स्वास्थ्य | काठमाडौँ - KTM


फेरि सत्याग्रह थाल्ने डा गाेविन्द केसीकाे चेतावनी, अघि सारे पाँच बुँदे माग

Posted on April 15, 2022 | views : 663 | काठमाडौँ - KTM

 वैशाख २, काठमाडौँ | चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले फेरि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । यसअघि सरकारसँग भएकामध्ये कतिपय सम्झाैता कार्यान्वयन नभएकाे भन्दै डा केसीले माग पूरा नभए सत्याग्रह थाल्ने बताएका हुन् । 'यही अवस्था अर्को पाँच वर्ष पनि दोहोरिने हो भने देशको स्व

Read More

थप २६ मा कोरोना सङ्क्रमण पुस्टि

Posted on April 12, 2022 | views : 1058 | काठमाडौँ - KTM

चैत्र २९, काठमाडौँ | देशभर पछिल्लो २४ घण्टामा २६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ७८ को परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ ला

Read More

युक्रेनबारे मोदी र बाइडेनबीच वार्ता

Posted on April 12, 2022 | views : 871 | काठमाडौँ - KTM

चैत २९, नयाँ दिल्ली । एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच वार्ता भएको छ । भर्चुल माध्यमबाट भएको वार्ता रुस र युक्रेन युद्धको विषयमा केन्द्रित रहेको प्रधानमन्त्री मोदीले बताएका छन् । वार्तापछि मोदीले भनेका छन्, ‘आज हाम्रो अन्तरक्रिया यस्तो समयमा भइरहेको छ जु

Read More

२४ घण्टामा ४ जना कोरोना संक्रमित थपिए, देशभर ५९२ जना सक्रिय संक्रमित

Posted on April 10, 2022 | views : 1222 | काठमाडौँ - KTM

चैत्र २७, काठमाडौँ | पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमित थपिएका छन् । २७४० जनामा गरिएको नमूना परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ४८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने सो समयावधिमा कसैको मृत्यु भएको छैन । मन्त्रालयका अनुसार अहिले

Read More

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं सम्मेलन सुरु

Posted on April 10, 2022 | views : 897 | काठमाडौँ - KTM

चैत्र २७, काठमाडौँ | काठमाडौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ८ औं सम्मेलन आजदेखि सुरु भएको छ  । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले आयोजना गरेको वैज्ञानिकहरुको सम्मेलन आइतबारदेखि २९ गतेसम्म सञ्चालन हुनेछ । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा अनुसन्धानकर्ताहरु, जनस्वास्थ्यविद्हर

Read More

भारतमा नयाँ कोरोना भेरिएन्ट भेटिएको चर्चा, कति खतरनाक छ XE भेरिएन्ट ?

Posted on April 08, 2022 | views : 1223 | काठमाडौँ - KTM

चैत २५, एजेन्सी । भारतको महाराष्ट्रमा कोरोना भाइरसको नयाँ भेरिएन्टको पहिलो केस फेला परेको खबरले चर्चा पाएको छ । तर, यो खबर फैलिएको केहि समयपछि भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जुन महिलामा कोरोनाको नयाँ भेरिएन्ट फैलिएको भन्ने समाचार बाहिरिएको थियो, उनमा नयाँ भेरीएन्ट XE को संक्रमण नभएको जनाएको

Read More

खेर जाने अवस्थामा कोडिभ-१९ विरुद्धको खोप, छैन कुनै हिसाबकिताव

Posted on April 06, 2022 | views : 829 | काठमाडौँ - KTM

चैत्र २३, काठमाडौं | केही दिन अगाडि जनस्वास्थ्य कार्यालय काठमाडौंमा केही थान कोभिड-१९ विरुद्धको खोप खेर गयो । कार्यालयको स्टोरमा रहेको उक्त खोप प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको हो । कोभिशिल्ड, अस्ट्राजेनिका र भेरोसेल खोपको तुलनामा मोडर्ना र फाइजर खोप बढी खेर जाने गरेको स्वास्थ्य सेवा विभागका खोप

