माघ २४, काठमाडौं | कतार फुटबल संघले पोर्चुगलका कार्लोस क्वेरेजलाई मुख्य प्रशिक्षणको जिम्मेवारी सुम्पिएको छ । सन् २०२२ को अन्त्यसँगै तत्कालीन प्रशिक्षक फेलिक्स सान्चेजसँगको सम्झौता सकिएपछि नयाँ प्रशिक्षकको खोजीमा रहेको कतारले मंगलबार क्वेरेजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । २०२२ को विश्व
Read Moreमाघ २२, काठमाडौँ | पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले टुलुसलाई २–१ गोल अन्तरले हराएको छ | पीएसजीको जितमा लियोनल मेस्सी र हाकिम अच्राफीले एक–एक गोल गरे | पीएसजीको घरेलु मैदानमा टुलुसले सुरुवाती अग्रता बनाएको थियो । खेलको २०
Read Moreमाघ २०, काठमाडौँ | बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा समावेश गरेको भन्दै समाजिक सञ्जालमा नेपाल क्रिकेट संघ क्यानविरुद्ध बाइकट क्यान (#BycottCAN) अभियान सुरु भएको छ। सन्दीपलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा राखेपछि फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालमा मानिसहरूले आक्रोश
Read Moreमाघ २०, काठमाडौँ | उच्च अदालत पाटनको आदेशविरुद्ध सन्दीप लामिछानेले पनि सर्वोच्च अदालत जाने तयारी गरेका छन् । धरौटी रकम धेरै लिएको र विदेश जान रोक लगाइएको भन्दै सन्दीप सर्वोच्च जान लागेको उनका कानून व्यवसायी सरोज घिमिरेले जानकारी दिए । ‘हो, हामी सर्वोच्च अदालत जाने तयारीमा छौं। उच्च अदालतले सन्दीपलाई
Read Moreमाघ १९, काठमाडौँ | फुटबल जगतका चर्चित खेलाडी लियोनल मेसीले सन्यास लिने संकेत दिएका छन्। एक अन्तर्वार्तामा आफ्नो करियरमा सबै कुरा हाँसिल गरिसकेको र अब केही हाँसिल गर्न बाँकी नरहेकोले विश्रामतिर जाने सङ्केत गरेका हुन्। मेसीले ७ पटक बलून डी’ओर अवार्ड जितिसकेका छन्। उनको नाममा च्याम्पियन लिगदेखि लिएर ल
Read Moreमाघ १८, काठमाडौँ | नेपाल क्रिकेट संघ(क्यान) ले सेन्ट्रल कन्ट्याकका लागि खेलाडीहरुको नयाँ वर्गीकरण सार्वजानिक गरेको छ । मंगलबार पोखरामा बसेको क्यान बोर्ड बैठकले सेन्ट्रल कन्ट्याकमा महिला तर्फका १८ खेलाडी बाट घटाएर १२ खेलाडीलाई समावेश गरेको छ भने पुरुषतर्फ १८ खेलाडी यथावत रहेका छन् । पुरुषतर्फ ग्रेड
Read Moreमाघ १८, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमका सदस्यहरुको वर्गीकरण गरेको छ । पोखरामा भएको कार्यसमितिको बैठकले जनवरीदेखि जुनका लागि १८ पुरुष र १२ महिला खेलाडीलाई करारमा राख्ने निर्णय गरेको हो । यसअनुसार ग्रेड एमा रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी र आशिफ शेख
Read Moreमाघ १८, काठमाडौँ | बैंकिङ प्रणलीमा तरलता सहज भएसँगै अल्पकालीन ब्याजदर क्रमशः घट्दै गएको छ । गत १० साउनमा ९१ दिन अवधिको ट्रेजरी बिलमा १३.९९९८ प्रतिशसम्म ब्याजदरमा बोलकबोल पेश गरेका बैंकहरुले अब भने ब्याजदर घटाउँदै लगेका छन् । नेपाल राष्ट्र बैंकले ८.५ प्रतिशत बैंकदर कायम राख्दा पनि १७ माघ बिहीबार २८ द
Read Moreमाघ १८, काठमाडौँ | बलात्कारको आरोपमा थुनाबाट धरौटीमा छुटेका क्रिकेटर सन्दीप लामिछानेका लागि खेलका लागि मैदान फर्किने बाटो खुलेको छ । मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान सन्दीप लामिछानेमाथिको गरेको निलम्बन फुकुवा गरेसँगै खेलका लागि बाटो खुलेको हो । मंगलबार अबरेसम्म बसेको क्यानको बोर्ड बै
