स्वास्थ्य | काठमाडौँ - KTM


मास्क नलगाउने व्यक्ति सार्वजनिक यातायातमा चढ्न नपाउने

Posted on September 30, 2021 | views : 1005 | काठमाडौँ - KTM

असोज १४, काठमाडौँ उपत्यकामा मास्क नलगाउने व्यक्तिलाई सार्वजनिक यातायातमा चढ्न चढ्न रोक लगाउने निर्णय गरिएको छ । बिहीबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले सो निर्णय गरेको हो । स्थानीय प्रशासनले सार्वजनिक सवारी साधनको ढोकामा अनिवार्य सेनिटाइजरको व्यवस्था गर्न याता

Read More

अमेरिकाबाट नेपाल आएका किरण गजमेरलाई किन विमानस्थलबाटै फिर्ता गरियो ?

Posted on September 29, 2021 | views : 1272 | काठमाडौँ - KTM

असोज १३, काठमाडौँ । साङ्गीतिक रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करणका विजेता किरण गजमेरलाई  गृह मन्त्रालयले नेपाल प्रवेश गर्न नदिएपछि उनी त्रिभुवन विमानस्थलबाटै अमेरिका फर्किएका छन् ।    अमेरिकाबाट कतार एयरवेजमार्फत गएको सोमबार नेपाल आएका उनलाई अध्यागमन विभागले त्रिभुवन अन

Read More

आज थप ११५७ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

Posted on September 29, 2021 | views : 959 | काठमाडौँ - KTM

असोज १३, काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप १ हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५४१ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ११५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमि

Read More

हृदयाघात के हाे ? यस्ता छन् लक्षण र उपचार विधि

Posted on September 29, 2021 | views : 1060 | काठमाडौँ - KTM

असोज १३, काठमाडौँ । मुटुरोग रोकथाम र नियन्त्रण गर्न सकिने भएतापनि यो विश्वव्यापी रुपमा पुरुष तथा महिला दुबैको मृत्युको प्रमुख कारक हो । हरेक देशको स्वास्थ्य सेवाका सुविधाहरु, जनताको जीवनशैली र देशको आर्थिक स्तर फरक हुने हुँदा मृत्युको कारक पनि फरक हुने गर्छ ।संसारभरि नै सबैभन्दा धेरै मृत्युको कारण म

Read More

विश्व मुटु दिवस : मुटु स्वस्थ राख्न सरकारका ६ सल्लाह

Posted on September 29, 2021 | views : 1029 | काठमाडौँ - KTM

असोज १३, काठमाडौँ । सेप्टेम्बर २९ का दिनमा प्रत्येक वर्ष विश्व मुटु दिवस मनाउँदै आएको छ ।  नेपालमा यो दिवस विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदै आएको छ । बिरामीको तथ्याङ्क हेर्ने हो भने प्रत्येक वर्ष मुटुरोगीको सङ्ख्या बढ्दै गएको छ ।  विपन्न, ग्रामीण क्षेत्रका नागरिकले आर्थिक अभ

Read More

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्वस्थ

Posted on September 29, 2021 | views : 984 | काठमाडौँ - KTM

असोज १३,  काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्वस्थ भएका छन् । नेता नेपाल तीन दिनदेखि अस्वस्थ रहेको उनको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार नेता नेपाललाई ज्वरो र रुघाखोकी लागेको छ । अहिले नेता नेपाल घरमै आराम गरिरहेका छन् । उनको अवस्था सुधारोन्मुख भएको बुझिएको छ । ज्

Read More

नर्भिकमा मुटु जाँचको १० प्रतिशत छुट हुने

Posted on September 29, 2021 | views : 24087 | काठमाडौँ - KTM

असोज १३, काठमाडौं । विश्व मुटु दिवसको अवसर पारेर नर्भिक इन्टरनेशनल हस्पिटलले विभिन्न उपचार प्याकेजहरुमा छुटको अफर सार्वजनिक गरेको छ । नर्भिक अस्पतालले मुटु रोगसँग सम्बन्धित हेल्थ प्याकेजहरुमा १० प्रतिशत छुटको घोषणा गरेको हो ।  यो अफरअन्तर्गत कम्प्रीहेन्सिभ कार्डियाक प्याकेज, कम्प्रिहेन्सिभ कार्

