समाज | कास्की - KSK


पोखराबाटअपहरणमा परेकी बालिकाको धादिङमा सकुशल उद्धार

Posted on September 07, 2017 | views : 1933 | कास्की - KSK

भदौ २२, धादिङ। पोखराको चिप्लेढुङ्गाबाट अपहरण गरिल्याइएको एक बालिकालाई प्रहरीले उद्धार गरेको छ ।  धादिङस्थित पृथ्वीराजमार्गअन्तर्गत थाक्रे गाउँपालिका खेस्टेबाट एक दुई वर्षीया बालिकालाई उद्धार गरिएको सिम्लेस्थित प्रहरी प्रहरी सहायक निरीक्षक सिम जिसीले बताउनुभयो । धादिङको धुनीबेसी नगरपालिका धार्के

Read More

सम्पर्क मञ्चको पहलमा राहत वितरण

Posted on September 05, 2017 | views : 1500 | कास्की - KSK

पोखरा, २० भदौ । वर्दिया पोखरा संम्पर्क मञ्चको पहलमा पश्चिम नेपाल विकास मञ्चले वर्दियाका वाढीपीडितलाई राहत वितरण गरिएको छ । वर्दियाको वासगडी नगरपालिका ९ र ठाकुरवावा नगरपालिका ७ का पीडितहरुलाई खाद्यान्न, लत्ताकपडा लगाएतका तत्कालका लागि आवस्यकपर्ने सामानहरु वितरण गरेको हो । एक सय चार घर परिवारलाई सो र

Read More

अरिंगलको गोलो पोल्दा घरमा आगलागी

Posted on September 05, 2017 | views : 1755 | कास्की - KSK

पोखरा, २० भदौ /पोखराको लेकसाइडमा सोमबार मध्यरातमा अरिंगलको गोलो पोल्दा घरमा आगलागी भएको छ । पोखरा लेखनाथ महानगरपालिका ६ शान्तिपाटन, ठाडोपसलका कृष्णबहादुर कुँवरको पुरानो घरको अरिंगलले झ्यालमा बताएको गोलो पोल्ने बेलामा घरमा आगोलागेको हो । गोलो पोल्दा लगाईएको आगोले घर नै ध्वस्त भएको प्रहरीले जानकारी दि

Read More

ठगी गरेको आरोपमा सुबेदी पक्राउ

Posted on September 01, 2017 | views : 2240 | कास्की - KSK

भदौ १६ ,पोखरा । पर्यटकहरुलाई घुम्न तथा वास वस्नको लागी सहायता पु¥याउन भन्दैै विभिन्न टुर एण्ड ट्राभल एजेन्सिहरुवाट टिकट लिएर पर्यटकहरु वाट रकम असुल्ने तर एजेन्सिहरुलाई टिकटको मुल्य विभिन्न वहाना वनाएर नतिर्ने एक जनालाई व्यवसायीहरुले प्रकाउ गरि प्रहरीको जिम्मा लगाएका छन ।विगत १ वर्ष देखि पोखरामा आउने

Read More

भ्रष्टाचार नियन्त्रणमा युवाको महत्वपूर्ण भूमिका

Posted on September 01, 2017 | views : 1534 | कास्की - KSK

भदौ १६,पोखरा। भ्रष्टाचार नियन्त्रण एवं सुशासनका क्षेत्रमा क्रियाशील संस्था सेन्टर फर मिडिया फ्रिडमको आयोजना एवं सोडेक नेपाल र गभर्नेन्सको सहकार्यमा पोखरामा आयोजित विद्यार्थी अभिमुखीकरण कार्यक्रममा भ्रष्टाचार नियन्त्रणका लागि युवावर्गको महत्वपूर्ण भूमिका हुनेमा जोड दिइएको छ ।  भ्रष्टाचारले नेपाल

Read More

कास्कीमा सत्ताइस लाख राजश्व संकलन

Posted on August 30, 2017 | views : 1833 | कास्की - KSK

भदौ १४,पोखरा । जिल्ला ट्राफिक कार्यालय कास्कीले चालु आर्थिक वर्ष २०७४/७५ को साउन महिनामा सवारी नियम उल्लङ्घन र मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने चालकलाई कारबाही गरी रु २७ लाख ७४ हजार राजश्व संकलन गरेको छ ।  कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक शिवबहादुर थापाका अनुसार सो अवधिमा म

