२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप फुटबलमा भिड्दैछन् ३२ देश, कुन -कुन?

२०७९, १ असार बुधबार १२:०२

असार १, काठमाडौँ | अंग्रेजी महिनाको जुन-जुलाई महिना विश्वभरका फुटबलप्रेमीका लागि ४ वर्षको अन्तरालमा उत्सव बनेर आउँथ्यो । ४ वर्ष अघि अर्थात् सन् २०१८ मा आजकै दिन विश्वकप फुटबलको दोस्रो दिन थियो । तर, हिजो(मंगलबार) मात्रै फिफाले विश्वकप भिड्ने टोलीको टुंगो लगाएको छ ।

यसपालीको विश्वकप फुटवल कतारमा आयोजना हुँदैछ । यो बेला कतारमा अत्याधिक गर्मी हुने हुँदा विश्वकपको मिति धकेलियो । अब नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारमा विश्वकप फुटबलको माहोल तात्नेछ ।

यसपालीको विश्वकप फुटबलमा ३२ वटा देश विश्वकपमा भिड्दै छन् । जसमा सबैभन्दा बढी युरोपबाट १३ एसियाबाट एसियाबाट ६ उत्तर अमेरिकाबाट ४ अफ्रिकाबाट ५ र दक्षिण अमेरिकाबाट ४ राष्ट्र विश्वकपमा छनोट भएको फिफाले जनाएको छ ।

२२ औं संस्करणको फिफा विश्वकपको पहिलो खेल समूह ‘ए’ मा रहेको नेदरल्याण्ड र सेनेगलबीच हुनेछ । दोस्रो खेल समूह ‘बी’बाट इङ्ल्याण्ड र इरानबीच हुनेछ । तेस्रो खेल समूह ‘सी’बाट कतार र इक्वेडरले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप फुटबल कतारको ५ सहरका ८ वटा खेल मैदानमा खेलाइने फिफाले जनाएको छ ।

कुन समूहमा को–को ?

समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर

समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, वेल्स

समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया

समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, अष्ट्रेलिया

समूह ई – स्पेन, जर्मनी, जापान, कोस्टारिका

समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा

समूह जी – ब्राजिल, स्वीट्जरल्याण्ड, सर्बिया, क्यामरुन,

समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

List of countries that have qualified for 2022 World Cup

​यस्तो छ समूह चरणको खेल तालिकाका र नेपाली समय 

२०२२ नोमेम्बर २१ : तीन खेल 

सेनेगल भर्सेस नेदरल्यान्ड्स : दिउँसो ३ः४५ 

इङ्ल्यान्ड भर्सेस इरान : साँझ ६ः४५ 

कतार भर्सेस इक्वेडर : राति ९ः४५ 

नोमेम्बर २२ : चार खेल 

अमेरिका भर्सेस उल्भ्स : राति १२ः४५

अर्जेन्टिना भर्सेस साउदी अरेविया : दिउँसो ३ः४५ 

डेनमार्क भर्सेस टुनिसिया :  साँझ ६ः ४५ 

मेक्सिको भर्सेस पोल्यान्ड : राति ९ः४५ 

नोमेम्बर २३ : चार खेल 

फ्रान्स भर्सेस अष्ट्रेलिया : राति १२ः४५

मोरोको भर्सेस क्रोएसिया : दिउँसो ३ः४५ 

जर्मनी भर्सेस जापान : साँझ ६ः४५ 

स्पेन र्भेसस कोस्टा रिका : राति ९ः४५ 

नोमेम्बर २४ : चार खेल 

बेल्जियम भर्सेस क्यानडा : राति १२ः४५ 

स्विजरल्यान्ड भर्सेस क्यामरुन : दिउँसो ३ः४५ 

उरुग्वे भर्सेस दक्षिण कोरिया : साँझ ६ः४५ 

पोर्चुगल भर्सेस घाना : राति ९ः४५ 

नोमेम्बर २५ : चार खेल

ब्राजिल भर्सेस सर्बिया : राति १२ः४५ 

वेल्स भर्सेस इरान : दिउँसो ३ः४५ 

कतार भर्सेस सेनेगल : साँझ ६ः४५ 

नेदरल्यान्ड भर्सेस इक्वेडर : राति ९ः४५ 

नोमेम्बर २६ : चार खेल 

इङ्ल्यान्ड भर्सेस अमेरिका : राति १२

टुनिसिया भर्सेस अष्ट्रेलिया : दिउँसो ३ः४५ 

पोल्यान्ड भर्सेस साउदी अरेविया : साँझ ६ः४५ 

फ्रान्स भर्सेस डेनमार्क : राति ९ः४५ 

नोमेम्बर २७ : चार खेल 

अर्जेन्टिना भर्सेस मेक्सिको : राति १२ः४५ 

जापान भर्सेस कोस्टारिका : दिउँसो ३ः४५ 

बेल्जियम भर्सेस मोरोको : साँझ ६ः४५ 

क्रिएसिया भर्सेस क्यानडा : राति ९ः४५ 

नोमेम्बर २८ : चार खेल 

स्पेन भर्सेस जर्मनी : राति १२ः४५ 

क्यामरोन भर्सेस सर्बिया : दिउँसो ३ः४५ 

दक्षिण कोरिया भर्सेस घाना : साँझ ६ः४५ 

ब्राजिल भर्सेस स्विजरल्यान्ड : राति ९ः४५ 

नोमेम्बर २९ :  तीन खेल 

पोर्चुगल भर्सेस उरुग्वे : राति १२ः४५ 

इक्वेडर भर्सेस सेनेगल : राति ८ः४५ 

नेदरल्यान्ड्स भर्सेस कतार : राति ८ः४५ 

नोमेम्बर ३०ः चार खेल 

इरान भर्सेस अमेरिका : राति १२ः४५

वेल्स भर्सेस इङ्ल्यान्ड : राति १२ः४५ 

टुनिसिया भर्सेस फ्रान्स : राति ८ः४५ 

अष्ट्रेलिया भर्सेस डेनमार्क : राति ८ः४५

डिसेम्बर १ : चार खेल  

पोल्यान्ड भर्सेस अर्जेन्टिना : राति १२ः४५ 

साउदी अरेविया भर्सेस मेक्सिको : राति १२ः४५ 

क्रोएसिया भर्सेस बेल्जियम : राति ८ः४५ 

क्यानडा भर्सेस मोरोको : राति ८ः४५ 

डिसेम्बर २ः चार खेल 

जापान भर्सेस स्पेन : राति १२ः४५ 

कोस्टा रिका भर्सेस जर्मनी : राति १२ः४५ 

दक्षिण अफ्रिका भर्सेस पोर्चुगल : राति ८ः४५ 

घाना भर्सेस उरुग्वे :८ः४५ 

डिसेम्बर ३ : तीन खेल 

सर्बिया भर्सेस स्विजरल्यान्ड : राति १२ः४५ 

क्यामरोन भर्सेस ब्राजिल : राति १२ः४५ 

यस दिन अन्तिम १६ एक खेल हुनेछ । कतारमा हुने विश्वकपका खेलहरु हेर्न यो पटक नेपाली दर्शकहरुलाई सहज छ । प्राय खेलहरु दिउँसो र साँझको समयमा छन् । तर, बलियो मानिएका राष्ट्रहरुको खेलहरु भने राति १२ः४५ बाट नै सुरु हुनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट