खेलकुद | काठमाडौँ - KTM


एन्फा निर्वाचन आज, कर्मा र पंकजको कडा प्रतिस्पर्धा

Posted on June 20, 2022 | views : 715 | काठमाडौँ - KTM

असार ६, काठमाडौं | अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी चार वर्षे कार्यकालका लागि आज सोमबार निर्वाचन हुँदैछ ।  बुढानिलकण्ठस्थित पार्क भिलेजमा साझ आउने नजितासँगै एन्फाले २१ सदस्यीय नयाँ कार्यसमिति पाउनेछ । आगामी चार वर्ष एन्फा हाक्न वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्र

Read More

पाैडीमा डुआना लामाको राष्ट्रिय कीर्तिमान

Posted on June 19, 2022 | views : 1118 | काठमाडौँ - KTM

असार ५, काठमाडौं | नेपाली युवा पौडीबाज डुआना लामाले ब्रेस्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।  हंगेरीको बुडापेष्टमा जारी १९औं फिना विश्व च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिरहेकी डुआनाले १०० मिटर ब्रेष्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमान कायम गरेको नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार

Read More

महिला टी २० च्याम्पियनसीप : नेपालको दोस्रो जित

Posted on June 18, 2022 | views : 707 | काठमाडौँ - KTM

असार ४, काठमाडौं | सीता राना मगरको दुई विकेटप्रेरित नेपालले एसिसी महिला टी २० च्याम्पियनसीपअन्तर्गत दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०७ रनको योगफल तयार गरेको थियो । दोस्रो इनिङमा १०८ रनक

Read More

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इंगल्याण्डले बनायो विश्व कीर्तिमान

Posted on June 18, 2022 | views : 963 | काठमाडौँ - KTM

असार ४, काठमाडौं | इङ्ग्ल्याण्ड र नेदरल्याण्ड्सबीच जारी एकदिवसीय श्रङ्खलामा हालसम्मकै उच्च स्कोर बनाएर इङ्ग्ल्याण्डले विश्व कीर्तिमान बनाएको छ। ५० ओभरको खेलमा पहिले ब्याटिङ गरेर इङ्ग्ल्याण्डले ४ विकेटको क्षतिमा ४९८ रन बनायो। यसअघि एकदिवसीयमा सर्वाधिक उच्च स्कोर ४८१ रनको थियो। यो पनि इङ्ग्ल्याण्डले न

Read More

२०२६ को फिफा विश्वकप तीन देशले संयुक्त आयोजना गर्ने

Posted on June 17, 2022 | views : 890 | काठमाडौँ - KTM

असार ३, काठमाडौं | विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ को विश्वकप क्यानडा, अमेरिका र मेक्सिकोका १६ फरक सहरमा आयोजना हुने जनाएको छ । जुन ४८ टिमको सहभागिता हुने पहिलो विश्वकप हुनेछ  र तीन आयोजक देश प्रतियोगिताको लागि स्वतः छनोट हुने अनुमान गरिएको छ । विश्वकपका खेलहरु अमेरिकाका एटलान्टा,

Read More

महिला टी-२० च्याम्पियनसिपः नेपालको विजयी सुरुवात

Posted on June 17, 2022 | views : 847 | काठमाडौँ - KTM

असार ३, काठमाडौं | एसीसी महिला टी-२० च्याम्पियनपसिपमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले शुक्रबार भएको पहिलो खेलमा भुटानमाथि ५० रनको सहज जित दर्ता गर्‍याे । नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा भुटान १७.५ ओभरमा ४४ रनमै समेटियो । भुटानकी छिरिङ जाङमाले सार्वधिक १६ रन बनाइन् । यसबाहेक भुटा

Read More

कतार विश्वकपको आधिकारिक पोस्टर सार्वजनिक

Posted on June 16, 2022 | views : 751 | काठमाडौँ - KTM

असार २, काठमाडौं | कतारमा आगामी नोभेम्बर २१ देखि सुरु हुने फिफा विश्वकप फुटबलको आधिकारिक पोस्टर सार्वजनिक भएको छ । फिफाले बुधबार कतारको दोहामा विश्वकपको पोस्टर सार्वजनिक गरेको हो । हमाद अन्तराष्ट्रिय विमानस्थलमा एक कार्यक्रमका बीच बुथायना अल मुफ्ताहले पोस्टर सार्वजनिक गरेकी हुन् ।  मुफ्ताहले न

Read More

विश्वकप फुटबलमा भिड्दैछन् ३२ देश, कुन -कुन?

