चैत ९, काठमाडौँ | पछिल्लो समय नेपाली खेलाडीहरू विदेशिने क्रम बढेको छ । असोजको पहिलो साता सिनियर तथा उमेर समूहको नेपाली राष्ट्रिय फुटबल टोलीबाट प्रतिनिधित्व गरिसकेका प्रतिभावान् खेलाडी अस्ट्रेलियातर्फ आफ्नो भविष्य खोज्दै उडेका थिए। एक पुस्ताका लगभग सबै खेलाडी अष्ट्रेलिया पुगिसकेका छन् । त्यसैमा
Read Moreचैत ९, काठमाडौं | आगामी अप्रिल १८ देखि मे २ सम्म नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपको खेलतालिका सार्वजनिक भएको छ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह ए मा परेको छ । प्रिमियर कपमा एसियाका टेष्ट खेल्नेबाहेकका १० एसोसिएट टोलीले प्रतिस्पर्धा गर्नेछन् । ज
Read Moreचैत ९, काठमाडौं | नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपमा विजयी सुरुवात गरेको छ । बुधबार भएको प्रतियोगिताको उद्घाटनमा नेपालले लाओसमाथि २-० को सानदार जित दर्ता गरेको हो । दशरथ रंगशालामा भएको खेलको पहिलो आफर दोस्रो हाफमा समान एकएक गोल भएको थियो । ३०औँ मिनेटमा अनन्त तामाङले हेडरमार्फत
Read Moreचैत ९, काठमाडौं । नेपाली क्रिकेट टिमलाई राम्रो नतिजा दिलाएका भारतीय प्रशिक्षक मोन्टी देसाइले छिट्टै यसको ‘फल’ पाएका छन् । नेपाल क्रिकेट संघले उनको मासिक तलबमा २० प्रतिशत वृद्धि गरेको छ । प्रशिक्षक नियुक्त भएको दुई महिना नपुग्दै देसाईको तलब बढाइएको हो । यसअघि मासिक १० हजार डलर पाउने सम्झौता रहेकोमा अ
Read Moreचैत ८, काठमाडौं | क्रिकेटरद्वय करण केसी र सुवास भण्डारी गृह जिल्ला बागलुङमा सम्मानित भएका छन्। राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण र यू-१९ टोलीका सदस्य सुवासलाई बागलुङ नगरपालिकाले बुधबार सम्मानित गरेको हो। नगरपालिकाले नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने करणलाई १
Read Moreचैत ८, काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको एकदिवसीय अन्तर्राष्ट्रियको बलिङ वरीयताको २२ औं स्थानमा रहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा लामिछाने २२ औं स्थानमा कायम छन् । बलिङतर्फ नेपालका दिपेन्द्र सिंह ऐरी ५६ औं स्था
Read Moreचैत ७, काठमाडौँ | बुधवारदेखि घरेलु मैदानमा हुने प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको छनोट भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले बुधवार लाओससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो
Read Moreचैत ७, परासी | नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेललाई बर्दघाट नगरपालिकाले नगद ५१ हजार रुपैयाँसहित सम्मान गरेको छ । विश्वकप क्वालिफायर खेलका लागि ऐतिहासिक जित हासिल गर्दै आफ्नो गृहनगर र नेपाललाई नै विश्वसामु चिनाउन योगदान गरेको भन्दै पौडेललाई नगद र सम्मान पत्र प्रदान गरीएको हो
Read Moreचैत ६, काठमाडौँ | नेपाली क्रिकेटर आसिफ शेखले २०२२ को क्रिस्टोफर मार्टिन-जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड जितेका छन् । टि–२० म्याचमा देखाएको खेलभावनाका निम्ति उनलाई सो अवार्ड दिइएको हो । नेपाल र आयरल्यान्डबीचको खेलमा शेखले विपक्षी टिमका ब्याट्सम्यानलाई रन आउट गर्ने अवसर त्यागेका थिए । रन लिने क्रम