Read More

नेपालमा वायु प्रदुषणबाट बर्सेनि ३७ हजार बढीले ज्यान गुमाउँदै

Posted on April 06, 2022 | views : 999 | काठमाडौँ - KTM

चैत्र २३, काठमाडौं | नेपालमा हरेक वर्ष वायु प्रदुषणका कारण ३७ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाउने गरेको पाइएको छ । वायु प्रदूषणका कारण मर्नेहरूको संख्या बर्सेनि बढ्दै गइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  विश्वमा हरेक दश जनामध्ये नौ जनाले प्रदूषित हावामा स्वास फेर्ने गरेको र

Read More

देशभरका करिब ७५ लाख बालबालिकालाई पहिलाे पटक टाइफाइडविरुद्धको खोप लगाइँदै

Posted on April 05, 2022 | views : 741 | काठमाडौँ - KTM

चैत्र २२, काठमाडौं | नेपालमा पहिलो पटक टाइफाइडविरुद्धको खोप दिइन लागिएको छ । आगामी २५ चैतदेखि १८ वैशाखसम्म देशभरका करिब ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको हो ।  स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले १५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिका

Read More

नेपालमा थपिए ३३ कोरोना संक्रमित

Posted on April 04, 2022 | views : 1063 | काठमाडौँ - KTM

चैत्र २१, काठमाडौं | नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर र एन्टिजेन गरी ५ हजार ५९ जनाको नमुना परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कसैको मृत्यु भने भएको छैन ।नेपालमा कोरोनाका कारण हालसम

Read More

चुच्चे नक्सा बुच्चे बनाएर भारतप्रति भक्तिभाव देखाइयो : ईश्वर पोखरेल

Posted on April 04, 2022 | views : 803 | काठमाडौँ - KTM

कुलप्रसाद काफ्ले | चैत २१, चितवन । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको चुच्चे नक्सालाई बुच्चे बनाएर भारतप्रति भक्तिभाव देखाएको आरोप लगाएका छन् । प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा भारतको नयाँ दिल्लीस्थित नेपाली दुतावासमा बुच्चे नक्सा राखिएको

Read More

नेपालमा थपिए २६ कोरोना संक्रमित

Posted on April 03, 2022 | views : 1072 | काठमाडौँ - KTM

चैत्र २०, काठमाडौं |  नेपालमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ९ सय ९ नमुनाको परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६६ जना कोरोनामुक्त भएका छ्न् । हाल नेपालमा ८ सय ९९ जना कोरोनाका सक्रिय संक्रमित रह

Read More

क्यान्सर, मिर्गौला र मेरुदण्ड पीडित बिरामीलाई सरकारले मासिक ५ हजार उपचार खर्च दिने

Posted on March 31, 2022 | views : 860 | काठमाडौँ - KTM

चैत १७, काठमाडौँ । सरकारले मिर्गौला र क्यान्सर पीडित बिरामीलाई औषधि उपचार खर्चवापत मासिक पाँच हजार रुपैयाँ प्रदान गर्ने भएको छ। त्यसैगरी मेरुदण्ड पक्षघात भएका बिरामीलाई पनि औषधि उपचारका लागि मासिक पाँच हजार रुपैयाँ प्रदान गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  गम्भीर प्रकारका रोगको औषधि

Read More

खुर्सानीले रोक्छ फोक्सोको क्यान्सर !

Posted on March 30, 2022 | views : 738 | काठमाडौँ - KTM

चैत १६, काठमाडौं । ज्यादा अमिलो, पिरो, चिल्लो खाना स्वास्थ्यका लागि राम्रो होइन । तर, नियमित केही मात्रामा खुर्सानी सेवनका भने अनेक फाइदा छन् ।  खुर्सानीले खानाको स्वाद मात्र बढाउँदैन, शरीरको वजन घटाउनेदेखि मुटुमम्बन्धी रोग र पिनासमा यो लाभदायक छ । हरियो खुर्सानीले पुरुषमा प्रोस्टेट क्यान्सरको

Read More

स्वार्थी राष्ट्रवाद र व्यापारिक लालचले गर्दा कोरोना नियन्त्रणमा आउन सकेनः एम्नेस्टी इन्टरनेसनल

