खेलकुद | काठमाडौँ - KTM


अर्थिक अनुशासन तोडेको भन्दै पिएसजीसहित ८ क्लबलाई युइएफएको जरिवाना

Posted on September 03, 2022 | views : 1012 | काठमाडौँ - KTM

भदौ १८, काठमाडौँ | युरोपियन फुटबलको सर्वोच्च निकाय  युइएफएले अर्थिक अनुशासन तोडेको भन्दै युरोपका ८ क्लबलाई जरिवाना गरेको छ । युइएफएले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सहित इटालीको एसी मिलान, इन्टर मिलान, रोमा, युभेन्टस, टर्कीको बेसिक्टास र फ्रान्सको मार्सेली र मोनाकोलाई जरिवाना गरेको हो

Read More

दोस्रो एकदिवसीयमा केन्यासँग भिड्दै नेपाल

Posted on September 03, 2022 | views : 944 | काठमाडौँ - KTM

भदौ १८, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमले आज  घरेलु टोलीविरुद्ध दोस्रो एकदिवसीयमा प्रतिस्पर्धा गर्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाल र केन्याबीचको खेल दिउँसो १२:४५ बजे सुरु हुनेछ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । नेपाल आजको खेल पनि जितेर एक

Read More

सन्दीप टी–ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष दशमा

Posted on August 31, 2022 | views : 1012 | काठमाडौँ - KTM

भदौ १५, काठमाडौँ | नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा शीर्ष दशमा पर्न सफल भएका छन् ।  केन्याविरुद्धको सिरिजको अन्तिम खेलमा दुई विकेट लिँदै सन्दीप सर्वाधिक विकेट लिने बलरको दोस्रो सूचिमा परेका हुन् । सन्दीपले ४४ खेलमा ८५ विकेट लिएका छन् । उनको इको

Read More

फुटबलर किरण चेम्जोङ आज विवाह बन्धनमा बाँधिँदै

Posted on August 31, 2022 | views : 1367 | काठमाडौँ - KTM

भदौ १५, काठमाडौँ | नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले आज (बुधबार) प्रेमिका कञ्चन निरौलासँग विवाह गर्दैछन्। करिब डेढ वर्षदेखिको प्रेम सम्बन्धलाई चेम्जोङ र निरौलाले विवाहमा परिणत गर्न लागेका हुन् । गत साउन १७ मा चेम्जोङ सहभागी माजिया स्पोर्टस एन्ड आरसीले माल्दिभ्सको धिवेही

Read More

टी–२० अन्तर्राष्ट्रियमा ज्ञानेन्द्रको अर्धशतक, नेपालद्वारा केन्या सामु १७६ रनको लक्ष्य प्रस्तुत

Posted on August 30, 2022 | views : 885 | काठमाडौँ - KTM

भदौ १४, काठमाडौँ । नेपाली क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले केन्याविरुद्ध जारी टी–२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा अर्धशतकिय पारी खेलेका छन् । मल्लले व्यक्तिगत ५९ रनको स्कोर बनाएर आउट भए ।  टस जितेर पहिले ब्याटिङ गरेको खेलमा नेपालका लागि ज्ञानेन्द्र मल्लले ओपनिङ गरेका थिए । ख

Read More

केन्यासँगको पाँचौँ टी–२० मा नेपाल टस जितेर ब्याटिङ गर्दै

Posted on August 30, 2022 | views : 1114 | काठमाडौँ - KTM

भदौ १४, काठमाडौँ | टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको अन्तिम म्याचमा नेपाल र केन्या भिडिरहेका छन् । टस जितेर नेपालले ब्याटिङ रोजेको छ ।  आजको खेलमा नेपालले प्रारम्भिक ब्याटर पवन सर्राफको स्थानमा ज्ञानेन्द्र मल्लबाट ओपनिङ गराएको छ । ज्ञानेन्द्रसँग अर्जुन साउदले क्रिज सेयर गरेका छन् । अर्जुनक

Read More

आज केन्यासँग निर्णायक खेल खेल्दै नेपाल

Posted on August 30, 2022 | views : 907 | काठमाडौँ - KTM

भदौ १४, काठमाडौँ । नेपाल र केन्याबीचको पाँचौ तथा अन्तिम टी-२० खेल आज हुँदैछ । यसअघिका चार खेल मध्ये दुवैले दुई/दुई खेल जितेकोले आजको खेल शृंखलाको निर्णायक हुनेछ । आजको खेल जित्नेले शृंखला जित्नेछ । चौथो खेलमा नेपालसामु शृंखला जित्ने अवसर भए पनि १०२ रनको लक्ष्यसमेत पूरा गर्न नसक्दा ७ रनले पराजित भएको