Read Moreमाघ १५, काठमाडौँ | मोन्टी देसाईले नेपाली राष्ट्रिय क्रिकेट टीमलाई प्रशिक्षण दिन थालेका छन् । औपचारिक रुपमा नियुक्त नभई उनले आइतबारदेखि राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षण सम्हालेका हुन् । देसाइको नियुक्ति प्रक्रिया राष्ट्रिय खेलकुद परिषदमा अड्किएको छ । अहिले उनले नेपाल क्रिकेट संघ (क्यान) को आग्रहमा र
Read Moreमाघ १४, काठमाडौँ | प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको पाँचौँ चरणमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा सिटीले आर्सनललाई १-० ले पराजित गर्दै पाँचौँ चरणमा स्थान पक्का गरेको हो | सिटीको जीतमा नाथान एकेले गरेको एकमात्र गोल निर्णायक बन्यो । खेलको ६४ औँ मि
Read Moreमाघ १३, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। तर बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई भने क्यानले बन्द प्रशिक्षणमा बोलाएन। सन्दीप बलात्कार आरोपमा पक्राउ परेका थिए। उनलाई काठमाडौँ जिल्ला अदालतले प
Read Moreमाघ १३, काठमाडौं | रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रदेश गरेको छ । बिहीबार राति भएको क्वाटरफाइनलमा खेलमा रियलले घरेलु मैदानमा एट्लेटिको मड्रिडलाई ३–१ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । रियलको जितमा रोड्रिगो, कप्तान करिम बेन्जेमा र भिनिसियस जुनियरले एक–एक गोल गरे
Read Moreमाघ १२, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दिप लामिछानेलाई खेलमा फर्काउन कानुन अनुसार अघि बढिने स्पष्ट पारेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बिहीबार आयोजित पत्रकार सम्मेलनमा आईसीसीले भनेअनुसार अघि बढिने बताए । उनका अनुसार आईसीसीले क्यानलाई सन्दीपको विषयमा कानुन अ
Read Moreमाघ १२, काठमाडौँ | फुटबलमा पंहेलो कार्ड र रातो कार्डबारेमा त सबैलाई जानकारी छ। तर पोर्चुगलको महिला लिग फुटबलमा रेफ्रीले आफ्नो गोजीबाट पहिलो पटक विश्व फुटबलमा नयाँ प्रयोग गर्दै ह्वाइट कार्ड देखाएका छन्। सेतो कार्ड पोर्चुगिज क्लब बेन्फिका र स्पोर्टिङ लिस्बनबीचको महिला कपको क्वाटरफाइनल खेलमा देखाइएको
Read Moreमाघ ११, काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने विद्याकी देवी सरस्वतीको पूजा बिहिबार परेको छ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्तश्रवण गर्ने परम्परा छ । एकपटक ऋतुराज वसन्तलाई
Read Moreमाघ ११, काठमाडौँ । नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङले यू–२२ बक्सिङ च्याम्पियनशिपमा रजत पदक जितेकी छन् । थाइल्यान्डको बैङ्ककमा आज भएको महिला ४८ किलो तौल समूहको फाइनल खेलमा सुष्माले उज्वेकिस्तानकी खेलाडी फोजिलोभा फार्जोनासँग पराजित हुँदै रजत पदक जितेकी हुन् । सुष्मालाई अङ्कका आधारमा ५–० ले पराज
Read Moreमाघ १०, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान) को निलम्बनमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टीममा फर्काउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले रोकावट नगर्ने भएको छ । आइसीसीले ‘नेपालको कानूनअनुसार मिल्ने भए’ खेलाउन अनुमति दिएको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बताए । ‘आई