Posted on June 15, 2022 | views : 997 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | अंग्रेजी महिनाको जुन-जुलाई महिना विश्वभरका फुटबलप्रेमीका लागि ४ वर्षको अन्तरालमा उत्सव बनेर आउँथ्यो । ४ वर्ष अघि अर्थात् सन् २०१८ मा आजकै दिन विश्वकप फुटबलको दोस्रो दिन थियो । तर, हिजो(मंगलबार) मात्रै फिफाले विश्वकप भिड्ने टोलीको टुंगो लगाएको छ । यसपालीको विश्वकप फुटवल कतारमा आयोज

Read More

इन्डोनेसियासँगको फराकिलो हारपछि अल्मुताइरी भन्छन्– सबै दोष मेरो हो, खेलाडीलाई दोष नदिनु

Posted on June 15, 2022 | views : 630 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | इन्डोनेसियासँगको फराकिलो हारसँगै नेपालले मंगलबार राति एएफसी एसियन कप छनोट फुटबल प्रतियोगिताको अन्त्य गरेको छ । अंकविहीन रहेर प्रतियोगिताको अन्त्य गरेपछि नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले हारको सबै दोष आफ्नो रहेको र खेलाडीलाई दोष नदिनु भन्ने पुरानै भनाइ दोहोर्‍याएका छ

Read More

इंग्ल्यान्डको पोष्टमा हंगेरीको चार गोल

Posted on June 15, 2022 | views : 829 | काठमाडौँ - KTM

असार १, काठमाडौँ | इंग्ल्यान्डविरुद्ध यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति हंगेरीले ४–० को सहज जित निकालेको छ । हंगेरीको जितमा रोलान्ड सलाईले दुई तथा नागी र डानिल गाज्दागले एक एक गोल गरे । खेलको ८२औं मिनेटमा इंग्ल्यान्डको जोन स्टोन्स रातो कार्डको सामना गर्दै बाहिरिएका थिए । जितसँगै हंग

Read More

एन्फा चुनाव : पुनरावेदनले कर्माछिरिङनिकट तीन मताधिकार फर्कायो

Posted on June 14, 2022 | views : 642 | काठमाडौँ - KTM

जेठ ३१, काठमाडौं | अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न ६ असारको निर्वाचनमा ९ भोटका लागि परेको अपिलमध्ये तीन मतदाताले मताधिकार फिर्ता पाएका छन् । निर्वाचन समितिले यसअघि मताधिकारबाट वञ्चित गरेका चार मतदातासहित थप पाँच मताधिकारमाथि अपिल परेको थियो । जुन निर्णयसँगै अध्यक्ष पदमा पुनः दोहोरिन चाहेका कर्

Read More

रियल मड्रिडले गर्‍याे मार्सेलोको बिदाइ

Posted on June 14, 2022 | views : 841 | काठमाडौँ - KTM

जेठ ३१, काठमाडौं | स्पेनिस महारथि क्लब रियल मड्रिडले डिफेन्डर मार्सेलोको भव्य बिदाइ गरेको छ । सोमबार क्लबले सान्टियागो वर्नावेउमा कप्तानसमेत रहेका ब्राजिलियन स्टार खेलाडी मार्सेलोको बिदाई गरेको हो ।  ३४ वर्षीय लेफ्ट ब्याक मार्सेलो १५ वर्ष रियलमा बिताएका थिए । मार्सेलो सन् २००७ मा रियल आएका थिए

Read More

विश्वविजेता फ्रान्स क्रोयसियासँग १–० अन्तरले पराजित

Posted on June 14, 2022 | views : 1003 | काठमाडौँ - KTM

जेठ ३१, काठमाडौं | यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा विश्वविजेता फ्रान्स क्रोयसियासँग १–० अन्तरले पराजित भएको छ ।  पेरिसमा भएको खेलमा घरेलु टोली फ्रान्स पाएका अवसर गुमाउँदा शीर्षस्थानमा उक्लने अवसर गुमायो । भ्रमणकारी टोली क्रोयसियाको जितमा लुका मोड्रिकले पाँचौ मिनेटमा गरेक

Read More

रोनाल्डोबिना पोर्चुगलको हार

Posted on June 13, 2022 | views : 926 | काठमाडौँ - KTM

जेठ ३०, काठमाडौं | स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो बिनाको पोर्चुगल आइतबार राति यूइएफए नेसन्स लिगमा स्विजरल्यान्डसँग १–० अन्तरले पराजित भएको छ ।  घरेलु टोली स्विजरल्यान्डको जितमा हरिस सेफेरोभिकले पहिलो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । बाँकी समय दुबै टोलीले गोलका अवसर बनाएपनि सदुपयोग गर्न

