By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    2 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    20 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    22 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    23 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    22 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: संशोधन विधेयक कुनै पनि हालतमा पास हुन दिदैनौँ -उपाध्यक्ष ज्ञवाली
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > दाङ्ग - DNG > संशोधन विधेयक कुनै पनि हालतमा पास हुन दिदैनौँ -उपाध्यक्ष ज्ञवाली
दाङ्ग - DNGराजनीति

संशोधन विधेयक कुनै पनि हालतमा पास हुन दिदैनौँ -उपाध्यक्ष ज्ञवाली

साझासवाल
Last updated: December 12, 2016 3:43 pm
साझासवाल
2 Min Read
Share

<p style="text-align: justify; "><img src="http://sajhasabal.com/uploads/posts/6e3673e0d132df722e7f769b4fe7e66d1481557396.jpg" style="width: 800px;"><b>सन्तोषकुमार गुप्ता । दाङ २७ मंसिर ।</b> नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले संविधान संशोधन विधेयक कुनै हालतमा पास हुन नदिने बताएका छन् । रिपोर्टस् क्लव दाङ शाखाले सोमवार घोराहीमा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष ज्ञवालीले संविधान संशोधन विधेयक संसदबाट पास हुनै नदिने बताए ।<br></p><p style="text-align: justify; ">रिपोर्टस् क्लव दाङले &nbsp;सोमबार दाङको तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष ज्ञवालीले संसदमा हामी त्यो पेश हुनै दिदैनौ र यदि पेश भएमा पनि भोटिङबाट फेल गराउने छौं उने भने’ संविधान कार्यान्वयन गर्नुपर्ने समयमा सरकारले संशोधनको बखेडा झिकेको उनको आरोप थियो । उपाध्यक्ष ज्ञवालीले निर्वाचनको बाताबारण गराउनु पर्ने समयमा अनावश्यक समस्या उत्पन्न गराएको भन्दै सरकारको आलोचना गरेका थिए । २०७४ सालको माघ महिनाभित्र तीन तहको निर्वाचन गराउनु आवश्यक रहेको बताएका उनले निर्वाचन नभएमा संविधानको औचित्यमाथि प्रश्न उठ्न सक्ने बताए । निर्वाचन गरिसकेपछि मात्रै संविधान संशोधनतिर लाग्नु उपयुक्त हुने उनको जिकिर थियो । संविधान लचिलो र गतिशील रहेको भन्दै संशोधनको नाममा सरकारले त्यसको गलत ब्याख्या गरेर अगाडी बढेको ज्ञवालीको दाबी छ । नेकपा एमाले सकारात्मक कदमको पक्षमा रहेको भन्दै संविधान संशोधन जनताको पक्षमा नरहेकाले एमाले लगायत स्वयं सत्तापक्ष दलका नेताहरु सडकमा गएको दावी गरेका थिए । उपाध्यक्ष ज्ञवालीले दाङ ५ नम्बर प्रदेशको राजधानी हुने दावी गरेका थिए ।</p><p style="text-align: justify; ">रिपोर्टस् क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेता ज्ञवालीले दाङ राजधानी हुने धेरै कारणहरु भएको भन्दै त्यसका लागि सबै दंगालीको सहयोग हुनुपर्ने उनले बताए । यद्यपी राजधानी हुने नहुने प्रान्तिय सभाले निर्धारण गर्ने उनले बताए । पत्रकार सम्मेलनको सहजीकरण पत्रकार प्रेमबहादुर राम्जाले गरेका थिए ।</p>

Share This Article
Facebook Email Copy Link Print
Previous Article देश सिध्याउने एक मात्र बिष हो, संघियता-प्रवक्ता पौडेल
Next Article कर्नालीमै पहिलो पटक धितोपत्रबारे अभिमुखिकरण
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMदाङ्ग - DNGसमाज

टिकटक बनाउँदा भीरबाट खसेका युवकको मृत्यु

57 years ago
अछाम - ACMकाठमाडौँ - KTMराजनीति

अछामको साँफेबगर नगरपालिकामा एमाले विजयी

57 years ago
राजनीतिसुर्खेत - SKT

कर्णाली प्रदेशसभाको चालू अधिवेशन अन्त्य

57 years ago
दाङ्ग - DNGसमाज

देउखुरीको समय बचत सहकारीको छैठौँ साधारण सभा सम्पन्न

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?