Read More

थप ११५८ मा कोरोना संक्रमण पुष्टि, १२ को मृत्यु

Posted on September 28, 2021 | views : 877 | काठमाडौँ - KTM

असोज १२, काठमाडौँ । बितेको २४ घण्टामा देशभर थप ११५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा काेराेनाबाट १२ जनाले ज्यान गुमाउँदा १३१८ जना भने संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९

Read More

वर्षमान पुनलाई थप उपचारका लागि बैंकक लैजाने तयारी

Posted on September 28, 2021 | views : 961 | काठमाडौँ - KTM

असोज १२, काठमाडौं। लामो समयदेखि कमलपित्त रोगबाट पीडित नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको थप उपचारका लागि बुधबार थाइल्याण्ड लगिने भएको छ। पछिल्ला केही दिनदेखि उनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि बैंकक लैजान लागिएको हो। नेता पुनलाई कमलपित्तको मात्रा बढेको, वान्ता ह

Read More

थप ८३४ जनामा कोरोना संक्रमण, १,२७९ संक्रमणमुक्त

Posted on September 26, 2021 | views : 953 | काठमाडौँ - KTM

असोज १०, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८३४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ७३० जना र एन्टिजन परिक्षण गर्दा १०४ जना गरि जम्मा ८३४ जना नयाँ संक्रमित थपिएका हुन् ।      त्यस्तै, पछिल्लो २४ घण्टामा

Read More

स्वास्थ्य मन्त्रालयद्वारा १२ औँ तहमा बढुवा प्रक्रिया सुरु

Posted on September 26, 2021 | views : 1501 | काठमाडौँ - KTM

असोज १०, काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवातर्फ अधिकृत १२ औं तहमा बढुवाका लागि सूचना जारी गरेको छ। आइतबार मन्त्रालयले सूचना जारी गर्दै रिक्त रहेका तीन जना बाह्रौ तह अधिकृतमा बढुवाका ११ औँ तहका अधिकृतहरुको विवरण मागेको हो। २०७८ असार मसान्तसम्म न्यूनतम पाँच वर्ष सेवा अवधि पूर

Read More

सचेत रहौँ शापुसँग, आँखाको ज्योति गुम्न सक्छ

Posted on September 26, 2021 | views : 2111 | काठमाडौँ - KTM

कमल रायमाझी। असोज १०, भैरहवा (रासस)। मानिसको आँखामा लाग्ने रोग शापुले दृष्टिविहीन बनाउन सक्ने एक अध्ययनले देखाएको छ । नेपालको मध्यपहाडी क्षेत्रमा हुने यो रोग सेतो पुतलीबाट सर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको हो । बढी मात्रामा बच्चाहरूमा लाग्ने यो रोग युवादेखि वृद्धासम्ममा लाग्ने गरेको नेत्ररोग विश

Read More

त्रिवि शिक्षण अस्पतालमा छैटौँ कलेजो प्रत्यारोपण सफल

Posted on September 25, 2021 | views : 979 | काठमाडौँ - KTM

असोज ९, काठमाडौं । त्रिभूवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा छैटौँ कलेजो प्रत्यारोण सफल भएको छ । एक जना ३६ वर्षीय पुरुषको सफलतापूर्णक कलेजो प्रत्यारोपण गरिएको अस्पतालका शिक्षण अस्पतालका लिभर प्याणक्रियाज सर्जन डाक्टर रमेश सिंह भण्डारीले जानकारी दिए । ती पुरुषलाई ३१ वर्षीय श्रीमतीले कलेजो दिएक

Read More

स्वास्थ्य पूर्वाधार पहिलो प्राथमिकतामा राख्नुपर्नेमा प्रधानमन्त्रीको जोड

Posted on September 24, 2021 | views : 845 | काठमाडौँ - KTM

असोज ८, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले कोभिड-१९ सँग जुध्नका लागि स्वास्थ्य पूर्वाधार, अक्सिजन र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री आपूर्तिलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्। संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो वाइडेनले आज आयोजना गरेको ‘ग्लोबल कोभिड-१९ समिट’ मा प्रधानमन्त्री द

Read More

नर्भिक सञ्चालक बसन्त चौधरीलाई हृदयघात

Posted on September 24, 2021 | views : 793 | काठमाडौँ - KTM

असोज ८, काठमाडौँ  ।  उद्योगपति तथा कवि बसन्त चौधरीलाई ह्रदयघात भएको छ । पारिवारिक घुमफिरका लागि दुबई पुगेका चौधरीलाई अकस्मात ह्रदयघात भएको हो । ह्रदयघात भएलगत्तै  चौधरीलाई दुबईस्थित अमेरिकन अस्पातालमा भर्ना गरिएको छ । उनको अहिले ओपन हार्ट सर्जरी गर्ने तयारी गरिएको पारिवारिक श्रोतले बत

Read More

देशभर थप १,४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि, ९ जनाको मृत्यु

Posted on September 24, 2021 | views : 26785 | काठमाडौँ - KTM

असोज ८, काठमाडौँ । पछिल्लो २४ घण्टामा १ हजार ४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ६९० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १० हजार ५७५ जनाको आ

Read More

उपत्यकामा तीन जनामा डेङ्गु संक्रमण

Posted on September 22, 2021 | views : 846 | काठमाडौँ - KTM

कमल बिक्रम जिसी , काठमाडौं। काठमाडौं उपत्यकामा तीन जनामा डेङ्गुको संक्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार असारयता भक्तपुरका तीन जनामा डेङ्गु पुष्टि भएको हो। महाशाखाको तथ्यांकमा असार, साउन र भदौमा देशभर जम्मा १४९ जनामा डेङ्गु पुष्टि भएको छ। जसमध्ये सबैभन्दा धेर

Read More

बिहान खाली पेटमा चिया, क्यान्सरको कारण

Posted on September 20, 2021 | views : 1884 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | धेरैले बिहान उठ्ने वित्तिकै चिया पिउने गर्छन् । चिया पिउन सौखिनहरु दिनमा ४ देखि ५ कम चिया पिउने गर्छन् । पछिल्लो समय सामाजिक सञ्जालमा हुने चियाको चर्चाले चिया पिउनु “स्टेटस सिम्बल” को रुपमा लिन थालिएको छ । यसकारण पनि मानिसहरुमा चियाको लत लाग्दै गएको पाइन्छ ।  धेरै चिया पिउँदा

Read More

सन्दीप र करणको उत्कृष्ट बलिङमा ओमान १२१ रनमै अलआउट

Posted on September 19, 2021 | views : 1023 | काठमाडौँ - KTM

असोज ३, काठमाडौँ | बलर करण केसी र स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै नेपाललाई आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत दोस्रो खेलमा ओमानले १ सय २२ रनको सामान्य लक्ष्य दिएको छ । अल अमरेत क्रिकेट मैदान मस्कटमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली ओमान ३७.१ ओभरमै १ सय

Read More

छानबिन प्रतिवेदन: ग्यास चुहिँदा जगदम्बा स्टिलमा तोडफोड

Posted on September 17, 2021 | views : 1112 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | बारामा रहेको जगदम्बा स्टिल्स प्रालिमा भदौ ११ गते एमोनिया ग्यास प्लान्टको पाइपलाइनबाट ग्यास चुहिएर बाहिर फैलिँदा स्थानीयवासी तोडफोडमा उत्रिएको पाइएको छ । गृहमन्त्री बालकृष्ण खाँणको मन्त्रिस्तरीय निर्णयबाट गठन गरिएको छानबिन समितिले उद्योग परिसरबाहिर ग्यास फैलिएपश्चात स्थानीय बासिन्द

