467 | कास्की - KSK

वासुदेव पौडेल/वैशाख १०,पोखरा । पर्यटकीय नगरी पोखरासँग प्रत्यक्ष सरोकार राख्ने पदमार्गमध्येको ‘सराङकोट–नौडाँडा’ पदमार्ग पुनःसञ्चालनमा आउने भएको छ । पोखरा आउने पर्यटक जाने गरेको सराङकोट– कास्कीकोट–तोरीपानी–नौडाँडा पदमार्ग बाटो विस्तारसँगै हराउने अवस्थामा पुगेकोमा नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयले प

Read More

पोखरामा मर्मत गर्ने क्रममा करेन्ट लागेर तीन जना घाइते

Posted on April 19, 2017 | views : 1317 | कास्की - KSK

बैशाख ६, पोखरा । लेखनाथ महानगरपालिका ७ मासबारमा विद्युत मर्मत गर्नेक्रममा करेन्ट लागेर तीन जना घाइते भएका छन् । बुधबार विहान साढे सात बजे विद्युत मर्मत गर्नेक्रममा करेन्ट लागेको हो । करेन्ट लागेका विद्युत प्राधिकरण पोखरामा कार्यरत पदम बहादुर पुन, भुवन बहादुर मगर र राजेन्द्र हमाल घाइते भएका छन् । घाइ

Read More

जङ्गली जनावर ओतको उद्धार

Posted on April 16, 2017 | views : 1329 | कास्की - KSK

वैशाख ३,पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१७ स्थित हिमाली टोलमा आज बिहान देखिएको नौलो जङ्गली जनावर ओत (भ्याल्से)लाई जिल्ला वन कार्यालयको प्राविधिक टोलीले उद्धार गरेको छ ।  झिसमिसेमै यसअघि नदेखिएको ओत टेलिफोनको खम्बामा देखिएपछि त्रसित टोलवासीले जिल्ला वन कार्यालयमा सूचना गरेसँगै आएको प्राविधिक ट

Read More

कास्कीमा एघार हजार बढीले गराए स्वास्थ्य बिमा

Posted on April 07, 2017 | views : 1228 | कास्की - KSK

चैत २५, पोखरा । कास्कीमा साढे तीन महिनाको अवधिमा ११ हजार ४४९ जनाले स्वास्थ्य बिमा दर्ता गराएका छन् ।  गत पुस १२ गतेदेखि सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति, कास्कीले बिमा दर्ता प्रक्रिया सुरु गरेकामा आजसम्म दुई हजार ४८१ परिवार बिमामा आबद्ध भएका छन् । बिमा दर्ता गरेबापत समितिले रु ६५ लाख २१ हज

Read More

कास्कीमा ३०० जनालाई मतदाता शिक्षा तालिम दिइयो

Posted on April 06, 2017 | views : 1115 | कास्की - KSK

चैत २४, पोखरा । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी कास्की जिल्लामा ३०० जनालाई मतदाता शिक्षा स्वयम्सेवक तालिम दिन सुरु गरिएको छ ।  जिल्लाभित्र १५० मतदानस्थल रहेकामा मतदाता सङ्ख्याको आधारमा लगभग ३०० मतदान केन्द्र हुनेछन् । प्रत्येक केन्द्रमा मतदाता शिक्षा दिन एक जना प्रशिक्षक पठाउने तयारीस

Read More

सरल नमुना सहकारीको भित्तेपात्रो बिमोचन

Posted on April 05, 2017 | views : 1956 | कास्की - KSK

कमल सुबेदी | चैत्र २३, पोखरा |पोखरा लेखनाथ महानगर पालीका ९ मा रहेको  श्री सरल नमुना बचत तथा ऋण सहकारी सस्थाले नयाँ बर्ष २०७४ सालको शुभकामना र क्यालेन्डर बिमोचन गरेको छ । सस्थाले बुधबार एक कार्यक्र गरि नयाँ बर्ष २०७४ सालको शुभकामना सहित  क्यालेन्डरको बिमोचन गरेको हो ।क्यालेन्डर बिमोचन गर्द

Read More

जंगली च्याउ खादा पोखरामा एकको मृत्यु ,तीन जनाको अबस्था गम्भिर

Posted on April 05, 2017 | views : 1521 | कास्की - KSK

चैत्र २३,पोखरा जंगली च्याउ खादा पोखरा एक युवतीको ज्यान गएको छ । पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर १६ लामाचौरकी १९ वर्षिय मन माया तामाङको ज्यान गएको छ भने अन्य तीन जनाको अबस्था गम्भिर छ । चैत १९ गते च्याउ खाएरकी उनलाई २१ गते उपचारका लागि गण्डकी मेडिकल कलेजमा ल्याएको प्रहरीले जानकारी दिएको छ । ताम