Posted on March 29, 2022 | views : 1341 | काठमाडौँ - KTM

चैत १५, काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले पछिल्ला वर्षमा विश्वभर स्वार्थी राष्ट्रवाद र व्यापारिक लालचले गर्दा कोरोना महामारी नियन्त्रणमा आउन नसकेको जनाएको छ ।  एम्नेस्टीले मंगलबार सार्वजनिक गरेको ‘एम्नेस्टी इन्टरनेसनल प्रतिवेदन २०२१/२२ः विश्वको मानवअधिकार अ

Read More

रुसी सेनाले महिलामाथि बलात्कार र याैन दुर्व्यवहार गरे

Posted on March 29, 2022 | views : 1354 | काठमाडौँ - KTM

चैत १५, किभ । युरोप काउन्सिलको संसदीय सभामा युक्रेनको प्रतिनिधिमण्डलकी प्रमुख मारिया मेजेन्तसेवाले रुसी सेनाले महिलामाथि बलात्कार र यौन दुर्व्यवहार गरेको दाबी गरेकी छिन् ।  स्काइ न्यूजसँगको एक अन्तर्वातामा उनले भनिन्, ‘त्यहाँ एउटा मुद्दा छ, जुन हालै धेरै चर्चा गरिएको थियो किनभने यो अभियोजनकर्ता

Read More

वीर अस्पतालमा रगतजन्य आनुवांशिक रोगको निःशुल्क उपचार

Posted on March 28, 2022 | views : 722 | काठमाडौँ - KTM

चैत १४, काठमाडौं । वीर अस्पतालले निःशुल्क रगतजन्य आनुवांशिक रोगको उपचार सेवा शुरु गरेको छ। सोमबार एक कार्यक्रम आयोजना गरी अस्पतालले रगतजन्य अनुवांशिक रोगहरुको निःशुल्क उपचार सेवा शुरु गरेको हो। अस्पतालबाट अब रगतजन्य रोगहरुको निःशुल्क उपचार गर्न पाइनेछ। कार्यक्रममा बोल्दै वीर अस्पतालका निर्देशक डा.भु

Read More

कफि पिउँदा मुटुको रोग लाग्ने हैन, मुटु जोगिन्छ: अध्ययन

Posted on March 28, 2022 | views : 695 | काठमाडौँ - KTM

चैत १४, काठमाडौं । कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र सर्वसाधारणमा चिन्ता बढ्दै गइरहेका बेला पछिल्लो अध्ययन सार्वजनिक भएको हो । बिहीबार प्रकाशित तीन ओटा अनुसन्धानका सारअनुसार दैनिक दुईदेखि तीन कप कफी पिउनाले मुटुसम्बन्धी

Read More

जनकपुरका अस्पतालमा डायलाइसिसका विरामीको चाप उच्च, तर सेवा सुस्त

Posted on March 27, 2022 | views : 1088 | काठमाडौँ - KTM

चैत १३, जनकपुरधाम । सरकारले पित्तथैलीमा समस्या भएका विरामीलाई निः शुल्क रूपमा डायलाइसिस गर्ने सेवा प्रभावकारी हुन सकेको छैन । डायलाइसिस गराउने विरामीको संख्या उच्च रहेकाले सोअनुसारको मेसिन र जनशक्तिको व्यवस्थापन हुन सक्दा उक्त सेवा अझै प्रभावकारी हुन सकिरहेको छैन । दुवै किड्नी खराब भएका महोत्तरीका ब

Read More

थप सात लाख ६६ हजार डोज फाइजर खोप नेपाल आइपुग्यो

Posted on March 25, 2022 | views : 1235 | काठमाडौँ - KTM

चैत ११, काठमाडौँ । अमेरिकी सरकारको सहयोगमा प्रदान गरिएको सात लाख ६६ हजार ३५० डोज फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत नेपालमा उपलब्ध गराएको खोप शुक्रबार नेपाल आइपुगेको हो । थप खोप आउने क्रममा रहेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । अहिलेसम्म अमेरिकाले विश्वका करिब ११० भन्दा ब

Read More

के हो किवी फल ? स्वास्थ्यलाई के-के फाइदा गर्छ ?