Read Moreमाघ १०, काठमाडौँ | केलियन एम्बाप्पे एक्लैले पाँच गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले कासेललाई ७–० गोल अन्तरले हराएको छ | पीएसजीको जितमा केलियन एमबाप्पे एक्लैले ५ गोल गरे । त्यस्तै नेयमार र कार्लोस सोलेरले एक–एक गोल गरे । पीएसजीका लागि एम्बाप्पेले खेलको २९ औं मिनेटमा गोल गर्दै अग्रता
Read Moreमाघ ९, काठमाडौँ | स्पट फिक्सिङमा संलग्न भएको आरोपमा थप एक जना पक्राउ गरेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार नेपालका चार र विदेशी ६ जना फिक्सिङमा संलग्न भएको देखिएको छ । उनीहरुमध्ये महबुब आलम र आदिल अन्सारी पक्राउ गरेका छन् । यस्तै थप एक जनालाई पक्राउ गरिएको सीआईबी स्
Read Moreमाघ ९, काठमाडौँ | गत महिना काठमाडौंमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा ४ नेपालीसहित कम्तीमा १० जना संलग्न भएको प्रहरीले निष्कर्ष निकालेको छ । उक्त घटनाको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार स्पट फिक्सिङमा ४ जना नेपाली र ६ जना विदेशी संलग्न छन् । जसमध्
Read Moreमाघ ९, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान) को निलम्बनमा रहेका क्रिकेटर सन्दीप लामिछाने गत साता टियुको क्रिकेट ग्राउन्डमा देखिए । उनले त्यहाँ बलिङ र ब्याटिङ गरेका तस्बिरहरू सामाजिक सञ्जालमा आएका छन् । जबरजस्ती करणीको आरोपमा पक्राउ परेका सन्दीप केही दिन अगाडि मात्रै पाटन उच्च अदालतको आदेशमा २० लाख धर
Read Moreमाघ ९, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुई नेपाली क्रिकेटर पक्राउ गरेपछि राष्ट्रिय क्रिकेट टिमका सदस्य शरद भेषावाकरले सामाजिक सञ्जालमा स्ट्याटस लेखेका छन् । पुस ९ गतेदेखि २७ सम्म कीर्तिपुरस
Read Moreमाघ ९, काठमाडौँ | प्रहरीले नेपाल टी २० लिगका खेलहरुमा ‘स्पट फिक्सिङ’ को आरोपमा दुई जना खेलाडीलाई नियन्त्रणमा लिएको छ। नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका हुन् । आलम नेपाल राष्ट्रिय क्रिकेट ट
Read Moreमाघ ९, काठमाडौँ | इटालियन सिरी ए फुटबलमा युभेन्ट्स बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले एटलान्टासँग ३–३ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सका लागि एन्जल डी मारिया, आर्काडिउस लिलिक र डानिलोले एक–एक गोल गरे । खेलमा सुरुवाती अग्रता भने एटलान्टाले बनाएको
Read Moreमाघ ८, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मोन्टी देसाईलाई नियुक्त गर्ने तयारी भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले देसाईलाई नयाँ प्रशिक्षक नियुक्त गर्ने तयारी गरेको हो । भारतीय प्रशिक्षक देसाई यसअघि पनि दुई पटक अन्तिम छनोटमा परेका थिए । तर, उनलाई क्यानले मुख्य प
Read Moreमाघ ८, काठमाडौँ | भरतपुर महानगरपालिका–१५ मा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ऋण तिर्न नसक्दा अघि बढ्न सकेको छैन । कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन गरेको धुर्मुस–सुन्तलि फाउन्डेसनले रङ्गशाला निर्माणका क्रममा रकम अभाव र रू १८ करोड ऋण ति
Read Moreमाघ ८, चितवन | चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको आम्दानी–खर्चको विवरण चाँडै सार्वजनिक गर्ने र आधिकारिक रिपोर्ट नआउञ्जेल परियोजनामा भएको खर्चलाई लिएर कपोलकल्पित आरोप नलगाउन धुर्मुस–सुन्तली फाउन्डेसनले आग्रह गरेको छ । फाउन्डेसनले वि.सं २०७४ सालमा चितवनमा रंगशाला निर्माणको काम थालनि गरेको थियो
Read More