Read More

भूकम्पबाट कम प्रभावित १७ जिल्लाका लाभग्राहीसँगको अनुदान सम्झौता शुभारम्भ

Posted on April 04, 2017 | views : 1145 | कास्की - KSK

चैत २२, पोखरा | राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दुई वर्षअघि गएको भूकम्पबाट कम प्रभावित १७ जिल्लाका लाभग्राहीसँगको अनुदान सम्झौता सोमबार कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित लुम्लेबाट शुभारम्भ गरेको छ ।  प्राधिकरणका कार्यकारी प्रमुख प्रा डा गोविन्द पोखरेलले सोमबार एक कार्यक्रमका बीच सो ठाउँका ला

Read More

चट्याङ लागेर पोखरामा एक किशोरको मृत्यु

Posted on April 02, 2017 | views : 1527 | कास्की - KSK

चैत २०, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका घान्द्रुकस्थित छुन्द्रुङमा शनिबार साँझ परेको चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ ।  घाँस बोकेर घर फर्कदै गर्दा बाटोमा चट्याङ लाग्दा १४ वर्षीय बहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी

Read More

कास्कीका वनअधिकृत ५० हजार घुससहित पक्राउ

Posted on March 28, 2017 | views : 2289 | कास्की - KSK

चैत १५, पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीका एक जना वनअधिकृतलाई ५० हजार घुस सहित प्रक्राउ गरेको छ ।  ईलाका वन कार्यालय आर्वा, पोखराका सहायक वन अधिकृत गणेश बहादुर कार्कीलाई अख्तियारले घुस रकम सहित नियन्त्रणमा लिएको हो । कास्की जिल्लाको काँऊ भलाम फुलबारी बाटो निर्माण समितिले नगरपाल

Read More

‘कास्की र सुनसरीमा बर्डफ्लुः चितवनमा उच्च सतर्कता’

Posted on March 26, 2017 | views : 1955 | कास्की - KSK

चैत १३, चितवन । कास्की र सुनसरीमा कुखुरामा बर्डफ्लु देखापरेपछि देशको कुल उत्पादनको आधाभन्दा बढी कुखुराजन्य उत्पादन हुने चितवनमा उच्च सतर्कता अपनाइएको छ ।  यसका कारण अहिलेसम्म जिल्लामा बर्डफ्लु भित्रिन नपाएको सरकारी अधिकारीले बताएका छन् । जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा डिल्लीराम सेढाई

Read More

पोखरामा मतदाता शिक्षा क्षेत्रीय प्रशिक्षक प्रशिक्षण सुरु

Posted on March 26, 2017 | views : 1237 | कास्की - KSK

चैत १३, पोखरा । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखी यहाँ मतदाता शिक्षा क्षेत्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शनिबारदेखि सुरु भएको छ ।  क्षेत्रीय निर्वाचन कार्यालय पोखराको आयोजनामा भएको सो कार्यक्रममा लुम्बिनीका गुल्मी, पाल्पा, गण्डकी र धवलागिरिका १० जिल्लाका प्रशिक्ष

Read More

एक सय एकहत्तर विद्यार्थी परीक्षा दिन वञ्चित

Posted on March 16, 2017 | views : 1228 | कास्की - KSK

चैत ३, पोखरा । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षामा कास्कीबाट एक सय ७१ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।  वर्षभरि ७० प्रतिशत हाजिरी नपुगेपछि उनीहरुले परीक्षा दिन नपाएको जिल्ला शिक्षा कार्यालयका उपसचिव गोविन्द पोखरेलले जानकारी दिनुभयो । परीक्षामा नियमिततर्फ १० हजार चार सय ६३ र पु

Read More

पोखरा बजारबाटै स्कुटर चोरी यसरी भयो (CCTV फुटेज हेर्नुस)

Posted on March 15, 2017 | views : 4086 | कास्की - KSK

चैत २, पोखरा । पोखरामा मंगलबार राती पार्किंग गरेर राखेको स्कुटर चोरी भएको छ । पोखरा-४ रामकृष्ण टोलमा अवस्थित गोपाल जी स्टोर्सबाट हिजो राती करिब २:३० बजे ग ५ प ९२५२ नं को रातो रंगको DIO स्कुटर चोरी भएको छ । चोरीमा सामेल ३ जना व्यक्तिको भिडीयो CCTV मा कैद भएको छ ।   चोरी भएको स्कुटर बुधबार बिहान

