पुस २५, काठमाडौँ | भारतमा संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोभिड–१९ को संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ । अधिकारीहरूका अनुसार कर्मचारीहरूलाई मङ्गलबारदेखि शनिबारसम्म अनियमित परीक्षणको क्रममा उक्त सङ्क्रमण देखिएको हो । संसद्को बजेट अधिवेशनअघि नै संक्रमित भेटिएका ह
Read Moreपुस २५, काठमाडौँ | तुर्कमेनिस्तानमा ‘नर्कको प्रवेशद्वार’ भनेर चिनिने ठाउँलाई त्यहाँको सरकारले बन्द गर्न आदेश दिएको छ। विगत ५० वर्षदेखि तुर्कमेनिस्तानको कारकुम मरुभूमिमा एउटा खाल्डो रहेको छ। २२९ फिट चौडाइ र ६६ फिट गहिरो उक्त खाल्डोमा मिथेन ग्यासका कारण लगातार चलिरहेको देख्न सकिन्छ। जसलाई वैज्ञानिकहरु
Read Moreपुस २५, काठमाडौँ | साइप्रसका एक वैज्ञानिकले डेल्टा र ओमिक्रोनको संयोजनबाट बनेको ठानिएको कोभिड-१९ को नयाँ भेरियन्ट पत्ता लगाएका छन् । युनिभर्सिटी अफ साइप्रसमा जीव विज्ञानका प्राध्यापक लियोन्डिअस कोस्ट्रिकिसले डेल्टा र ओमिक्रोनको संयोजनबाट बनेको वर्णशंकर (हाइब्रिड) भेरियन्ट पत्ता लगाएका हुन् । शनिबार
Read Moreपुस २५, काठमाडौँ | कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य मापदण्ड परिपालना गराउने तथा सतर्कता अपनाउने विषयमा सिसिएमसीको बैठक बसेको छ। आइतबार मध्याह्न १२ बजे बसेको बैठकमा कोरोना संक्रमण दर बढ्दै गइरहेको वेला जनजीवनलाई कसरी सुरक्षित बनाउने भन्ने सन्दर्भमा छलफल भएको छ। शुक्रबार प्रधानमन्त्रीसहित बसेको
Read Moreपुस २५, काठमाडौँ, एजेन्सी | मध्यप्रदेशको दमोहका एक होटल व्यवसायी, मदिरा र यातायात व्यवसायी रहेका एक राय परिवारमाथि भएको आम्दानी करमाथि छानबिन गरिएको छ । उक्त परिवारको आम्दानी करमाथि भएको कारबाही बिहीबार बिहान ५ बजे सुरु भएर शुक्रबार रातको ११ बजे सकिएको भारतीय सञ्चार माध्यमले प्रहरीलाई उद्धृत गर्दै ब
Read Moreपुस २५, काठमाडौँ | भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५५ लाख ८ हजार सङ्क्रमित भएका छन्। हाल भारतमा तीन हजार ५२३ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ। ओमिक्रोनका ती सङ्क्रमितहरुमा एक हजार ४०९ जना भने कोरोना मुक्त भएका
Read Moreपुस २५, काठमाडौँ | नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत र उनकी पत्नी सत्या पहाडीलाई पनि कोरोना पोजिटिभ देखिएको छ। उनीहरु दुवै जना होम हाइसोलेसनमा छन्। सत्या पहाडीले सामाजिक सञ्जालमार्फत् आफूहरुलाई कोरोना संक्रमण भएको दिएकी हुन्। पहाडीले फेसबुकमा लेखेकी छन्, ‘तेस्रो पटक कोभिडको आक्रमण, हाम
Read Moreपुस २५, काठमाडौँ | जुम्लाको चन्दननाथ नगरपालिकाभित्रकाका ७५ प्रतिशत बालबालिकाले पूर्णखोप लगाएका छन् । सदरमुकाम खलङ्गामा आयोजित राष्ट्रिय खोप कार्यक्रम अभिमुखीकरण कार्यक्रममा नगर क्षेत्रमा पूर्ण खोपका पहुँचमा सबै बालबालिकालाई ल्याउन अभिभावकले ध्यान दिन आग्रह समेत गरियो । कार्यक्रममा नगरप्र
Read Moreपुस २५, काठमाडौँ | दाङको तुलसीपुरस्थित कारागारका कैदीबन्दीमा मधुमेहको समस्या देखिएको छ । कारागारका २२ बन्दीमा सो रोगको समस्या देखिएको हो । तीमध्ये पाँच जनामा मधुमेहको मात्रा नियन्त्रणभन्दा बाहिर रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक महेशकुमार खनालले जानकारी दिए । ‘हामीले काराग