Read More

रियल मड्रिडले गर्‍यो चुआमेनीलाई ६ वर्षका लागि अनुबन्ध

Posted on June 13, 2022 | views : 802 | काठमाडौँ - KTM

जेठ ३०, काठमाडौं | स्पेनिस महारथि रियाल मड्रिडले मोनाकोका फ्रान्सेली मिडफिल्डर ओरेलियन चुआमेनीलाई ६ वर्षका लागि अनुबन्ध गरेको छ । दुवै क्लबले यसको आधिकारीक घोषणा गरिसकेका छन् र रियालले चुआमेनीको स्वास्थ्य परीक्षणपश्चात क्लबमा स्वागत कार्यक्रम गर्ने जनाएको छ । चुआमेनीले सन् २०२१–२२ मा मोनाकोबाट ३५ खे

Read More

नेपाली फुटबल प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डिस्चार्च, होटल फर्कने तयारी

Posted on June 12, 2022 | views : 885 | काठमाडौँ - KTM

जेठ २९, कुवेत सिटी | टेक्निकल एरियामा अचेत भई ढलेका नेपाली फुटबल प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डिस्चार्च भएका छन् । शनिबार राति नै अस्पतालले डिस्चार्च गरेपछि उनी आफ्नो घर पुगेका थिए ।  अस्पतालले सुरुमा एक दिन अस्पतालमै बस्नुपर्ने बताए पनि राति नै डिस्चार्च गरेको हो । यसपछि उनी आफ्नो घर पुगेक

Read More

अचेत भएका प्रशिक्षक अब्दुल्लाहको अवस्था सामान्य, भएको के थियो ?

Posted on June 12, 2022 | views : 669 | काठमाडौँ - KTM

जेठ २९, काठमाडौं | अचेत भएर मैदानमा ढलेका नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीको अवस्था सामान्य देखिएको छ ।  कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल र कुवेतबीचको खेलको दोस्रो हाफमा टेक्निकल एरियामा उभिएका प्रशिक्षक अल्मुताइरी सोही स्थानमा लड्न पुगेका

Read More

कुवेतविरुद्ध युवा खेलाडीको परीक्षा

Posted on June 11, 2022 | views : 814 | काठमाडौँ - KTM

जेठ २८, कुवेत सिटी | एएफसी एसियन कप २०२३ छनोटअन्तर्गत समूह ए को दोस्रो खेलमा आज नेपालले आयोजक कुवेतविरुद्ध खेल्दैछ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल स्थानिय समय अनुसार राति ७ः१५ मा ( नेपाली १० बजे) सुरु हुनेछ ।  प्रतियोगितामा दोस्रो खेल खेल्दै गर्दा दुबै टोली पहिलो

Read More

फ्रान्स रोकियो, क्रोयसियाको जित

Posted on June 11, 2022 | views : 1107 | काठमाडौँ - KTM

जेठ २८, काठमाडौं | यूइएफए नेसन्स लिग फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा विश्व विजेता फ्रान्स  १–१ को बराबरीमा रोकिँदा क्रोयसियाले भने पहिलो जित निकालेको छ । समूह ए १ को खेलमा दोस्रो बराबरी गर्ने क्रममा फ्रान्सले अष्ट्रियासँग अंक बाढ्न बाध्य भयो । सात मिनेट बाँकी रहँदा युवा स्टार खेलाडी केलि

Read More

ओमानविरुद्ध ‘फेरि हारको कारण खराब ब्याटिङ’

Posted on June 10, 2022 | views : 746 | काठमाडौँ - KTM

जेठ २७, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले ओमानविरुद्ध खराब ब्याटिङको कारण हार व्यहोर्न बाध्य भएको बताएका छन् । शुक्रबार बिहान समाप्त भएको आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको छ । खेलपछि प्रतिक्रिया दि

Read More

यूएईएफए नेसन्समा स्पेनको पहिलो जित

Posted on June 10, 2022 | views : 858 | काठमाडौँ - KTM

जेठ २७, काठमाडौं | स्वीजरल्यान्डलाई १–० अन्तरले पराजित गर्दै स्पेनले यूएईएफए नेसन्स लिगमा पहिलो जित निकालेको छ ।  शुक्रबार रातिको जितसँगै समूह ए२ मा स्पेनले पहिलो तिन अंक हासिल गरेको हो । भ्रमणकारी टोलीका लागि एक मात्रै निर्णायक गोल पाप्लो सरवियाले गरे ।  उनले १३औं मिनेटमा मार्काेस लोरेन्ट

