काठमाडौँ महानगर मत अपडेट: बालेन शाहको अग्रता कायमै, चार हजारले पछि परे स्थापित

साझासवाल
1 Min Read

जेठ २, काठमाडौँ | काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता फराकिलो मतले बढाउदै लगेका छन् ।  मतगणनाको ताजा परिणाम अनुसार अहिले २५ हजार ४८ मत गनिएको छ। जसमा स्वतन्त्र उम्मेदवार बालेन साहले ९ हजार ६ सय ५ मत ल्याएर अग्रस्थानमा छन् ।

उनलाई पछ्याउँदै आएका एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार १ सय ५ मत ल्याएका छन् । त्यस्तै गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी कांग्रेसकी सिर्जना सिंहले ४ हजार ४ सय ८३ मत प्राप्त गरेकी छन् ।

Share This Article
Leave a Comment

Leave a Reply