Read Moreपुस २४, काठमाडौँ | पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६२ पीसीअर परीक्षणमा ६९६ र ३५०२ एन्टिजेन परीक्षणमा २४८ जना गरी ९४४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६, १४० पुगेको छ
Read Moreपुस २४, काठमाडौँ | प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आइसोलेशनमा बसेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री देउवा पनि शनिबारदेखि आइसोलेशनमा बसेको उनको सचिवालयले जनाएको छ। केहीदिन आइसोलेशनमा बसेर कोरोना परीक्षण गराएपछि मात्रै उनी स
Read Moreपुस २४, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्ति काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिइने भएको छ । मन्त्रालयका सचिव डा रोशन पोखरेलले माघको पहिलो हप्ताबाट अग्रपङ्क्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुर
Read Moreपुस २४, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोभिड-१९ को संक्रमण भएको छ। शुक्रबार साँझ पिसिआर परीक्षण गर्दा प्रचण्डमा कोभिड पोजेटिभ पाइएको उनको निजी सचिवालयले जानकारी दिएको छ। प्रचण्ड अहिले आफ्नै निजी निवासमा होमआइसोलेसनमा छन्। प्रचण्डसँग सम्पर्कमा रहेका सबैलाई सतर्
Read Moreपुस २३, काठमाडौँ | पश्चिमी नाकाबाट भित्रिनेहरूमा कोरोना संक्रमण ह्वात्तै बढेको छ। मंगलबार यता भारतबाट गड्डाचौकी नाका हुँदै भित्रिएका एक सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार शुक्रबार मात्रै ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, बिहिबार २८, बुधबार ४५
Read Moreपुस २३, काठमाडौँ | बिहीबारको तुलनामा नेपालमा शुक्रबार झण्डै दोब्बर कोरोना भाइरसका संक्रमित थपिएका छन् । शुक्रबार देशभर ९६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९७१ जनामा गरिएको परीक्षणमा ९६८ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार भने यस
Read Moreपुस २३, काठमाडौँ । कोरोना भाइरसको नयाँ भेरियेन्ट ओमिक्रोन २४ जनामा पुष्टि भएको छ । दुईसय ५० जनामा परीक्षण गर्दा उनीहरुमा उक्त भेरियेन्ट सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही पुस महिनामा एक हजार १४६ जनामा गरिएको परीक्षणमा २५० जनामा एस–जिन नेगेटिभ भेटिएको हो । ती नेग
Read Moreपुस २३, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्स)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि परेका आवेदनमध्ये पहिलो चरणमा पाँच जना छनोट भएका छन् । प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले प्राप्त आवेदकमध्येबाट शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्ष
Read Moreकमल बिक्रम जिसी, पुस २३, काठमाडौँ | भारतबाट आउने नेपालीहरूमा कोरोना संक्रमण उच्च जोखिम बढेको छ। भारतबाट आउने नेपालीहरूमा कोरोना संक्रमण दर संगै ओमिक्रोनको भित्रिने खतरा बढेको हो । बेलहिया नाकाबाट रोजगारी र भ्रमणको लागि भारतका विभिन्न क्षेत्रमा गएका नेपालीहरू फर्किंदा संक्रमण पनि सँगै लिएर फर्किने गर
Read Moreपुस २३, काठमाडौँ | सरकारले ओमिक्रोन भेरियन्टकाे संक्रमण बढ्न सक्ने खतरालाई मध्यनजर गर्दै अस्पतालहरुलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोन भेरिएन्टले गर्दा हुन सक्ने अत्यधिक बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएक
Read Moreपुस २३,काठमाडौँ | विश्व स्वास्थ्य संगठनले ओमिक्रोन भेरियन्टको फैलावटलाई कम नआँक्न चेतावनी दिएको छ । संगठनका प्रमुखले ओमिक्रोन भेरियन्टका कारण तिव्र रूपमा फैलिरहेको कोरोना संक्रमणले विश्वभरको स्वास्थ्य सेवालाई दबाव दिएको बताएका छन् । संगठनका प्रमुख डा. टेड्रोस घेब्रेयिसले जेनेभामा आयोजित एक पत्रकार स
Read Moreपुस २३, चितवन । चितवन मेडिकल कलेजले छैटौँ पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ । कलेजले यही पुस पहिलो साता कैलालीको धनगढी उपमहानगरपालिका–१९ का ३८ वर्षीय जीवन पुजाराको कलेजो प्रत्यारोपण गरेको हो । जीवनलाई उहाँका ३२ वर्षीय भाइ कृष्णले कलेजो दान गर्नुभएको हो । अस्पतालले आज यहाँ पत्रकार सम्मेलनको
Read Moreपुस २२, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच भेटघाट भएको छ । मन्त्रालयमा आज आयोजित भेटमा दुई देशबीच परस्परिक सहयोग र कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि निर्वाह गर्नसक्ने भूमिकाबारे छलफल भएको थियो । मन्त्री खतिवडाले कोभिड–१९
Read Moreपुस २२, काठमाडौँ | चीनमा ड्रयागन फ्रुट्समा कोरोनाभाईरसकाे संकेत देखिएपछि झेइजियाङ र जियाङसी प्रान्तका अधिकांश सुपरमार्केट बन्द गरिएका छन् । भियतनामबाट आयात गरिएका ड्रयागन फ्रुट्समा कोरोनाभाईरसका नमुनाहरु फेला परेपछि ती प्रान्तका सुपरमार्केट बन्द भएका हुन् । स्वास्थ्य अधिकारीहरुले आयात गरिएका उत्पादन
Read Moreपुस २२, काठमाडौँ | दाङमा कोरोनाको उच्च्च जोखिम बढ्न थालेको छ । दाङ तुलसीपुरका तीन विद्यालयमा अध्ययतरत विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तुलसीपुर– ८ स्थित अस्वारा मावि, तुलसीपुर– ६ स्थित राप्ती बाल एकाडेमी र जनता साँस्कृत माविका विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको हो । तुलसीप
Read Moreपुस २२, नयाँ दिल्ली(रासस/सिन्ह्वा) । भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको घातक भनिएको ओमिक्रोन भेरियन्टबाट एक जनाको ज्यान गएको जनाएको छ ।भारतको राजस्थानमा एकजनाको यो भेरियन्टबाट मृत्यु भएको प्रमाणित भएको सो मन्त्रालयले बुधबार जनाएको छ । ती व्यक्ति मधुमेहका दीर्घरोगी रहेका र उनी ओमिक्रोनको उपचारका
Read Moreपुस २२, काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप नलिएका, प्रतिरक्षा क्षमता कमजोर भएका र पहिला संक्रमित नभएका मानिस ओमिक्रोन प्रजातिबाट जोखिममा पर्न सक्ने चिकित्सकले औंल्याएका छन्। हाल अमेरिका, भारतलगायतका मुलुकमा तीव्र गतिमा फैलिएको ओमिक्रोनबाट नेपालमा पनि एक दर्जनजति संक्रमित भइसकेका छन्। यस्त
Read Moreपुस २१, काठमाडौँ | पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढ्दै गएको देखिएको छ। पछिल्लो २४ घण्टामा १० हजार २६७ जनामा कोरोना परीक्षण गर्दा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै सोही अवधिमा २३९ जना निको भएका छन्। यद्यपि पछिल्लो २४ घण्टामा कसैको कोरोनाबाट मृत्यु भने भएको छैन। हाल देशभर सक्रिय संक्
Read Moreपुस २१, काठमाडौँ | जिल्ला अदालत तनहुँमा एक हजार ७७ मुद्दा फछ्र्यौट हुन बाँकी रहेका छन् । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र निषेधाज्ञा कारण लामो समयसम्म बिदा हुँदा सो मुद्दा फछ्र्यौट हुन बाँकी रहेको अदालतले जनाएको छ । कोरोना सङ्क्रमणको जोखिम
Read More