२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोटाङमा बाम गठबन्धन अगाडी (मतपरिणामसहित)

२०७४, २१ मंसिर बिहीबार १७:५१

चिसाङ शेर्पा/मंसिर २१, खोटाङ । खोटाङमा प्रारम्भिक मतगणना अनुशार बाम गठबन्धन अगाडी रहेको छ । 

प्रदेशसभा (क) मा बाम गठबन्धन अगाडी रहेको छ । गठबन्धनलाई काग्रेसले पछ्याईहरको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको मतगणना अनुसार राजन राई ४०७ सुवास कुमार पोखरेल २३८ संघिय समाजवादी फोरम नेपाल नबिन राई ६१ मत आएको  छ । 


यस्तै, प्रदेशसभा (ख) मा कांग्रेसका विष्णु कुमार राई ६१९ बाम गठबन्धनका राम कुमार राई पासाङ ८१४, संघिय समाजवादी फोरम नेपाल टंक थापाले ६२ मत ल्याएका छन् । 

प्रतिनिधिसभामा बाम गठबन्धनका बिशाल भट्टराई १ हजार ५३०, कांग्रेसका सरस्वती वजिमय १ हजार ४२, नयाँ शक्ति पार्टीका मदन राई १५८ र संघिय समाजवादी फोरम नेपालका कृष्ण कुमार राइको ६२ मत आएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा