स्वास्थ्य | काठमाडौँ - KTM


थप १८९ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु !

Posted on December 18, 2021 | views : 857 | काठमाडौँ - KTM

पुस ३, काठमाडौँ | पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,४८३ पीसीआर परीक्षणमा १५८ र २,५१४ एन्टिजेन परीक्षणमा ३१ जना गरी १८९ जनामा संक्रमण पुष्टि भ्एको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २५० जन

Read More

गिजा र धमनी सुन्निनुबीच ‘हर्ट अट्याक’को बलियो संकेत !

Posted on December 18, 2021 | views : 1042 | काठमाडौँ - KTM

कमल बिक्रम जिसी, पुस ३, काठमाडौँ | हृदयघातका कारणहरू उच्च रक्तचाप, उच्च कालेस्ट्रोल, जेनेटिक डिसअर्डर र बढ्दो उमेर आदि हुन्। तर, कार्डियोभास्कुलर डिजिजका केही संकेतहरुलाई भने मानिसहरूले ध्यान नै दिएका हुँदैनन्। एक अध्ययनका अनुसार मुखभित्र देखिने केही लक्षणले हृदयाघातको संकेत गर्छ। ​ फोरसिथ इन्स्टिट्

Read More

कोरोनाबाट एकैदिन ९३ हजार बढी संक्रमित !

Posted on December 18, 2021 | views : 808 | काठमाडौँ - KTM

एजेन्सी | बेलायतमा एकै दिन कोरोनाभाइरसका ९३ हजार जनाभन्दा बढी सङ्क्रमित भेटिएका छन् । यहाँ कोरोना भाइरसको प्रकोप सुरु भएदेखिकै सबैभन्दा धेरै सङ्क्रमितहरु देखिन थालेका हुन्। यहाँका स्वास्थ्य अधिकारीहरुले प्रकोप सुरु भएयताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका बताइरहेका छन्। यहाँ शुक्रबार मात्र ९३ हजार ४५ स

Read More

थप २७४ जनामा कोरोना संक्रमण, २७० जना निको !

Posted on December 17, 2021 | views : 812 | काठमाडौँ - KTM

पुस २, काठमाडौँ | पछिल्लो २४ घण्टामा नेपालमा २७४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २६९ जना र एन्टिजन परिक्षण गर्दा ५ जना गरि जम्मा २७४ जना नयाँ संक्रमित थपिएका हुन् ।     त्यस्तै, पछिल्लो २४ घण्टामा २७० ज

Read More

ओमिक्रोनको जोखिम ह्वात्तै बढ्यो ! भारतको मुम्बईमा निषेधाज्ञा लागू !

Posted on December 17, 2021 | views : 1219 | काठमाडौँ - KTM

पुस २, काठमाडौँ | भारतको मुम्बईमा २ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ। एकैदिन सात जनामा ओमिक्रोन संक्रमण फेला परेपछि निषेधाज्ञा जारी गरिएको हो। मुम्बईमा बुधबार एकैदिन सात जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएपछि २ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको हो। बिहीबारदेखि डिसेम्बर ३१ सम्म लागू हु

Read More

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट !

Posted on December 17, 2021 | views : 1014 | काठमाडौँ - KTM

पुस २, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। देउवा सभापतिमा निर्वाचित भएलगत्तै टेलिफोनमार्फत् शुभकामना दिएका प्रचण्डले आज शुक्रबार भेटेरै शुभकामना दिएका हुन्। सभापतिमा निर्वाचित भएका देउवालाई भेटेर प्रचण्डले सफल कार्

Read More

थप २८० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु !

Posted on December 15, 2021 | views : 1263 | काठमाडौँ - KTM

मङ्सिर २९, काठमाडौँ | पछिल्लो २४ घण्टामा नेपालमा २८० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २५२ जना र एन्टिजन परिक्षण गर्दा २८ जना गरि जम्मा २८० जना नयाँ संक्रमित थपिएका हुन् ।       त्यस्तै, पछिल्लो २४ घ

Read More

कोरोनाबाट मृत्यु हुनेको संख्या आठ लाख नाघ्यो ! उच्च जोखिम कायमै !

