२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दिप्रुङ गाउँपालिकाको केन्द्र निर्वाचनबाट टुंगो लाग्यो

२०७४, १३ पुष बिहीबार ११:४२

चिसाङ शेर्पा/पुस १३, खोटाङ । खोटाङको दिप्रुङ गाउँपालिकाको केन्द्र र नामको विवाद निर्वाचनबाट टुंगो लागेको छ । विहिबार सम्पन्न निर्वाचनबाट पालिकाको केन्द्र स–छितापोखरी ५ याङशोलाटारमा रहने भएको छ ।

गाउँपालिकाको केन्द्र दिप्रुङ गाउँपालिका–५ तृतियाभञ्ज्याङमा राख्ने वा दिप्रुङ गाउँपालिका–५ स–छितापोखरीको याङशोलाटार राख्ने भन्ने विषयमा विवाद चुलिएपछि गाउँपालिकाको गाउँसभाले निर्वाचनका माध्यमबाट गाउँपालिकाको केन्द्र टुंगो लगाएको हो ।

निर्वाचनले दिप्रुङ गाउँपालिकाको केन्द्र याङशोलाटार बनाउँने र नाम दिप्रुङ चुइचुम्मा गाउँपालिका राख्ने टुंगो लगाएको छ । निर्वाचनमा तृतियाभञ्ज्याङ केन्द्र वनाउने पक्षमा १७ मत र याङशोलाटार केन्द्र वनाइनुपर्ने पक्षमा १८ मत खसेको दिप्रुङ गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो । निर्वाचनमा ३५ जनाले भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह