माघ ६, काठमाडौँ | बार्सिलोनामा पूर्व डिफेण्डर ड्यानी अल्भेस गिरफ्तार भएका छन् । एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा स्पेनको प्रहरीले उनलाई पक्राउ गरेको हो । समाचार एजेन्सी ईएफईका अनुसार पीडितले ३० डिसेम्बरको राती पुमासका खेलाडीले आफ्नो गोप्य अंगमा इच्छा विपरीत छोएको भन्दै प्रहरीसमक्ष उजुरी गरे
Read Moreमाघ ६, काठमाडौँ | केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले गत साता सम्पन्न नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको छ। सीआईबी प्रमुख उत्तरमराज सुवेदीले केहीविरुद्ध मुद्धा चल्ने अवस्था रहेको बताए। ‘त्यसमा खेलाडी, म्यानेजर,अफिसियल जो पनि हुन सक्छन्,’ एआईजी सुवेदीले भने। सुवेदीले स्पट फिक्सिङ
Read Moreमाघ ६, काठमाडौँ | स्टार खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो दुबैले गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले साउदी अरेबयन अल नासर र अल हिलालसम्मिलित अल स्टार्सलाई ५–४ गोलले हराएको छ । पिएसजीको लागि लियोनल मेसी, मार्किन्होस, सर्जियो रामोस, केलियन एम्बाप्पे र हुगो एकिटिकेले एक
Read Moreमाघ ४, काठमाडौँ | विश्व फुटबलका दुई हस्ती फेरि एक पटक आमनेसामने हुँदै छन्। पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी फरवर्ड लियोनल मेस्सी मैत्रीपुर्ण खेलमा भेट्न लागेका हुन्। बिहीबार साउदी अल स्टार ११ र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन भिड्दै छन्। पीएसजी र अल स्टारबीचको खेल भोलि बि
Read Moreपुस २९, काठमाडौं | पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो साउदी पुँगेसँगै अब विश्वकप च्याम्पियन अर्जेन्टिनी स्टार लियोनल मेस्सी पनि साउदी जान सक्ने चर्चा सुरु भएको छ। रोनाल्डोलाई अल नासारले किर्तिमानी मुल्यमा अनुबन्ध गरेसँगै अल नासारकै अर्को प्रतिद्वन्द्वी अल हिलाल मेस्सीलाई भित्राउने कसरत
Read Moreपुस २९, काठमाडौं | नेपाल क्रिकेट संघ (क्यान)ले नावालिग बलात्कार आरोप लागेका राष्ट्रिय टिमको पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाबारे निर्णय गर्न कानून व्यवसायीहरुसँग छलफल गर्ने भएको छ । बलात्कारको आरोपमा सन्दीप पक्राउ परेपछि क्रिकेट संघले लामिछानेलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो । उच
Read Moreपुस २९, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने बिभिन्न सर्त सहित थुनामुक्त भएका छन् । उच्च अदालत, पाटनले बिभिन्न पाँचबुँदे सर्त पालना गर्ने सर्तमा २० लाख रुपैयाँ धरौटी बुझाएर लामिछाने थुनामुक्त भएका हुन् । न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थ
Read Moreपुस २८, काठमाडौँ | प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा असन्तुष्टि बढेपछि देउवाले बोलाए पदाधिकारी बैठक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउपाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । अहिले २ बजे बस्ने गरी देउवा निवास धुम्बाराहीमा बैठक बोलाएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेपालप्रेसलाई जान
Read Moreपुस २८, काठमाडौँ | फ्रेन्च लिग वान फुटबलमा पीएसजीले सहज जित निकालेको छ । लियोनल मेस्सीले विश्वकप पछि खेलेको खेलमा पीएसजीले जित निकाल्न सफल भएको हो । घरेलु मैदानमा भएको खेलमा पीएसजीले एन्जर्सलाई २–० गोल अन्तरले हरायो । पीएसजीका लागि खेलको पाँचौं मिनेटमा ह्युगो इकिटिकले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