Posted on December 15, 2021 | views : 1088 | काठमाडौँ - KTM

एजेन्सी | संयुक्त राज्य अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ। यहाँ यो भाइरसबाट मृत्यु हुनेको संख्या मंगलबार ८ लाख नाघेको यहाँका स्वास्थ्य अधिकरीहरुले पनि स्पष्ट गरेका छन्। मंगलबार यहाँ यो भाइरसबाट मृत्यु हुनेको संख्या ८ लाख २६६ पुगे

Read More

ओमिक्रोनको जोखिम उच्च्च ! तीव्र गतिमा फैलिँदैछ : डब्लूएचओ

Posted on December 15, 2021 | views : 1212 | काठमाडौँ - KTM

मङ्सिर २९, काठमाडौँ | विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिएकाले स्वास्थ्य प्रणालीमा चाप बढ्ने चेतावनी दिएको छ ।   पत्रकारसँग डब्ल्यूएचओ प्रमुख टेड्रोस अडानोम गेब्रेयससले ओमिक्रोन धेरैजसो देशमा पुगिसेको हुनसक्ने भन्दै ओमिक्रोनलाई कम नआँक्न उनल

Read More

पछिल्लो २४ घण्टामा २६४ जना नयाँ संक्रमित !

Posted on December 14, 2021 | views : 1316 | काठमाडौँ - KTM

मङ्सिर २८, काठमाडौँ | पछिल्लो २४ घण्टामा नेपालमा २६४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २२९ जना र एन्टिजन परिक्षण गर्दा ३५ जना गरि जम्मा २६४ जना नयाँ संक्रमित थपिएका हुन् ।     त्यस्तै, पछिल्लो २४ घण्टामा

Read More

एमाले उपमहासचिव ज्ञवालीलाई कोरोना संक्रमण !

Posted on December 14, 2021 | views : 1103 | काठमाडौँ - KTM

मङ्सिर २८, काठमाडौँ | नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना भाइरस संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण भएको र सामान्य लक्षण देखिएको ज्ञवालीले ट्विटरमार्फत् बताएका छन् । उनले आफूसँग ४–५ दिनयता भेट भएकाहरुलाई सचेत रहन र केही लक्षण देखिए कोरोना संक्रमण परीक्षण गर्न आग्रह गरेका छन् ।

Read More

घुँडा खिइएको छ ? यसरी थाहा पाउनुहोस् !

Posted on December 14, 2021 | views : 760 | काठमाडौँ - KTM

मङ्सिर २८, काठमाडौँ | उकालो ओरालो गर्दा तपाईको घुँडा दुख्छ ? धेरै हिँड्दा, टुक्रुक्क बस्दा घुँडा सुन्निने र हिँड्दा गाह्रो महसुस गर्नु भएको छ भने तपाईलाई घुँडा खिइने रोग अर्थात् (ओस्टियो आर्थराइटिस) भएको पनि हुन सक्छ । घुँडा खिइने रोग प्रायः ४५ वर्ष उमेर काटेपछि सुरु हुने हाडजोर्नी तथा जोर्नी प्रत्य

Read More

देशभर थप २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि !

Posted on December 12, 2021 | views : 957 | काठमाडौँ - KTM

मङ्सिर २६, काठमाडौँ | नेपालमा पछिल्लो २४ घण्टामा थप २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभर ६ हजार २६८ पीसीआर र २ हजार ४१४ जनाको एन्टीजेन परीक्षण गर्दा २५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल ५ हजार ८९० जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण

Read More

भारतमा एकैदिन थप ७ हजार ७७४ जना कोरोना संक्रमित फेला !

Posted on December 12, 2021 | views : 1314 | काठमाडौँ - KTM

एजेन्सी | भारतमा गत २४ घण्टामा सात हजार ७७४ जनामा कोरोना सङ्क्रमण देखा परेको छ। भारतमा अझै पनि ९२ हजार २२८ जना सक्रिय सङ्क्रमित रहेका आइतबार जनाइएको छ। यसै अवधिमा कोरोना सङ्क्रमणबाट ३०६ जनाको मृत्यु भएपछि कोरोना सुरु भएबाट हालसम्म चार लाख ७५ हजार ४३४ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले

Read More

थप २५९ जनामा कोरोना संक्रमण ! तीन जनाको मृत्यु

Posted on December 10, 2021 | views : 973 | काठमाडौँ - KTM

मंसिर २४, काठमाडौं | पछिल्लो २४ घण्टामा नेपालमा २५९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २३२ जना र एन्टिजन परिक्षण गर्दा २७ जना गरि जम्मा २५९ जना नयाँ संक्रमित थपिएका हुन् ।    त्यस्तै, पछिल्लो २४ घण्टामा ३३७ जना

Read More

धुम्रपानमाथि व्यापक कडाइ ! अब चुरोट किन्‍नै नपाउने !

Posted on December 09, 2021 | views : 1538 | काठमाडौँ - KTM

मंसिर २३, काठमाडौं | धुम्रपान निर्मूल पार्ने राष्ट्रिय लक्ष्य हासिलका लागि आगामी पुस्तालाई चुरोट एवं सूर्तीजन्य पदार्थ बिक्रीमाथि न्यूजिल्याण्डले प्रतिबन्ध लगाउने भएको छ । बिहीबार न्यूजिल्याण्डको स्वास्थ्य मन्त्रालयले धुम्रपानमाथि व्यापक कडाइ गर्ने घोषणा गरेको हो। सोही घोषणाअन्तर्गत एक कानुन ल्याएर

Read More

एमाले अध्यक्ष ओली अस्वस्थ

Posted on December 09, 2021 | views : 1064 | काठमाडौँ - KTM

मंसिर २३, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। उनलाई सामान्य रुघाखोकी लागेको छ। अस्वस्थ भएपछि अध्यक्ष ओली घरमै आराम गरिरहेका छन्। बिहीबार प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो। तर उनी अस्वस्थ भएका कारण आउन सकेनन्। ओलीका प्रेस संयोजक रामशरण बज

Read More

काठमाडौंका यी स्थानमा खोप लगाईदै

Posted on December 09, 2021 | views : 920 | काठमाडौँ - KTM

मंसिर २३, काठमाडौं | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खाप लगाउन आग्रह गरेको छ । मन्त्रालयले बिहिबार एक सूचना जारी गर्दै खोप लगाउन आग्रह गरेको हो ।  सूचनामा भनिएको छ–कोरोना भाइरसको जोखिम कम गर्नका लागि कोभिड–१९ विरुद्धको खोप नलगाई हुँदैन । त्यसैले १८ वर्ष भनदा माथीका खोप

Read More

ओमिक्रोन खोप लगाइसकेका र सङ्क्रमण भएका व्यक्तिमा पनि तीव्र सर्छ : डब्लूएचओ

Posted on December 09, 2021 | views : 1144 | काठमाडौँ - KTM

मङ्सिर २३ काठमाडौँ (एजेन्सी) | विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन खोप लगाइसकेका र एक पटक सङ्क्रमित भइसकेका व्यक्तिलाई सजिलै सर्ने, तर यसको लक्षण सामान्य देखिने जनाएको छ । ‘दक्षिण अफ्रिकामा देखिएको पछिल्लो तथ्याङ्कले यो देखाउँछ की एक पटक सङ्क्रमण भएका व्यक्ति वा खोप लग

Read More

केहि दिनभित्रै १२ देखि १८ वर्षसम्मका बालबालिकालाई खोप लगाइने

Posted on December 08, 2021 | views : 1116 | काठमाडौँ - KTM

मंसिर २२, काठमाडौँ | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने तयारी थालेको छ । डा. विवेक कुमार लालले सरकारले केहि दिनभित्रै बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने तयारी थालेको जानकारी दिएका हुन् ।   उनले भने, निकट भविष्यमा नै हामीसँग १२ देखि १८ वर्षसम्म

Read More

डा.मिश्रले सम्हालिन् स्वास्थ्य समन्वय महाशाखा

Posted on December 08, 2021 | views : 1060 | काठमाडौँ - KTM

मंसिर २२, काठमाडौँ | आजदेखि डा. संगीता मिश्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी सम्हालेकी छन्। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी निर्देशक डा. मिश्रलाई स्वास्थ्य मन्त्री विरोध खतिवडाले सरुवा गर्दै महाशाखा प्रमुखको रुपमा जिम्मेवारी दिएको थिए। उनले