Read More

एएफसीले लगायो एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना

Posted on August 29, 2022 | views : 1071 | काठमाडौँ - KTM

भदौ १३, काठमाडौँ | एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर जरिबाना लगाएको छ ।  कुवेतमा भएको एएफसी एसियन कप छनोटको दौरान प्रतियोगिताको विभिन्न आचारसंहिता उलंघन गरेको भन्दै एएफसीले एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना गरेको हो । एएफसी एसियन कप तेस्रो चर

Read More

नेइमारको गोलमा हारबाट जोगियो पीएसजी

Posted on August 29, 2022 | views : 614 | काठमाडौँ - KTM

भदौ १३, काठमाडौं | फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) हारबाट जोगिएको छ। पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा घरेलु टोली पीएसजी मोनाकोसँग बराबरीमा रोकिएको हो। खेलको २० औं मिनेटमा लेक्जेन्डर गोभोलिनको पासमा केभिन भोल्याण्डले गोल गर्दै मोनाकोलाई अग्रता दिलाएका थिए

Read More

लाजियोसँग इन्टर मिलान स्तब्ध

Posted on August 27, 2022 | views : 1101 | काठमाडौँ - KTM

भदौ ११, काठमाडौं | इन्टर मिलान शुक्रबार इटालियन सिरी ‘ए’ मा लाजियोसँग ३-१ ले स्तब्ध भएको भएको छ । ४०औं मिनेटमा एन्डरसनले गरेको गोलमा लाजियोले अग्रता लिएको थियो । ५१औं मिनेटमा लौटारो मार्टिनेजको गोलमा इन्टर खेलमा फर्किएको थियो । तर, ७५औं मिनेटमा लुइस अल्बेर्टोको गोलमा लाजियोले पुनः अग्रता लियो । ८६औं

Read More

केन्यासँग लगातार दोस्रो जितको खोजीमा नेपाल

Posted on August 26, 2022 | views : 752 | काठमाडौँ - KTM

भदौ १०, काठमाडौं | पाँच टी-२० र तीन एकदिवसीय खेलका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शुक्रबार)  घरेलु टोलीसँग दोस्रो  टी-२० अन्तर्राष्ट्रियमा खेल खेल्दै छ ।  नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल अपरान्ह पौने ४ बजे सुरु हुनेछ ।  सन्दीप लामिछानेक

Read More

केन्याले नेपाललाई दियो १३१ रनको लक्ष्य

Posted on August 25, 2022 | views : 816 | काठमाडौँ - KTM

भदौ ९, काठमाडौं | घरेलु टोली केन्याले टी–ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई १३१ रनको लक्ष्य दिएको छ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले नेपाललाई १३१ रनको लक्ष्य दिएको हो । केन्याले २० ओभरमा ८ विकेटको क्षतिमा १३० रन जोड्दै नेपाललाई १३१ रनको लक्ष्य दिए

Read More

६ गोल भएको खेलमा बार्सिलोना र सिटीको बराबरी

Posted on August 25, 2022 | views : 788 | काठमाडौँ - KTM

भदौ ९, काठमाडौं | रियाल महारेजले इन्जुरी समयमा गरेको पेनाल्टी गोलमा म्यानचेस्टर सिटीले बुधबार मैत्रीपूर्ण खेलमा बार्सिलोनासँग हारको संकट टारेको छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा सम्पन्न खेलमा सिटीले ३-३ को बराबरी खेलेको हो ।  २१औं मिनेटमा जुलियान अल्भारेजले गरेको गोलमा सिटीले अग्रता लि

Read More

लिभरपुल र युनाइटेड आज राति भिड्दै

Posted on August 22, 2022 | views : 954 | काठमाडौँ - KTM

भदौ ६, काठमाडौँ | इंग्लिस प्रिमियर लिगको तेस्रो साताअन्तर्गत सोमबार राति म्यानचेस्टर युनाइटेड र लिभरपुल प्रतिस्पर्धा गर्दैछन् ।   सुरुवति दुई खेलमा पराजित युनाइटेड घरेलु मैदानमा लिभरपुलविरुद्ध जितको खोजीमा हुनेछ । नेपाली समयअनुसार खेल राति १२ः४५ बजे युनाइटेडको वर्ल्ड ट्राफोर्डमा हुनेछ । &n

Read More

पहिलो जितको खोजीमा बार्सिलोना

Posted on August 21, 2022 | views : 898 | काठमाडौँ - KTM

भदौ ५, काठमाडौं | ला लिगा फुटबल गत साताबाटै सुरु भइसकेको छ । दोस्रो साता आइपुग्दा साविक विजेता रियल मड्रिडले लगातार दोस्रो जित निकालिसकेको छ भने साविक उपविजेता बार्सिलोना पहिलो जितको खोजीमा छ ।  पहिलो खेलमा घरेलु मैदानमै बार्सिलोना रायो भालेकोनोसँग गोलरहित बराबरीमा रोकियो । जाभि होर्नान्डेजको ट

Read More

लियोपार्ड फिजियोको तयारी सुरु

Posted on August 20, 2022 | views : 1069 | काठमाडौँ - KTM

भदौ ४, काठमाडौं | विश्व फिजियोथेरापी दिवसको अवसरमा हुन लागेको फिजियोथेरापिस्टहरूको फुटसल प्रतियोगिताको लागि लियोपार्ड फिजियोले तयारी सुरु गरेको छ ।  क्लबले शनिबार एक कार्यक्रममार्फत टिमको जर्सी, स्पोन्सर र खेलाडी सार्वजनिक गरेको हो । क्लब मालिकमा सुरज भुसाल र समिद कातिला श्रेष्ठ छन् । कार्यक्रम

Read More

वेस्ट इन्डिजबिरुद्ध न्युजिल्यान्ड विजयी, शृंखला १-१

Posted on August 20, 2022 | views : 722 | काठमाडौँ - KTM

भदौ ४, काठमाडौं | घरेलु टोली वेस्ट इन्डिजलाई  दोस्रो एकदिवसीय क्रिकेटमा ५० रनले पराजित गर्दै न्युजिल्यान्डले शृंखला १-१ को बराबरीमा ल्याएको छ । शनिबार  बिहान दुई सय १३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज  ३५.३  बलमा  सबै विकेट गुमाउदा मात्र एक  सय ६१ रनमा समेटियो । उसका

Read More

धेरै झुट आयो, अब सत्य सार्वजनिक गर्छु : रोनाल्डो

Posted on August 17, 2022 | views : 1016 | काठमाडौँ - KTM

एजेन्सी | म्यानचेस्टर युनाइटेडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफ्नो विषयमा धेरै झुटा समाचार पढेपछि भविष्यको बारेमा सत्य सार्वजनिक गर्ने बताएका छन् । पोर्चुगलका ३७ वर्षीय स्टारले युनाइटेड छाड्न चाहे पनि नयाँ प्रशिक्षक एरिक टेन हागले रोनाल्डो बिक्रीका लागि नरहेको बताएका थिए । तर पछिल्लो घटनाक्रमप

Read More

राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक हुमागाईं आइपुगे

Posted on August 17, 2022 | views : 844 | काठमाडौँ - KTM

भदौ १, काठमाडौँ | नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईं बुधबार नेपाल आईपुगेका छन् । अमेरिकामा रहेका हुमागाईं अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेसँगै स्वदेश फकिएका हुन् । हुमागाईंले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको अनपस्थितिमा ११ अस

Read More

भारतलाई फिफाको प्रतिबन्ध

Posted on August 16, 2022 | views : 1123 | काठमाडौँ - KTM

साउन ३१, काठमाडौँ | अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ । तेस्रो पक्षले संघमाथि शक्ति प्रयोग गरेसँगै यसअघि नै चेतावनी दिँदै आएको फिफाले सोमबार राति भने भारतलाई प्रतिबन्ध लगाएको हो ।  संघको चुनाब विगत दुई वर्षदेखि हुन सकेक

Read More

क्रिकेटर अमित श्रेष्ठ आइटेल मोबाइलको सदभावना दूत

Posted on August 15, 2022 | views : 771 | काठमाडौँ - KTM

साउन ३०, काठमाडौँ | क्रिकेटर अमित श्रेष्ठलाई महालक्ष्मी मोबाइल कम्पनी आइटेलले सदभावना दूत (ब्रान्ड एम्बेस्डर) बनाएको छ ।  नेपाल पुलिस क्लबका ब्याटरसमेत रहेका २८ वर्षीय अमितलाई महालक्ष्मी मोबाइल आइटेलले  एक वर्षका लागि नियुक्त गरेको हो । यससंगै अमितलाई आइटेलले खेल सामग्री  सहयोग गर्नेछ

