कमल सुबेदी/मङ्सिर २०, पोखरा । ट्रकको ठक्करबाट मृत्यु भएका असिम गुरुङका परिवार र आफन्तले दोषिलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा नाराबाजी गरिरहेका छन् । दोषिलाई प्रहरीले पक्रन नसकेको र बार्ताका लागि प्रसासनले कुनै बाताबरण नबनाएकोमा आफन्तहरु आक्रोशित समेत बनेका छन् ।
Read Moreकमल सुबेदी/मङ्सिर १९, पोखरा । ट्रकको ठक्करबाट मृत्यु भएका असिम गुरुङका परिवार र आफन्तले दोषिलाई कारवाही नगरी शव नबुझ्ने बताएका छन् । दोषिलाई प्रहरीले पक्रन नसकेकोमा आफन्तहरु आक्रोशित समेत बनेका छन् । माझठाना ४ बित्यानी स्थायी घर भइ हाल पोखरा १८ छिनेडाडा बस्ने १९ बर्षिय असिम गुरुङलाई आज विहान
Read Moreमंसिर १९, पोखरा । लामो समय पछि पोखरामा खुलेको दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्रको फारम लिने क्रममा झडप भएको छ । गण्डकी यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र पार्दीको कार्यालयमा लाइन लाग्ने क्रममा धकेला धकेल गरे पछि प्रहरीले लाठी चार्ज गरेको छ । लाठी चार्ज बाट सवारी चालक अनुमति पत्र
Read Moreमंसिर १६, पोखरा । पोखराको पृथ्वीचोकस्थित बास्तोला कम्प्लेक्समा आयोजित दोस्रो सस्तो व्यापारमेलामा भएको प्रदेश तारा(नृत्य प्रतियोगिता) को उपाधि सरीता थापामगरले जितेकी छन् । प्रतियोगितामा मनमाया तामाङ, द्वितीय, लक्ष्मी थापामगर तृतीय, जमुना देवकोटा र समा पराजुली सान्त्वना बने । प्रदेश तारामा प्रथम हुनेल
Read Moreमंसिर १४, पोखरा । मंसिरको तेस्रो हप्ता पोखरामा मञ्चन हुन लागेको नाटक एक रुपैयाँको तयारी पुरा भएको छ । “नाटकको उत्थान हाम्रो अभियान” भन्ने उद्घोषका साथ पञ्चामृत नाट्य समुह पोखराले यही मंसिर १७ र १८ गते आफ्नो तेस्रो प्रस्तृतीका रुपमा पोखरामा मञ्चन गर्न लागेको नाटक एक रुपैयाँको तयारी पुरा
Read Moreमङ्सिर १३, पोखरा । आज बिहान गएको परकम्पका कारण लेखनाथ नगरपालिकामा एक घरमा क्षति पुगेको छ । परकम्पका कारण लेखनाथ नगरपालिका वडा नं ४ जलधारेमा रुद्रमोहन भट्टराईको एकतले पुरानो घरमा क्षति पुगेको डाँडाको नाक प्रहरी चौकीका प्रहरी निरीक्षक मदनजीत महराले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षको
Read Moreमंसिर १०, पोखरा । पोखरामा भ्रष्टाचार विरुद्धको अभियानमा सक्रिय संस्था सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीको अध्यक्षमा सुन्दर गुरुङ चयन भएका छन् । शुक्रवार पोखरामा भएको संस्थाको पाँचौ अधिवेशनले गुरुङको नेतृत्वमा सर्वसम्मत ९ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । संस्थाको उपाध्यक्षमा प्रा.डा वेदनाथ
Read Moreकमल सुबेदी/मङ्सिर ८, पोखरा । एभिया क्लव पोखराको अल्ट्रालाइट जहाज आज दुर्घटनामा परेको छ । दुर्घटनामा परेका रसियन पाइलट अलेक्जेन्डर म्याक्सिमोभको मृत्यु भएको छ । एभिया क्लबको पुतली जहाज बुधबार विहान दुर्घटनामा परेको हो । कास्कीको चापाकोट गाविसको ककरे भन्ने ठाउँमा रहेको मैदानबाट उड्ने क्रमम
Read Moreकमल सुबेदी/मंसिर ७, पोखरा । पोखराको फिर्के खोलामा लगाएको फलामे रेलिङ र सडकमा रगतको टाटो देखेपछि स्थानिय त्रसित बनेका छन् । घटनास्थलमा हेर्दा मान्छे मारेको फालेको जस्तो देखिन्छ एक स्थानियले भने । राति हल्ला पनि खासै नसुनेको फिर्केखोलाका एक होटल संचालकले बताए । रगतका टाटो देख्दा एक