Read Moreपुस २४, काठमाडौँ | काठमाडौंको कीर्तिपुरमा जारी नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धानबाट देखिएको छ। सुरूवात देखि नै विवादित बनेको लिगमा बेटिङ र स्पट फिक्सिङको आशंका गरिएको थियो। उक्त आशंकापछि सिआइबीले डिएसपीको नेतृत्वमा अनुसन्धान गरिरहेको छ। यसो त उ
Read Moreपुस २४, काठमाडौँ | श्रीलङ्काविरुद्धको टी–२० सिरिजको तेस्रो तथा निर्णायक खेलमा भारतीय टोली ९१ रनले विजयी भएको छ । यो जितसँगै भारतले तीन खेलको सिरिज २–१ ले जितेको छ । राजकोटको सौराष्ट्र क्रिकेट स्टेडियममा भएको खेलमा भारतले टस जितेर पहिलो ब्याटिङ गर्दै २२८ रनको स्कोर बनायो। जवाफमा श्रीलङ्काका ब्याट्सम्
Read Moreपुस २०, काठमाडौँ | फ्रान्सको राजधानी पेरिस फर्किएका विश्वविजेता अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेसीलाई ब्राजिली स्टार नेइमारले स्वागत गरेका छन्। गत डिसेम्बर १८ मा विश्वकपको उपाधि जितेपछि विदामा रहेका मेसी क्लब फुटबलका लागि बुधबार पेरिस फर्किएका हुन्। फ्रान्स फर्किएपछि मेसी आ
Read Moreपुस २०, काठमाडौँ | हरमित सिंहको अर्धशतकप्रेरित लुम्बिनी अल स्टार्सले नेपाल टी २० लिगमा बुधबार काठमाडौं नाइट्सलाई एक सय दुई रनले परातिज गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले १७ ओभरमा छोट्याइएको खेलमा ६ विकेट गुमाएर एक सय ८३ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्
Read Moreपुस २०, काठमाडौँ | पोर्चुगलका विश्वचर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले साउदी अरबको अल–नस्र क्लबमा अनुबन्ध हुँदा आफूलाई गर्व लागेको बताएका छन् । मंगलबार साउदी अरबको राजधानी रियाद पुगेपछि पत्रकार सम्मेलनमा उनले अल–नस्र क्लबसँग अनुबन्ध हुँदा आफूलाई गर्व लागेको र सन्तुष्ट रहेको बताए । उनले साउद
Read Moreपुस २०, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आरिफ शेखले सन्दीप लामिछानेलाई चाँडो न्याय दिन माग गरेका छन् । उनले बुधवार सामाजिक सञ्जालमार्फत सन्दीपका लागि न्याय मागेका हुन् । उनी लेख्छन्, ‘न्यायले हरेक मानिसलाई एकनासले हेर्छ । यो सदा सर्वदा उस्तै हुन्छ । मरेको मान्छे न्यायका लागि रुन सक्
Read Moreपुस २०, काठमाडौँ | इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले बर्नेमाउथमाथि सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा युनाइटेडले बर्नेमाउथलाई ३–० गोल पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन कासिमिरो, लुक श र मार्कुस राषफोर्डले एक एक गोल गरे । कासिमिरोले खेलको २३
Read Moreपुस १९, काठमाडौँ । जारी नेपाल टी–ट्वान्टी क्रिकेट फ्रेन्चाइज लिगअन्तर्गत काठमाडौं नाइट्सको कप्तानी गरिरहेका ज्ञानेन्द्र मल्लले आफ्ना एक खेलाडीलाई म्याच फिक्सिङ (खेल मिलेमतो)को प्रस्ताव आएको बताएका छन्। मंगलबार विराटनगर सुपर किंग्ससँगको खेलपछि प्रेस कन्फ्रेन्समा उनले यस्तो प्रतिक्रिया दिएका हुन्।&nb
Read Moreपुस १९, काठमाडौँ । अमेरिकी फुटबल स्टार डमार ह्यामलिनलाई मैदानमै हृदयाघात, अवस्था गम्भीरअमेरिकी फुटबल स्टार डमार ह्यामलिन युएस नेशनल फुटबल लिग (एनएफएल) को खेलमा विपक्षी टोलीका खेलाडीसँग ठोक्किएपछि मैदानमा लडेका छन् । त्यसपछि उनलाई हृदयाघात भयो र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ । २४ वर्षका ह्या
Read Moreपुस १९, काठमाडौँ । एजेन्सी | विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिंदैछ। अन्तिम संस्कारअघि ब्राजिलियन खेलाडी पेलेको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि साओ पाउलोस्थित उर्बानो काल्देरा रंगशालाको बीचमा राखिएको छ। उनलाई श्रद्धाञ्जली दिन त्यहाँ हजारौं मानिसको भीड लागेको छ।