Read More

पोर्चुगलको दोस्रो जित, रोनाल्डो गोलविहीन

Posted on June 10, 2022 | views : 888 | काठमाडौँ - KTM

जेठ २७, काठमाडौं | चेक रिपब्लिकलाई २–० अन्तरले पराजित गर्दा पोर्चुगलले यूईएफए नेसन्स लिग समूह ए २ मा दोस्रो जित निकालेको छ ।  शुक्रबार राति लिस्बोनमा घरेलु टोली पोर्चुगलको जितमा जाआओ कन्सेलो र गोन्कालो गुइडेसले समान एक- एक गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।  खेलमा स्टार खेल

Read More

नेपालले ओमानविरुद्ध फिल्डिङ गर्ने

Posted on June 09, 2022 | views : 968 | काठमाडौँ - KTM

जेठ २६, काठमाडौं | आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालले ओमानविरुद्ध फिल्डिङ गर्ने भएको छ । बिहीबार राति  ह्युस्टस्थित मुसा क्रिकेट मैदानमा टस जितेसँगै ओमानका कप्तान जिशान मकसुदले ब्याटिङ रोजेका हुन् ।  ओमानविरुद्धको खेलमा सुनिल धमलाले डेब्यू गरेका छन् । धमला २०१७ पछि नेप

Read More

अन्तिम खेलमा नेपालले हरायो मलेसियालाई

Posted on June 09, 2022 | views : 673 | काठमाडौँ - KTM

जेठ २६, काठमाडौँ | आइसीसी यु १९ महिला टी २० विश्वकप छनोटको अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो । मलेसियाकी

Read More

आफ्नै पोस्टमा ४१ गोल गरेपछि दक्षिण अफ्रिकी क्लबलाई आजीवन प्रतिबन्ध

Posted on June 09, 2022 | views : 1687 | काठमाडौँ - KTM

जेठ २६, काठमाडौँ | म्याच फिक्सिङ प्रकरणमा दक्षिण अफ्रिकी फुटबलको चौथो श्रेणीका चारवटा क्लबहरू प्रतिबन्धित भएपछि त्यहाँका निकायहरूले प्रशिक्षक, अधिकारी र रेफ्रीहरूलाई प्रशिक्षित गर्न कार्यशालाको शृङ्खला सुरु गरेका छन्। उपाधिको प्रतिस्पर्धामा रहेका खेल तालिकाको शीर्ष स्थानका प्रतिद्वन्द्वीहरू माटियासी

Read More

नेपाल जोर्डनसँग २-० अन्तरले पराजित

Posted on June 09, 2022 | views : 799 | काठमाडौँ - KTM

जेठ २६, कुवेत | एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपाल बलियो टोली जोर्डनसँग २-० अन्तरले पराजित भएको छ । बुधबार राति कुवेत सिटीस्थित जाबिर अल अहमद स्टेडियममा  पहिलो हाफमा जोर्डनलाई रोकेको नेपाल दोस्रो हाफमा भने त्यसलाई निरन्तरता दिन सकेन । जोर्डनको जित अलि ओल्वन र हाम्ज

Read More

पोल्यान्डको पोष्टमा वेल्जियमको आधा दर्जन गोल

Posted on June 09, 2022 | views : 836 | काठमाडौँ - KTM

जेठ २६, काठमाडौं | यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह ए ग्रुप ४ को खेलमा बेल्जियमले पोल्यान्डलाई ६-१ ले पराजित गरेको छ । बुधबार राति बेल्जियमको जितमा लिन्द्रो ट्रोसार्डले दुई तथा एलेक्स विसल, केभिन डे ब्रुएन, लिन्डर डेनडोनकर र लोइस ओपेन्डाले एक एक गोल गरे ।  यसअघि खेलको २८ औं मिनेटमा रोबर्ट ल

Read More

जुन ९ मा नेपालले विश्वकप क्रिकेट लिग-२ को पहिलो खेल खेल्ने

Posted on June 08, 2022 | views : 704 | काठमाडौँ - KTM

जेठ २५, टेक्सस | विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो पहिलो खेल जुन ९ मा खेल्दैछ । लिगमा सहभागिताका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टोलीले ओमानसँग पहिलो खेल खेल्नेछ । लिग अन्तर्गत अमेरिकामा सञ्चालन भइरहेको सिरिजमा नेपाल, ओमान र अमेरिका रहेका छन् । सिरिज अमेरिकाको टे

Read More