Read Moreचैत ६, काठमाडौँ | फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले चौथो हार ब्योहोरेको छ । घरेलु मैदान पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलमा रेनेसले २–० पराजित गरेसँगै पिएसजीले चौथो हार ब्योर्होनु परेको हो । पिएसीको हारमा रेनेसका कार्ल टोको एकम्वी र एर्नाउड कालीमुइन्डो मुइन
Read Moreचैत ५, काठमाडौँ | क्रिस्टियानो रोनाल्डोले ३० यार्ड टाढाबाट गरेको उत्कृष्ट फ्रिकिक गोलको मद्दतले अल नासरले साउदी प्रो लिगमा पुनरागमन जीत निकालेको छ । शनिबार राति भएको खेलमा अल नासरले अभालाई २–१ गोलअन्तरले पराजित गरेको हो । खेलको २६औं मिनेटमा अब्दुलफटाह एडामले गोल गर्दै अभालाई सुरुवाती अग्रता दि
Read Moreचैत २, काठमाडौं | नेपालले बिहीबार त्रिवि क्रिकेट मैदानमा युनाइटेड अरब इमिरेट्स (यूएई)माथि डकवर्थ लुइस पद्धतिमा ९ रनको रोमाञ्चक विजय हासिल गरेसँगै आईसीसी क्रिकेट विश्वकप लिग–२ को शीर्ष तीनमा रहन सफल भएको छ । यससँगै नेपालले तीन महिनापछि जिम्बावेमा हुने एकदिवसीय विश्वकपको विश्वस्तरको छनोटमा स्थान
Read Moreचैत ३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही रु तीन लाख राशिको पुरस्कार घोषणा गर्नुभएको छ । विजेता खेलाडीलाई आज बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै उहाँले उक्त पुरस्कारको घोषणा गर्नुभएको हो । “मलाई अत्यन्त खुसी
Read Moreचैत ३, धनुषा | मधेस प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई जनही रु दुई लाख पुरस्कार दिने भएको छ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश गरेकामा खुसी व्यक्त गर्दै मधेस प्र
Read Moreचैत २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईसीसी क्रिकेट विश्वकप लिग-२ मा विजयी भएको नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन् । बिहीबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको युएईविरुद्धको खेलमा विजयी हुँदै विश्वकप क्वालिफायरमा प्रवेश गरेको नेपाली क्रिकेट टिमलाई बधाई प्रधानमन्त्री प्रचण्डले
Read Moreचैत २, काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईसँग भएको एकदिवसीय खेलमा नेपालले ४४ ओभरको खेल खेल्दै गर्दा 'ब्ल्याक लाइट' को कारण खेल रोकिँदा 'डकवर्थ लेविस' नियम अनुसार ९ रनले जित हासिल गरेको छ । के हो 'ब्ल्याक लाइट' ? खेल मैदानमा कम प्रकाशक
Read Moreचैत २, काठमाडौं | आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले जित हात पारेको छ । युइएविरुद्ध डिएलएस पद्धतिमा नेपालले ९ रनले जित हात पारेको हो । यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ । खराब मौसमका कारण डक वर्थ लुइसका आधारमा निर्णय लिइएको हो । नेपाल
Read Moreचैत २, काठमाडौँ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा युएईविरुद्धको खेलमा नेपालले युएईलाई ९ रनले पराजित गरेको छ । जितसंगै नेपाल एकदिवसीय विश्वकपको छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा २ रनले पराजित गर्दै नेपाल विश्वकप छनोटमा पुगेको हो । त्रिवि क्रिकेट मैदान, कीर्त
Read Moreचैत २, काठमाडौं | आईसीसी विश्वकप लिग २ श्रृंखलामा अन्तिम खेलमा यूएईविरुद्ध नेपालकालागि मध्यक्रमका ब्याटर गुल्सन झाले पनि अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३ सय ११ रनको विशाल लक्ष्य पछ्याइ रहेको नेपालका लागि गुल्सनले ४७ बलमा ४ चौका र २ छक्कासहित अर्धशतक बनाएका हु
