माओवादी केन्द्रको स्थायी कमिटि बैठक स्थगित

साझासवाल
0 Min Read

<p><b>माघ १८, काठमाडौँ | </b>नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटि बैठक स्थगित भएको छ।<br></p><p>बैठक आज पार्टी कार्यालय पेरिसडाँडामा ११ बजेदेखि बस्ने जनाइएको थियो। तर आन्तरिक तयारीका साथै आजै प्रतिनिधिसभाको बैठक भएकाले स्थगित भएको मा‌ओवादी नेताहरुले बताए।</p><p>प्रतिनिधिसभाको बैठकमा आज माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन (आ.व.२०७८/०७९) पेश हुने कार्यसूची रहेको हुँदापनि स्थगित भएको नेताहरुले बताए।</p>

Share This Article
Leave a Comment

Leave a Reply