Read Moreमंसिर ७, पोखरा । पोखराको पृथ्वीचोकस्थित बास्तोल कम्प्लेक्समा आयोजना हुने दोश्रो सस्तो ब्यापार मेलामा नवप्रतिभाको खोजी अभियान अन्तर्गत खुल्ला नृत्य प्रतियोगिता (प्रदेश तारा) हुने भएको छ । नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यले प्रदेश अन्र्तगत पहिलो नृत्य प्रतियोगिता समावेश गरिएको ब्यापार मेलाका स
Read Moreमंसिर ६, पोखरा । जुनियर तथा युवा रेडक्रस सर्कल मदरल्याण्डको आयोजनामा भएको रक्तदान कार्यक्रममा १ सय २५ जनाले रक्तदान गरेका छन् । विद्यालयस्तरबाट भएको कार्यक्रममा सम्भवत बढि रगत संकलन भएको यो नै पहिलो हो । कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरुले रक्तदान गरेका हुन् । ‘युवा विद्यार्थीहरुले रक्तदान
Read Moreमंसिर ५, पोखरा । अभियान युवा क्लवको आयोजना तथा रिजनल हस्पिटलको प्राविधिक सहयोगमा चापाकोट–७ स्थित श्री सिद्ध बराह उच्च माविको प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । क्लवको १०औं बार्षिकोत्सवको अवसर पारेर मेडीकल, स्त्री तथा प्रसुति, नाक, कान, घाटी सम्बन्धि निशुल्क शिविर गरेको हो । २
Read Moreमंसिर ५, पोखरा । पोखरामा पछिल्लो समय नाटक मञ्चनले तिव्रता पाएको छ । एक दश सुसुप्त रहेको पोखरेली रगंमञ्च एक वष यता जुरमुराउन थालेको छ । अन्तराष्ट्रिय रक्सी भटटीसंगै जागेको पोखरेली रगंमञ्चमा गत भदौमा नाटक ‘मौसम हराएको देश’ मञ्चन भएको थियो । मौसम हराएको देश’ले दर्शकको साथ पाएपछि हौसिएको पञ्चामृत
Read Moreमंसिर ०२, पोखरा । स्याङ्जा जिल्लाको प्रर्यटकीय स्थान दरौ शिरुबारी, म्हाजु बेझाङ लगायत आसपासका विभिन्न ठाँउबाट पोखरा आएका तमुहरुको साझा संस्था श्री सोपाल तमु समाजले विहिवार आफ्नो २७ औं साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाको उद्घाटन गर्दै तमु धिं नेपालका अध्यक्ष कर्मा गुरुङले सम्पुर्ण तमुहरु एक जुट भ
Read Moreकात्तिक २९, पोखरा । पृथ्वी राजमार्गको विजयपुर देखि कोत्रेसम्मको क्षेत्रमा वढ्दो सवारी दुर्घटनालाई न्युनिकरण गर्न विजपुरका स्थानियवासीहरुले वाटोको विचमा पुजा मण्डप वनाई स्वस्ति शान्ति गरी जलार्पण गरेका छन् । सवारी चापका कारण दुर्घटनावाट मृत्यु भएका ब्यक्तिको चिरशान्तिको कामना तथा घाईतेहरुको शीघ्र स्व
Read Moreकात्तिक २९, पोखरा । लेखनाथ नगरपालिका कार्यलयमा नयाँ कार्यकारी अधिकृत आएका छन् । नेपाल सरकार स्थानिय विकास मन्त्रालयले यस अघि अन्य जिल्लमा स्थानिय विकास अधिकारी रहेका एल के शर्मालाई लेखनाथ नगरपालीका कार्यलयको कार्यकारी अधिकृतमा तोके पनी पछी मन्त्रिपरीषद्वाट रद्ध गरीएको थियो । पछिल्लो समय
Read Moreकात्तिक २८, पोखरा । एक बर्ष अघिदेखि बेपत्ता भएको पोखरा अल्ट्रालाइट कम्पनिको अल्ट्रालाइट जहाज आइतबार बिहान फेला परेको छ । पोखरा विमानस्थलबाट उडेपछि हराएको जहाज माछापुच्छ्रे र अन्नपूर्ण हिमालबीचको खोचमा टुक्राटुक्रा अवस्थामा फेला परेको हो । पोखरा अल्ट्रालाइट कम्पनिका संचालक पोमनारायण श्रेष्ठले समुन्द्
Read Moreकात्तिक २८, पोखरा । बिप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण पोखरा र आसपासको जन जिवन प्रभावित भएको छ । मंहगी, भष्टचार र खाद्य सम्प्रभुताको विषयमा आवज उठाउदै नेकपा माओवादीले बन्दको गरेको हो। बन्दका कारण पोखरामा सवारी साधन गुड्न सकेका छैनन् भने शिक्षण संस्था, उद्योगधन्दा, कलकारखाना तथा
Read Moreकात्तिक २७, पोखरा । पोखरामा जारी २४ औं हप्ताको सफाइ अभियान सफलताका साथ म्पन्न भएको छ । नालामुखस्थित गणेशमानसिंह चोकदेखि तेर्सापट्टी, पालिखेचोक हुँदै नदीपुरस्थित वडा समितिको कार्यालयसम्म सफा गर्दै करिब ५ टन फोहोर मैला संकलन गरिएको सामाजिक अभियन्ता एवं तेर्सापट्टी टोल विकास संस्थाका उपाध्यक्ष रजनी श्र