Read More

मगर भाषा लोप हुन थालेकोमा चिन्ता

Posted on August 28, 2017 | views : 1480 | कास्की - KSK

पोखरा, १२ भदौ । एक कार्यक्रमका वक्ताहरूले मगर भाषा लोप हुन थालेकोमा चिन्ता व्यक्त गरेका छन् । मगर भाषा प्रतिष्ठान, कास्की शाखाको सातौं वार्षिकोत्सव तथा स्थापना दिवसका अवसरमा सोमबार पोखरामा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले जनसंख्याको अनुपातमा मगर भाषाका वक्ता कम हुँदै जान थालेकोमा चिन्ता व्यक्त ग

Read More

हुर्जाको अधिवेशनको तयारी पुरा, विभिन्न व्यक्ति तथा संस्था सम्मानित हुने

Posted on August 28, 2017 | views : 1426 | कास्की - KSK

पोखरा–१२, भाद्र । मानवअधिकार पत्रकार संघ(हुर्जा) पश्चिमाञ्चलले आफ्नो सातौँ साधारण सभा तथा तेश्रो अधिवेशनको तयारी पुरा गरेको जनाएको छ । १३ गते (मंगलबार) पोखरामा हुने उक्त सभाले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति समेत चयन गर्नेछ । कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको प्रमुख आत

Read More

पोखरामा गाईकाटेर खाने तीन जना पक्राउ

Posted on August 28, 2017 | views : 2060 | कास्की - KSK

पोखरा, १२ भदौ | पोखरा लेखनाथ महानगरपालिका २२ पुम्दी भुम्दीमा गाईकाटेर खानेलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा २२ पुम्दी भुम्दी तार भिर बस्ने ३१ वर्षिय बुद्धि बहादुर आचार्य, ४६ वर्षिय पुर्ण बहादुर नेपाली र उनका छोरा १५ वर्षिय दिपक नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । सोही ठाउँको दुर्गा निमाविको पछाडी

Read More

कास्की प्रहरी द्धारा १५ बुदे कार्ययोजना सार्बजनिक, पहिलो प्रथामिकता गुन्डागर्दी रोक्ने

Posted on August 27, 2017 | views : 1840 | कास्की - KSK

पोखरा ११, भदौ  | जिल्ला प्रहरी कार्यालय कास्कीले सुरक्षा व्यवस्थालाई सुधार गर्न १५ बुदे कार्ययोजना सार्वजनीक गरेका छ । आज पोखरामा पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले कास्कीको अपराध नियन्त्रण तथा रोकथाम गर्न १५ बुदे कार्ययोजना सार्वजनीक ग

Read More

जुवा खेल्ने ८२ जनाबाट २० लाख बरामद

Posted on August 27, 2017 | views : 1480 | कास्की - KSK

भदौ ११,पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले दुई हप्ताको अवधिमा अवैध जुवा खेलिरहेको अवस्थामा विभिन्न एघार स्थानबाट १३ जना महिलासहित ८२ जनालाई पक्राउ गरेको छ ।  जिप्रकामा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पोखराको रत्नचोक, महेन्द्रपुल, फूलबारी, शिवचोक, चाउथेचोक, विरौटा, शीतलादेवी,

Read More

नेपाली नागरिकता त्याग्नेको शंख्या बढ्दै

Posted on August 27, 2017 | views : 3097 | कास्की - KSK

भदौ ११, काठमाडौँ | आफ्नै देशमा रोजगारी तथा व्यवसायिक उपार्जनको राम्रो वातावरण नभएपछी नेपाली नागरिकता त्याग्ने क्रम बढेको छ ।  बिभिन्न कारण देश छाडेर विदेश जाने गरेका नेपालीहरु विदेशमै स्थायी बसोबास मिलाएपछि नेपाली नागरिकता त्याग्ने गरेका प्रसस्त उदाहरणहरु छन् ।  यसैबीच बेलायती सेनाका सेवान

Read More

क्यान महासंघ कास्कीमा युवराज पौडेल

Posted on August 26, 2017 | views : 1363 | कास्की - KSK

पोखरा १०, भदौ । कम्प्युटर एशोसिएसन महासंघ नेपाल कास्की शाखाको अध्यक्षमा युवराज पौडेल निर्वाचित भएका छन् । शाखाको शनिबार सम्पन्न १०औं साधारणसभा तथा सातौं अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । शाखाको प्रथम उपाध्यक्षमा नविन पौडेल, द्वितीय उपाध्यक्षमा रूक्मागत भण्डारी विश्वास, सचिवमा