Posted on March 24, 2022 | views : 923 | काठमाडौँ - KTM

चैत १०, काठमाडौँ । किवी एउटा यस्तो फल हो जसको बारेमा धेरै पहिले मानिसहरुलाई थाहा थियो । पहिले यो सजिलै उपलब्ध थिएन। तर, अब यो सबै ठाउँमा सजिलै उपलब्ध छ।यो एक विदेशी फल हो। फलफुल जुनसुकै भएपनि हाम्रो शरीरका लागि फाइदाजनक हुन्छ । तर, तपाईको शरीरमा जे पनि कमी छ, किवीले त्यसलाई पूरा गर्छ।किवीको माथिल्लो

Read More

त्रिकोणात्मक श्रृंखला : खराब ब्याटिङको निरन्तरता

Posted on March 23, 2022 | views : 702 | काठमाडौँ - KTM

चैत ९, काठमाडौँ । यसै साता नेपाली क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई श्रृखला  खेल्यो । आयोजक यूएईसँगै नेपाल र पपुवा न्युगिनी (पीएनजी) सहभागी लिगमा नेपालले दुई खेल जित्दा दुईमै हार ब्यहोर्यो ।  नेपालले पीएन

Read More

स्विडेनमा छुरी हानेर स्कुलभित्रै २ शिक्षिकाको हत्या, १८ वर्षका विद्यार्थी पक्राउ

Posted on March 22, 2022 | views : 804 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ । एजेन्सी। स्विडेनमा एक माध्यमिक विद्यालयका दुई जना शिक्षिकाको छुरा प्रहार गरेर हत्या भएको छ । दक्षिणी स्विडेनको माल्मो प्रान्तको माध्यमिक विद्यालयमा ५० वर्ष नाघेका दुई जना शिक्षिकाको छुरा प्रहारबाट हत्या भएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।  शिक्षिका हत्याको

Read More

फेसबुक अकाउन्ट ह्याक हुनबाट जोगाउन के गर्ने ?

Posted on March 22, 2022 | views : 815 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ । फेसबुक सबैभन्दा लोकप्रिय सामाजिक सञ्जालहरू मध्येको एक हो । अहिलेको समयमा फेसबुक अकाउण्ट नभएको मानिस कमै हुन्छन् । फेसबुक तपाईंका लागि सहज मात्रै नभएर खतराको विषय पनि बन्न सक्छ, त्यसैले यसलाई सुरक्षित रुपमा प्रयोग गर्ने तर्फ हरेक प्रयोगकर्ताले ध्यान दिन जरुरी छ । साथी, परिवार तथा आफ

Read More

पहाडी भूभागमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना

Posted on March 22, 2022 | views : 715 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सो प्रणालीको प्रभावले पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्या

Read More

दैनिक कति कपसम्म चिया-कफी पिउँदा राम्रो ?

Posted on March 21, 2022 | views : 814 | काठमाडौँ - KTM

चैत ७, काठमाडौँ । मानव इतिहासमा चिया पानीपछि सबैभन्दा बढी पिइने पेय हो । चिया एक किसिमको वनस्पति ‘कमेलिया साइनेन्सिस्’ को कलिला पात र मुनाबाट बनाइन्छ । करिब ५००० वर्षअघि चीनबाट औषधीय पेयको रूपमा चिया पिउने चलन शुरु भएको मानिन्छ । त्यहाँबाट जापान, युरोप हुँदै बेलायतको साम्राज्यसँगै भारतलगायत विश्वका

Read More

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो, महामारीको अन्त्य अझै टाढा -डब्लूएचओ

Posted on March 20, 2022 | views : 817 | काठमाडौँ - KTM

चैत ६, काठमाडौँ ।   विश्व स्वास्थ्य संगठनले कोरोना महामारीको अन्त्य हुन अझै धेरै समय लाग्ने जनाएको छ । धेरै देशहरूमा कोरोना सङ्क्रमणको सङ्ख्यामा वृद्धि भएसँगै विश्व स्वास्थ्य संगठनले महामारी अन्त्य हुन अझै धेरै समय लाग्ने चेतावनी दिएको छ ।  संगठनका अनुसार ओमिक्रोन भेरियन्टका कारण चीनम

Read More

९३ प्रतिशत नेपालीले लगाए कोभिडविरुद्धको खोप

Posted on March 20, 2022 | views : 666 | काठमाडौँ - KTM

चैत ६, काठमाडौँ । हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो । यस्तै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या भने एक करोड ६१

Read More