Read Moreचैत २, काठमाडौं | नेपाल र यूएईबीचको खेल उत्तरार्द्धमा पुग्दा काठमाडौंमा मौसम बदली भएर अन्धकार छाएको छ । प्रकाश पर्याप्त नहुँदा खेलमा ब्याट्सम्यानहरूलाई बढी असुविधा हुन सक्छ । मौसमविदहरूले आज अपरान्ह वर्षा हुने भविष्यवाणी गरेका थिए । यदि पानी परेर खेल रोकियो भने डकवर्थ लुइस मेथडबाट निर्णय हुने छ । ने
Read Moreचैत २, काठमाडौं | आईसीसी विश्वकप लिग २ श्रृंखलामा अन्तिम खेलमा यूएईविरुद्ध नेपालकालागि मध्यक्रमका ब्याटर आरिफ सेखले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३ सय ११ रनको विशाल लक्ष्य पछ्याइ रहेको नेपालका लागि आसिफले संयमित इनिङ खेल्दै ६० बलमा २ चौकाको मद्दतमा अर्ध
Read Moreचैत २, काठमाडौं | आईसीसी क्रिकेट लिग-२ अन्तिम शृंखलाको अन्तिम खेलमा नेपालले नेपालले पाँचौं विकेट गुमाएको छ । यूएईविरुद्धको खेलमा नेपालका भिम सार्की पनि आउट भएका छन् । भीमले ७६ बलमा ९ चौकासहित ६७ रन बनाए । हाल नेपालले पाँच विकेट गुमाएर १८१ रन बनाएको छ । नयाँ ब्याटरका रुपमा गुल्सन झा क्रिजमा
Read Moreचैत २, काठमाडौं | मध्यक्रमका युवा ब्याट्सम्यान भीम सार्कीले कठिन समयमा यूएईविरुद्ध महत्वपूर्ण अर्धशतक बनाएका छन् । आफ्नो नवौं एकदिवसीय खेलिरहेका २१ वर्षिय सार्कीले दोस्रो अर्धशतक बनाएका हुन् । टस हारेर फिल्डिङ गरेको नेपालले यूएईबाट ३११ रनको विशाल लक्ष्य पाएको छ । नेपालले खराब सुरुवात गर्दै पहिलो दुई
Read Moreचैत २, काठमाडौं | आईसीसी क्रिकेट लिग-२ अन्तिम शृंखलाको अन्तिम खेलमा नेपालले चौथो विकेट गुमाएको छ। कुशल भुर्तेल ३२ बलमा अर्धशतक बनाएपछि कट आउट भएका हुन्। उनले यसक्रममा चार छक्का र तीन चौका हानेका छन्। सातौं ओभरमा ३७ रन बनाउँदा तीन विकेट गुमाएको नेपालका लागि आशा जगाएका भूर्तेल आउट भएका छन्। जारि
Read Moreचैत २, काठमाडौं | विश्वकप क्रिकेट लिग-२ को अन्तिम खेलमा युएईले दिएको ३११ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ। नेपालले ३७ रन जोड्दा ३ विकेट गुमाएको छ। युएईका लागि आयान अफ्जाल खानले २ र जुनाइद सिद्कीले १ विकेट लिए। नेपालका लागि ओपनर आसिफ शेख शून्य रनमा आउट हुँदा कुशल मल्ल ५ रन र कप्तान र
Read Moreचैत २, काठमाडौं | यूएईविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । कुशल मल्ल ५ बलमा पाँच रन बनाएर आउट भए । ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ६ रनमै दुई महत्वपूर्ण विकेट गुमाएको हो । ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेल अहिले क्रिजमा छन् ।
Read Moreचैत २, काठमाडौं | आईसीसी विश्वकप लिग २ शृङ्खलाको अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको कीर्तिमानी लक्ष्य दिएको छ । जुन नेपालले हालसम्म पाएको सबैभन्दा ठूलो लक्ष्य हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय १० रनको योगफल तयार
Read Moreचैत २, काठमाडौं | एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागि टिमको १६ जनालाई सम्मान र हौसला स्वरुप प्रति खेलाडी २१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेकोछ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले “खेलाडीहरु राष्ट्रका गौरव भएकाले खेलाडीको मनोबल उच्च राख्न १६ जना खेलाडील
Read More