Read Moreकात्तिक २७, पोखरा । विश्व पर्वत दिवसका उपलक्ष्यमा पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय रातोपैह्रामा तेस्रो पर्वतीय महोत्सव आगामी मङ्सिर दोस्रो सातामा हुने भएको छ । पर्वतीय पर्यावरण संरक्षण र खेलकुद संस्कृतिको प्रवद्र्धनका साथै हिमाली क्षेत्रका बासिन्दाको जीविकोपार्जनमा सहयोग पु¥याउने
Read Moreकात्तिक २५, पोखरा । पोखराको पृथ्वीचोक नजिक रहेको हङकङ बजारमा बुधबार राति आगलागी भएको छ । राति १० बजे तिर भएको आगलागीका कारण हङकङ बजारको पूर्व तर्फका २९ वटा सटर जलेर नष्ट भएका छन् । विद्युत सर्ट हुँदा भएको आगलागीमा करीब ५ करोडको क्षति भएको हङकङ बजार व्यवस्थापन समितिले जनाएको छ । हङकङ बजारको ‘बि’ ब्ल
Read Moreकात्तिक २४, पोखरा । पोखरा उपमहानगरपालिकाका २९ वटै वडालाई आजदेखि प्लास्टिकका झोला र गिलास निषेध क्षेत्र घोषणा गरिएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पोखरा उपमहानगरपालिकालाई प्लास्टिक झोला र गिलास निषेधको आज घोषणा गर्दै घरदेखि सहर सफाइ गर्ने अभियानमा जु
Read Moreकात्तिक २३, पोखरा । नेपाल हवाई खेलकुद संस्था पोखराले आज प्याराग्लाइडिङका सबै उडान सेवा बन्द गरेको छ । गत शुक्रबार स्याङ्जाको स्वरेकमा प्याराग्लाइडिङ उडान प्रशिक्षणका क्रममा दुर्घटनामा परी शैलेश पहारीको मृत्यु भएको शोकमा प्याराग्लाइडिङका सबै उडान आज बन्द गरिएको संस्थाका अध्यक्ष सोभित बानियाँले
Read Moreकात्तिक २२, पोखरा । उदाउँदो सूर्यलाई अर्घ दिई यस वर्षको छठ पर्व पोखरामा सकिएको छ । व्रतालु भक्तजनले आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिई रातभर नदीनालाका किनारमा भजन किर्तन गरी रमाइलो गरेका थिए । पोखराको केदारेश्वर मन्दिरस्थित फेवाताल, नारायणथानस्थित सेतीनदी र कालीखोलाको सङ्गमस्थलमा गर
Read Moreवासुदेव पौडेल, कात्तिक २१, पोखरा । अघिल्लो वर्ष सार्क मन्त्रिपरिषद् बैठक ९मिनी सार्क सम्मेलन० मा सहभागी सार्क राष्ट्रका विशिष्ट पाहुना र त्यसलगत्तै बेलायती राजकुमार ह्यारीलाई आकर्षित गरेको पोखराको सुन्दरताले पछिल्लो पटक भारतीय राष्ट्रपति मुखर्जीको मनलाई पनि लोभ्याएको छ । विश्वका प्रमुख पर्यटकी
Read Moreकात्तिक १९, पोखरा । नेपालको तिन दिने भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जी भारतीय भूपू सैनिकको कार्यक्रममा सहभागी हुन केहीबेर अघि यहाँ आइपुग्नुभएको छ । उहाँले भारतीय पेन्सन क्याम्पको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति मुर्जीलाई सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री
Read Moreकात्तिक १८, पोखरा । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको शुक्रबार हुने पोखरा भ्रमणको पूर्वतयारी स्वरुप आज पूर्वअभ्यास गरिएको छ । राष्ट्रपति मुखर्जी सर्वप्रथम आउने पोखरा विमानस्थलदेखि उहाँले केही समय आराम गर्ने होटल पोखरा ग्रान्ड र पूर्व भारतीय गोर्खा सैनिकलाई सम्बोधन गर्ने भारतीय पेन्सन क्याम्पसम
Read Moreकात्तिक १२, पोखरा । कास्कीमा तिहारको अबसरमा राती १० बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । सुरक्षाको कारण देखाउदै जिल्ला प्रशासन कार्यालयले राती १० बजेपछि देउसी भैलो लगायतका सास्कृतिक कार्यक्रम नगर्न अनुरोध गरेको छ ।कार्यालयले सुचना प्रकाशित गरी देउसीभैलो लगायतका सास्कृतिक कार्यक्रमहरु रातको समयमा
Read More