Read More

गुण एयरलाइन्सको पुनःउडान सुरु

Posted on September 17, 2021 | views : 1155 | काठमाडौँ - KTM

असोज १, काठमाडौँ | निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आजदेखि आफ्नो नियमित उडान सुरु गरेको छ । आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित कूल सात जहाजको उडान सुरु गरिएको कम्पनीले जनाएको छ । सुरुआती उडान काठमाडौँबाट पोखरा, भरतपुर (चितवन) हुनेछ भने केही दिनपछि नै अन्य गन्

Read More

आज चीनबाट नेपाल वायुसेवा निगमको विमानले थप ४४ लाख खोप ल्याउदै

Posted on September 17, 2021 | views : 1105 | काठमाडौँ - KTM

न्युज कारखाना | असोज १, काठमाडौं | सरकारले खरीद गरेको कोभिड १९ विरुद्धको भेरोसेल खोप काठमाडौं आउँदैछ । स्वास्थ्य मन्त्रालय खोप महाशाखा प्रमुख डाक्टर सागर दाहालले ४४ लाख मात्रा खोप चीनबाट आउन लागेको जानकारी दिए । खोप ल्याउन वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको विमान बिहीबार रा

Read More

औषधिमा आत्मनिर्भर हुन औषधि ऐन–२०३५ नै बाधक

Posted on September 14, 2021 | views : 1225 | काठमाडौँ - KTM

भदौ २९, काठमाडौं (रासस)। औषधि उत्पादनसम्बन्धी विद्यमान नीति तथा कानुनमा परिमार्जन गरी अनुकूल वातावरण बन्न सकेमा देशलाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ ।  नेपालमै औषधि उत्पादन गर्न सकिन्छ भन्ने सोचसम्म नभएको अवस्थामा आयातमुखी अवधारणाअनुसार ल्याइएको औषधि ऐन–२०३५ ले अहिले झण्डै ५० प्रतिशत हिस्सा स्

Read More

निपाह भाइरस रोगप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह, यी हुन् रोग लागे देखिने लक्षणहरु

Posted on September 13, 2021 | views : 1807 | काठमाडौँ - KTM

भदौ २८, काठमाडौँ (रासस)। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले भारतसँग खुला सिमा भएकाले यह

Read More

९ सय ११ कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु

Posted on September 12, 2021 | views : 1202 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।  ११ हजार १८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८३८ र एन्टिजेन विधिबाट ७३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा लगातार आज दोस्रो दिन पनि १

Read More

सरकारले क्यान्सर र मिर्गौला रोगीलाई मासिक पाँच हजार दिने

Posted on September 10, 2021 | views : 1349 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौँ | सरकारले क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका गम्भीर विरामीलाई मासिक पाँच हजार रुपैयाँ उपचार खर्च दिने भएको छ ।  शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्ता विरामीका लागि मासिक खर्च उपलब्ध गराउने जानकार

Read More

थप १ हजार २७१ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति संक्रमित ?

Posted on September 09, 2021 | views : 1189 | काठमाडौँ - KTM

भदौ २४, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८९८ पीसीआर परीक्षणमा १०५८ र ३०४६ एन्टिजेन परीक्षणमा २१३ जना गरी १२७१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १८४५ रहेको छ भन

Read More

सङ्क्रमण घट्यो, निको हुने बढे, अस्पतालका शय्या खाली हुँदै

Posted on September 08, 2021 | views : 1154 | काठमाडौँ - KTM

शरद् शर्मा । भदौ २३, काठमाडौँ (रासस)। पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको पाइएको छ । पछिल्लो पटक मुलुकभरि नै सङ्क्रमण घटेको पाइएको चिकित्सकले जनाएका छन् ।   सरकारले जोमिखममा रहेका व्यक्तिलाई खोप लगाउने कामलाई प्राथमिकतामा राखेर खोप लगाएको र यसबाट रोग प्रतिरोधात्मक क्षमता

Read More