Read More

वर्दिया–पोखरा सम्पर्कमञ्चमा पौडेल

Posted on August 26, 2017 | views : 1407 | कास्की - KSK

पोखरा १०, भदौ |वर्दिया पोखरा सम्पर्क मञ्चको संयोजकमा  दिपक  पौडेल चयनभएका छन् । विभिन्न पेशाव्यवसाय र कामविशेषले पोखरा आएर वसेका वर्दियावासीको भेलाले नौ सदस्यीय तदर्थ समिती चयन गरेको हो । भेलाले सदस्य सचिवमा प्रदिप पौडेल तथाआर्थिक संयोजकमाअस्मिता सापकोटालाई चयन गरेको छ ।  भेलाले सचिवा

Read More

कानुनमन्त्री थापाद्वारा गुरुङप्रति श्रद्धाञ्जलि

Posted on August 25, 2017 | views : 1531 | कास्की - KSK

भदौ ९,पोखरा। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले नेपाली काँग्रेस कास्की क्षेत्र नं १ का कार्यसमिति सदस्य लीलकाजी गुरुङको निधनमा आज श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।  यही भदौ २ गते निधन हुनुभएका स्व गुरुङको स्मृतिमा नेपाली काँग्रेस क्षेत्र नं १ कास्कीद्वारा आज आयोजित श्रद्धाञ

Read More

लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीको चार्टर नाइट

Posted on August 25, 2017 | views : 1227 | कास्की - KSK

भदौ ९, पोखरा   ।   लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीकोे चार्टर नाइट सम्पन्न भएको छ । क्लब स्थापना भएको पाँच वर्ष पुरा गरी छैटौ वर्ष प्रवेशको अवसर पारेर चार्टर नाइट आयोजना गरेको हो । कार्यक्रममा बोल्दै पुर्व मलिटपल चियर

Read More

प्रहरी जवान आधारभूत तालीमको दीक्षान्त कार्यक्रम

Posted on August 25, 2017 | views : 1037 | कास्की - KSK

भदौ ९,पोखरा । प्रहरी जवान आधारभूत तालीम १०५औँ ‘ख’ समूहको दीक्षान्त कार्यक्रम आज सम्पन्न भएको छ ।  तालीममा ‘क’ श्रेणीमा ५८ र ‘ख’ श्रेणीमा ४१ जना उत्तीर्ण भई आजैबाट कार्य क्षेत्रमा खटिएका छन् ।  प्रहरी नायब महानिरीक्षक केदारमानसिंह भण्डारीले उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कार तथा प्रमाणपत्र

Read More

नेपाल बैंक लिमिटेड पृथ्वीचोक शाखामा आगलागी

Posted on August 25, 2017 | views : 1357 | कास्की - KSK

भाद्र ९, पोखरा |  पोखरा–लेखनाथ महानगरपालिका–९ स्थित नेपाल बैंक लिमिटेडको पृथ्वीचोक शाखामा गएराति १० वजेतिर आगलागी भएको छ । विद्युत् सर्ट भई शाखाको काउन्टरमा आगलागी शुरु भएपछि बैंकका सुरक्षा गार्डले तुरुन्तै महानगरपालिकाको बारुणयन्त्रलाई खबर गरेका र बारुणयन्त्र समयमै पुगी आगो निभाएकाले आगो अन्यत

Read More

मौसमी रुघाखोकीबाट अर्को एकजनाको मृत्यु

Posted on August 24, 2017 | views : 1057 | कास्की - KSK

भदौ ८,पोखरा । मौसमी रुघाखोकीबाट पोखरामा अर्को एक नाबालकको मृत्यु भएको छ । पोखरा–लेखनाथ महानगरपालिका–१७ छोरेपाटनस्थित शीतल चौतारीका ११ महिनाका नाबालकको काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक याम बरालले जानकारी दिनुभयो ।  उन

Read More

पोखरामा मौसमी रुघाखोकीबाट अर्को एकजनाको मृत्यु

Posted on August 24, 2017 | views : 1323 | कास्की - KSK

भदौ ८, पोखरा । मौसमी रुघाखोकीबाट पोखरामा अर्को एक नाबालकको मृत्यु भएको छ ।  पोखरा–लेखनाथ महानगरपालिका–१७ छोरेपाटनस्थित शीतल चौतारीका ११ महिनाका नाबालकको काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक याम बरालले जानकारी दिनुभयो ।&n