Read More

बुद्ध एयरको जहाज गिद्धसँग ठोकियो

Posted on March 15, 2017 | views : 12117 | कास्की - KSK

चैत २ पोखरा | काठमाण्डौबाट पोखराको लागि उडान भरेको बुद्धएयर आज  गिद्ध ठोकिएको छ । पोखरा एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा 9N- AIN   को बुद्व एयरको जहाजमा दाहिने साईड पट्टीको पंखा नजिकै गिद्ध ठोकिएको हो । गिद्ध प्लेनको बडिमा ठोक्किदा जहाज कुच्चिएको छ  भने  कुनै मानविय क्ष

Read More

क्रान्तिकारी पत्रकार संगठन कास्कीद्धारा पत्रकारीता पुरस्कार स्थापना

Posted on March 15, 2017 | views : 3993 | कास्की - KSK

चैत २, पोखरा |  क्रान्तिकारी पत्रकार संगठन, कास्कीले क्रान्तिकारी पत्रकारीता पुरस्कार स्थापना गरेको छ । देशभरका बिभिन्न स्थानमा रहेर जनपक्षिय पत्रकारीता गरेका पत्रकारहरुलाई प्रदान गर्ने उद्धेश्यले पुरस्कार स्थापना गरिएको संगठनका कास्की जिल्ला अध्यक्ष माधब पनेरुले जानकारी दिए । संगठनको जिल्ला सम

Read More

पोखराको सडकमा ढलेर एक युबकको मृत्यु

Posted on March 14, 2017 | views : 4226 | कास्की - KSK

कमल सुबेदी | चैत १, पोखरा  | पोखरा १० बुद्धचोक स्थितको सडकको किनारामा  फोहोर फाल्ने ठाउँमा  ढलेका एक युबकको मृत्यु भएको छ । मंगलबार करिब १ बजे तिर करिब ३० वर्षका युवक एकासी ढलेको केही बेरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।मृत्यु हुनेमा कास्की भलाम बस्ने ३० वर्षक

Read More

पोखरा लेखनाथ महानगरमा गाभ्नुपर्ने भन्दै चक्काजाम

Posted on March 14, 2017 | views : 1222 | कास्की - KSK

 चैत १, पोखरा  |  ढिकुरपोखरी गाविसका जनताले आफुहरु महानगरवासी हुन चाहेको बताएका छन् । राज्यपुर्नसरचनाको खाका अनुसार गाविसवासीले सेवाग्रहण गर्दा अपायक पर्ने र थुपै्र झन्झट बेहोर्नुपर्ने भन्दै गाविसबासीले महानगरवासी बन्न चाहेको बताएका हुन् । हालको खाका अनुसार ढिकुरपोखरी गाविसलाई अन्नपुर

Read More

पोखरा लेखनाथ महानगरपालिकाको काम सुरु

Posted on March 14, 2017 | views : 1837 | कास्की - KSK

फागुन ३०, कास्की । मुलुककै ठुलो नब घोषित पोखरा लेखनाथ महानगरपालिकाले सोमबारदेखी कार्य शुभारम्भ गरेको छ । सोमबार कार्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा महानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुङ्गानाले कर्मचारीहरुलाई महानगरपालिकाको रुपमा कार्य गर्न निर्देशन दिँदै पोखरा लेखनाथ महानगरपालिकाको शुभारम्भ ग

Read More

५२ बुलेट मोटरसाइकल नियन्त्रणमा

Posted on March 12, 2017 | views : 3587 | कास्की - KSK

फागुन २९, पोखरा । जिल्ला ट्राफिक कार्यालय कास्कीले ध्वनि परिवर्तन गरी प्रदूषण र क्रस फायर गर्ने ५२ बुलेट मोटरसाइकल आज नियन्त्रणमा लिएको छ ।  कार्यालयले ती मोटरसाइकलका चालकलाई नियमानुसार अधिकतम कारबाही गरी मोटरसाइकलको ध्वनिलाई पहिलाकै स्वरुपमा ल्याई अब उप्रान्त त्यस्तो नगर्ने सर्तमा छाडिएको कार्

Read More

निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

Posted on March 05, 2017 | views : 3067 | कास्की - KSK

फागुन २२ ,पोखरा  | नेकपा ( एमाले ) थुम्कि पोखरा सम्पर्क मञ्च को आयोजनामा थुम्किमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । शिविर उद्घाटन गर्दै कृषि बन बिक्षान बिश्व बिद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा.रामनाथ ओझाले आफ्नो जन्मभुमिमा कार्यक्रम गरि बृद्दा बा आमा र अशक्त हरुको उपचार गर्न पाउँदा खुस

Read More