Read More

मनिष डांगीले बहराइनको दोस्रो डिभिजन लिग खेल्ने

Posted on August 14, 2022 | views : 1163 | काठमाडौँ - KTM

साउन २९, काठमाडौं | नेपाली राष्ट्रिय टिमका फरवार्ड मनीष डाँगी बहराइनको दोस्रो डिभिजनको इतिहाद अल रिफ क्लबमा अनुबन्ध भएका छन् । क्लबले इन्स्टाग्राम पोस्टमा सूचना राख्दै मनिषलगायत खेलाडीलाई अनुबन्ध गरेको हो । गत सिजन मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग जितेका मनीष राष्ट्रिय टिमका मुख्य सदस्य हुन

Read More

नेयमार र एम्बाप्पेको गोलमा पिएसजीको दोस्रो जित

Posted on August 14, 2022 | views : 1101 | काठमाडौँ - KTM

साउन २९, काठमाडौं | स्टार खेलाडी नेयमार र केलियन एम्बाप्पेको गोलमा पेरिस सेन्ड जर्मेन (पिएसजी)ले प फ्रेन्च लिग वानमा लगातार दोस्रो जित निकालेको छ ।  शनिबार राति घरेलु मैदानमा पिएसजीले मोन्टपिलोयरलाई ५-२ अन्तरले पराजित गर्यो । पिएसजीको जितमा नेयमारले दुई तथा एम्बाप्पेले सहित रिनाटो सान्चेजले एक

Read More

म्यानचेस्टर युनाइटेड ब्राइटनसंग ४-० ले स्तब्ध

Posted on August 14, 2022 | views : 932 | काठमाडौँ - KTM

साउन २९, काठमाडौं | इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति ब्राइटनसंग म्यानचेस्टर युनाइटेड स्तब्ध बनेको छ ।  ब्राइटनको घरेलु मैदानमा भएको खेलमा कुनै पनि समय युनाईटेडले प्रभाव जमाउन सकेन । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो समेत गोलबिहिन रहे ।  ब्राइटनलाई जिताउन जोसुवा डासिल्भा, माथिअस जे

Read More

क्रिकेट प्रशिक्षक प्रभाकर आज आइपुग्ने

Posted on August 13, 2022 | views : 847 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आउदै छन् । उनी आज साँझ ६ः१० मा काठमाडौं आउने तालिका छ । नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई सोमबार प्रशिक्षकमा नियुक्त गरेको थियो । क्यानले उनीसँग एक वर्षको सम्झौता गरेको छ ।  आर्इसीसी विश्वकप क्रिकेट लिग २

Read More

रंगशाला र कभर्ड हल निर्माणमा जोड दिँदै आएको छु : मन्त्री ढकाल

Posted on August 13, 2022 | views : 835 | काठमाडौँ - KTM

साउन २८, भक्तपुर | बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले प्रदेशस्तरको खेलकुद प्रतियोगिता आयोजनाको लागि खेलकुद पूर्वाधार अभाव हुन नदिन प्रादेशिक खेलमैदानलाई स्तरोन्नति गर्दै रंगशाला र कभर्ड हल निर्माणमा जोड दिँदै आएको बताएका छन् । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र मन्त्

Read More

दर्ता भएसँगै बार्सिलोनाका चार खेलाडीले पहिलो खेल खेल्ने

Posted on August 13, 2022 | views : 820 | काठमाडौँ - KTM

साउन २८, काठमाडौँ | बार्सिलोनाले समर ट्रान्सफर विन्डोमा अनुबन्ध गरेका चार खेलाडी दर्ता गरेको छ । यसअघि स्पेनिस ला लिगाको कडा आर्थिक नीतिका कारण खेलाडी दर्ता गर्न असफल रहेको बार्सिलोनाले विभिन्न उपायको प्रयोग गर्दै खेलाडी दर्ता हरेको हो । आइतबार स्पेनिस ला लिगाको पहिलो खेलमा बार्सिलोनाले रायो भालेका

Read More

ला लिगाः के बार्सिलोनाले रियल मड्रिडबाट उपाधि खोस्न सक्ला ?

Posted on August 12, 2022 | views : 690 | काठमाडौँ - KTM

साउन २७, काठमाडौं | गत सिजन दोस्रो स्थानको बार्सिलोनालाई १३ अंकले पछि पार्दै रियल मड्रिड ला लिगाको च्याम्पियन बन्यो । नयाँ योजना साथ रियल मड्रिड फेरि नयाँ सिजन २०२२–२३ सुरु गर्दैछ, त्यो पनि ठूलो आशासहित । सन् २००८ पछि रियल लगातार ला लिगामा च्याम्पियन बन्न चाहन्छ ।  प्रशिक्षक कार्लो एन्सेलोटीले

Read More