Read More

पोखराका बाढी पीडितलाई गाँसभन्दा पनि बासको समस्या

Posted on August 23, 2017 | views : 1257 | कास्की - KSK

भदौ ७, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका– ५ रिभान हुम्दीगाउँका बाढी पीडितलाई अहिले गाँस भन्दा बासको समस्याले पिरोलेको छ ।  गत साउन २४ गते रातिको भीषण वर्षासँगै हुम्दी खहरे खोलामा आएको बाढीले गाउँलाई बगरमा परिणत गरिदिएपछि १३ घर परिवार अहिले विस्थापित भएका छन् ।  बाढीले घरबारी सबै पुर

Read More

१४ बर्षीय किशोरीले सेती नदीमा यस्तो सुसाइड नोट लेखेर हामफालिन

Posted on August 21, 2017 | views : 2244 | कास्की - KSK

भदौ ५, पोखरा । पोखरा–लेखनाथ महानगरपालिका रामघाटस्थित सेती नदीमा हामफाली एक किशोरी बेपत्ता भएकी छिन् । पोखरा लेखनाथ महानगर–१५ शिवचोक घर भई रामबजारमा रहेको कालिका उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ वर्षकी अग्नि गुरुङ आइतबार साँझ सेती नदीमा हाम फालेर बेपत्ता भएको वडा प्रहरी कार्यालय बैदामल

Read More

पोखरामा जुवातास खेल्दै गरेका ८ जना पक्राउ

Posted on August 19, 2017 | views : 1366 | कास्की - KSK

पोखरा, ३ भाद्र /कास्की प्रहरील पोखरा लेखनाथ महानगरपालिका १० घलेचोकमा जुवा खेल्दै गरेका ८ जनालाई प्रक्राउ गरेको छ । रन्जु श्रेष्ठ घरमा डेरा गरी बस्ने मिन बहादुर थापाको कोठामा जुवातास खेल्दै गरेका ८ जना सहित २९ हजार ९ सय ४५ रुपैया सहित प्रक्राउ गरेको हो । प्रक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका ११

Read More

कास्कीमा चौंतीस हजार मतदाताद्वारा नाम दर्ता

Posted on August 18, 2017 | views : 3433 | कास्की - KSK

भदौ २, पोखरा । कास्कीमा ३४ हजार १३२ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।  आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले साउन १ देखि शुरु गरेको मतदाता नामावली संकलन अभियान अन्तर्गत बिहीबारसम्ममा १७ हजार ९३८ महिला र १६ हजार १९४ पुरुषले नाम दर्ता गराएक

Read More

पोखरामा ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर हुने

Posted on August 17, 2017 | views : 1381 | कास्की - KSK

भदौ १, पोखरा । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराको आयोजनामा आज ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर’(शैक्षिक मेला) हुने भएको छ ।  शैक्षिक मेलाको सम्पूर्ण तयारी पूरा भएको बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा एक्सपर्ट पोखराका निर्देशक रमेशकुमार थापाले जानकारी दिनुभयो ।  होटल बाराही लेकस

Read More

पोखरामा नेपाली सेनाद्वारा आफ्नै सैनिक सहकर्मीको गोली हानी हत्या

Posted on August 15, 2017 | views : 2108 | कास्की - KSK

साउन ३१, पोखरा । पोखरा–लेखनाथ महानगरपालिका–६ वैदामस्थित रत्नमन्दिरमा सुरक्षाका लागि खटिएका नेपाली सेनाका एक प्युठले अर्का प्युठलाई गोली हानी हत्या गरेको छ ।  कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार प्युठ वसन्त लोहारले आफ्नै साथी गणेशसिंह विष्ट

Read More

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

Posted on August 14, 2017 | views : 14580 | कास्की - KSK

साउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो ।  उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षा

Read More

चटपट तथा पानीपुरी च्यारिटिबाट २० हजार संकलन

Posted on August 11, 2017 | views : 2043 | कास्की - KSK

 कमल सुबेदी | श्रावण २७, पोखरा | अनाथ बालबालिकाको सहयोगार्थ संचालन भएको चटपट तथा पानीपुरी च्यारिटि बाट बिस हजार रुपैया संकलन भएको छ । पोखराको  जनप्रिय बहुमुखी क्याम्पसमा सक्रिय विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्याम्पस कमिटिले अनाथ बालबालिक

Read More