Read Moreपुस १९, काठमाडौं | इङ्गलिस प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा ब्रेन्टर्फडले लिभरपुललाई ३-१ ले पराजित गरेको छ । यो हारसँगै लिभरपुलले शीर्ष चारमा पुग्ने अवसर गुमाएको छ । घरेलु मैदानमा भएको खेलमा ब्रेन्टर्फडले १९ औं मिनेटमा अग्रता लिएको थियो । लिभरपुलका इब्राहिम कोनाटेले आत्मघाती गोल गरेका थिए । खेल
Read Moreपुस १८, काठमाडौँ | पोखरा एभेन्जर्सले काठमाडौँ नाइट्सलाई पराजित गर्दै पहिलो संस्करणको नेपाल टि–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पोखराले काठमाडौँलाई पाँच विकेटले पराजित गर्दै विजयी भएको हो । काठमाडौँले दिएको एक सय ६५ रनको लक्ष्
Read Moreपुस १६, हेटौडा | बागमती गोल्डकप फुटबल प्रतियोगिताको पाँचौँ संस्करणमा १० टोली सहभागी हुने भएका छन् । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा एक विदेशीसहित १० टोली सहभागी हुने भएका हुन् । यही पुस २४ देखि आगामी माघ ३ गतेसम्म प्रतियोगिता हुन लागेको बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ
Read Moreपुस १६, काठमाडौं | पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन टोली अल नासर क्लबसँग आबद्ध भएका छन् । म्यान्चेस्टर युनाइटेड छोडेपछि रोनाल्डोले सन् २०२५ सम्मका लागि साउदी क्लब नासरसँग वार्षिक १७.७ करोड पाउन्डमा सम्झौता गरेका हुन् ।रोनाल्डोको तलब विश्व फुटबल इतिहासकै सबैभन्दा धेरै भनिएक
Read Moreपुस १६, काठमाडौँ | स्पेनिस ला लिगा अन्तर्गतको खेलमा रियल मड्रिडले रियल भालाडोलिडलाई २–० गोलले पराजित गरेको छ । खेलको अन्तिम ७ मिनेटमा करिम बेन्जेमाले दुई गोल गरेपछि जित हासिल गरे | चोटका कारण विश्वकप गुमाएमा बेन्जेमाले खेलको ८३ औँ मिनेटमा विवादास्पद पेनाल्टीको मद्दतले रियललाई अग्रता दिलाएका थि
Read Moreपुस १५, काठमाडौं | भारतका स्टार क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा परेर गम्भीर घाइते भएका छन् । उनी उत्तराखण्डको हरिद्वार जिल्लामा दुर्घटनामा पर्दा घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । दुर्घटनामा परी गम्भीर घाइते बनेका उनको रुडकी सिभिल अस्पतालमा प्रारम्भिक उपचारपछि देहरादुनको म्याक्स
Read Moreपुस १५, काठमाडौँ | ब्राजिलका विश्वप्रख्यात महान फुटबलर पेलेको निधन भएको छ । ८२ वर्षीय पेलेको उपचारका क्रममा ब्राजिलकै एक अस्पतालमा बिहीबार राति निधन भएको हो । मृगौला र प्रोस्टेट रोगबाट ग्रसित पेले उपचारका लागि एक महिनाअघि अस्पताल भर्ना भएका थिए । अस्पतालमा उपचारकै क्रममा पेलेको मृत्यु भएको अन्तर्राष
Read Moreपुस १४, काठमाडौँ | साहरा क्लब पोखराले नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त तामाङ सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७९ बाट सम्मानित भएका छन् । साहरा क्लबले बिहीबार पोखरा रंगशालामा अनन्तलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानबाट सम्मानित गरेको हो । साहरा क्लबले हरेक वर्
Read Moreपुस १३, काठमाडौँ | इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नटिङघम फरेस्टमाथि सानदार जित निकालेको छ । मंगलबार राति भएको खेलमा युनाइटेडले नटिङघम फरेस्टलाई ३–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन मार्कुस राषफोर्ड, एन्थोनी मार्सियल र फ्रेडले एक–एक गोल गरे
Read More