Read More

ओमिक्रोन भेरियन्टविरुद्ध खोपहरु प्रभावकारी हुनसक्छन् : डब्लुएचओ

Posted on December 08, 2021 | views : 836 | काठमाडौँ - KTM

मंसिर २२, काठमाडौं, एजेन्सी | विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का एक अधिकारीले हाल विश्वमा प्रयोगमा आएका कोरोना भ्याक्सिन नयाँ संस्करण ‘ओमिक्रोन’सँग लड्न सक्षम रहेको बताएका छन् । दक्षिण अफ्रिकाको प्रयोगशालामा परीक्षणपछि फाइजरको भ्याक्सिनले ओमिक्रोनमा आंशिक प्रभाव मात्रै देखाएको थियो। तर डब्लुएचओका ड

Read More

भारतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या डेढ बर्षयताकै कम

Posted on December 07, 2021 | views : 1646 | काठमाडौँ - KTM

एजेन्सी | भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या निकै कम भएको छ । सरकारी अधिकारीहरुले पछिल्लो एक दिनमा डेढ बर्षपछिकै सवैभन्दा कम सङ्क्रमित भएको मंगलबार जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा छ हजार ८२२ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।  केन्द्रीय स्वास्थ्य तथा परि

Read More

देशभर थपिए ३१५ संक्रमित, ३०४ जना संक्रमणमुक्त

Posted on December 07, 2021 | views : 934 | काठमाडौँ - KTM

मंसिर २१, काठमाडौँ | पछिल्लो २४ घण्टामा देशभर ३१५ जनामा कोरोना संक्रमित पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८१० वटा नमुना परीक्षण गर्दा ३१५ जनामा कोरोना संक्रमित पुष्टि भएकाे हाे। मंगलबार काेराेना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ। याे अवधिमा ३०४ जना संक्रमणमुक्त भएक

Read More

१८ वर्ष मुनीका बालबालिकालाई मोर्डना खोप, पहिलो प्राथमिकतामा कति जिल्ला ?

Posted on December 07, 2021 | views : 1036 | काठमाडौँ - KTM

मंसिर २१, काठमाडौँ | सरकारले १८ वर्ष मुनीका बालबालिकालाई मोर्डना खोप लगाउने तयारी गरेको छ । अमेरिकाबाट प्राप्त कोरोनाविरुद्धको मोडर्ना खोप १८ वर्ष मुनीका बालबालिकालाई लगाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही हप्ताभित्र १८ वर्ष मुनीका बालबालिकालाई खोप लगाउने सुरु गर्ने तयारी छ । पहिल

Read More

ओमिक्रोन भेरियन्ट : भारतीय सीमा नाकाबाटै बढी जोखिम

Posted on December 04, 2021 | views : 1564 | काठमाडौँ - KTM

मंसिर १८, काठमाडौँ | पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोनको त्रास विश्वभर फैलिएको छ । जोखिम न्यूनिकरणका लागि नेपालले दक्षिण अफ्रिका, हङकङसहित ९ देशबाट आउने नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरिसकेको छ । जोखिम नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या

Read More

देशभर थप २३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

Posted on December 04, 2021 | views : 1449 | काठमाडौँ - KTM

मंसिर १८, काठमाडौँ | देशभर थप २३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ७९७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २२०  र एन्टिजेन विधिबाट १८ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ३९२ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्

Read More

कोरोनाको नयाँ भेरीएन्ट 'ओमिक्रोन' LIVE: ३८ देशमा संक्रमित, हालसम्म कतिको मृत्यु ?

Posted on December 04, 2021 | views : 2046 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौँ | कोरोनाको नयाँ भेरिएन्ट 'ओमिक्रोन' कति खतरनाक भन्ने कुरा जान्न अझै केहि दिन लाग्ने भएको छ । यसको फैलावट जति धेरै छ त्यसको तुलनामा हालसम्म खतराको संकेत भने त्यति छैन ।  केहि दिनको अन्तरमै बिभिन्न ३८ देशमा फैलिसेकेको यो भेरिएन्टको कारण हालसम्म कसैको मृत्यु भएको छैन

Read More