By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
14 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
15 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
15 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
17 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
20 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
17 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
21 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: सर्वोच्च शिखर सगरमाथाको चुचुरोसम्म फोहोर, कसले गर्ने नियन्त्रण ?
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > सर्वोच्च शिखर सगरमाथाको चुचुरोसम्म फोहोर, कसले गर्ने नियन्त्रण ?
काठमाडौँ - KTMसमाज

सर्वोच्च शिखर सगरमाथाको चुचुरोसम्म फोहोर, कसले गर्ने नियन्त्रण ?

साझासवाल
Last updated: April 24, 2017 1:22 am
साझासवाल
6 Min Read
Share

बैशाख ११, काठमाडौ । विश्वको सर्वोच्च शिखर सगरमाथा चुम्न जाने आरोहण दलका सदस्यले कति फोहोरजन्य सामग्री लैजान पाउने सीमा तथा लगिएका सामग्री फिर्ता नगरे धरौटी जफतसहित थप कारबाही हुने कानुनी व्यवस्था छ । तर, हिजोआज सगरमाथा फोहोरै फोहोरको थुप्रोले ढाक्न थालेको भन्दै पर्यटन व्यवसायीले चिन्ता व्यक्त गर्न थालेका छन् ।

सगरमाथा ९८, ८४८ मि० को फोहोर व्यवस्थापन गर्न सरकारले सगरमाथा प्रदूषण नियन्त्रण संस्थालाई जिम्मा दिए पनि सगरमाथाको आधारशिविरदेखि चुचुरोसम्म फोहोर झन् बढ्दा पर्यटन व्यवसायी चिन्तित बनेका हुन् । कानुनी आधार प्रशस्तै भए पनि फोहोर व्यवस्थापन गर्न जिम्मा लिएको संस्थाले काम नगर्दा फोहोरको थुप्रो बढ्दै गएको आरोहीको आरोप छ ।

आरोहण दलका सदस्यले प्रयोग गरेका सामग्री जथाभावी फाल्दा आधारशिविरदेखि चुचुरोसम्मै फोहोरले ढाकेको पाइएको हो । बिहीबार सगरमाथाको ६,४६० मिटरमा रहेको क्याम्प दुई पुगेर आधारशिविर फर्केका पर्वतीय गाइड आङदावा शेर्पाले जथाभावी फोहोरैफोहोर देख्नुभयो । उहाँले अन्नपूर्णलाई जानकारी दिँदै भन्नुभयो, ‘जथाभावी टेन्ट, फलाम, प्लास्टिक, रबरजस्ता वस्तुले फोहोर बनाएको छ ।’ क्याम्प दुई पुगेका उहाँले जताततै फोहोरै फोहोर थुप्रो देखेपछि विदेशी पर्यटकले समेत फोहोर व्यवस्थापनबारे आलोचना गरेको सुनाउनुभयो ।

आरोही र कामदारले फोहोरलाई हिउँले पुर्ने गर्दा हिउँ पग्लिएपछि फोहोर बाहिर देखिएको उहाँको भनाइ छ । फोहोर व्यवस्थापनका लागि पर्वातारोहणसम्बन्धी नियमावली २०५९ मा फोहोरलाई तीन वर्गमा विभाजन गरी सम्बन्धित निकायले नै फोहोर ल्याउनुपर्ने व्यवस्था गरिएको छ । नियमावलीको बुँदा नम्बर २७ मा नष्ट गर्न सकिने, पुनः प्रशोधन गर्न सकिने, पुनः निकासी गर्नुपर्ने फोहोरमैला यकिन गरी आरोहण दलले आफै फोहोर ल्याउनुपर्ने किटानी गरेको छ ।

नष्ट गर्ने फोहोर आधार शिविरमा जलाउने, पुनः प्रशोधन गर्न सकिने फोहोर काठमाडौं महानगरपालिकालाई ल्याएर बुझाउनुपर्ने र पुनः निकासी गर्नुपर्ने फोहोर सम्बन्धित आरोहीले आफ्नो देशमा फिर्ता लानुपर्ने कानुनी व्यवस्थाले स्पष्ट गरेको छ । नियामवलीको बुँदा २६ मा फोहोरमैला व्यवस्थापनका लागि तीन हजार डलर धरौटी राख्नुपर्ने व्यवस्था छ । आफूले लगेको फोहोरजन्य सामग्री नल्याए धरौटी फिर्ता नहुने कडा व्यवस्था पनि छ ।

फोहोरजन्यवस्तु कस्ता र कति परिणाममा हिमालमा लगेको भन्ने तथ्यांक राखी फिर्ता ल्याए/नल्याएको अनुगमन गरी पर्यटन विभागलाई सिफारिस गर्ने जिम्मा सगरमाथा प्रदूषण नियन्त्रण संस्थाले लिएको छ । पर्वतारोही सञ्चालक संघले सन् २०१८ सम्म सगरमाथा सफाइ अभियान सञ्चालन गरी त्यसलाई पूर्ण सरसफाइयुक्त गराउने घोषणा गरेपछि पर्यटन विभागले सहयोग गरेको छ । फोहोरमैला व्यवस्थापनको निगरानी आरोहण दलका सम्पर्क अधिकृत, सगरमाथा प्रदूषण नियन्त्रण संस्थाले गर्नुपर्ने भए पनि यो नगर्दा सगरमाथामा फोहोर बढेको सगरमाथा आरोहीको भनाइ छ ।

हिउँभन्दा फोहोर बढी देखेपछि आरोहणका लागि आएका विदेशी पर्यटक खिन्न हुने गरेको पर्वतीय गाइड आङदावा शेर्पा बताउनुहुन्छ । फोहोरबारे आरोही र कामदारमा चेतना अभाव हुनु, ट्रेकिङ एजेन्सी पनि जिम्मेवार नहुनु र सरसफाइको जिम्मा लिएको सगरमाथा प्रदूषण नियन्त्रण संस्थाको अनुगमन र निगरानी कमजोर हुनुले फोहोर बढेको शेर्पाको ठहर छ । हिमाल सुरक्षाका विषयमा चासो नराखी पैसा कमाउने ध्येय मात्रै राख्ने गैरजिम्मेवार एजेन्सी थपिएका कारण सगरमाथा क्षेत्रमा फोहोर थुप्रिएको आरोही गाइडको आरोप छ ।

सगरमाथा प्रदूषण नियन्त्रण समितिले ०५४ सालदेखि प्रतिआरोही पाँच सय डलर लिँदै आएको र ०७० सालदेखि परिमार्जन गरी प्रतिआरोही ६ सय डलर असुल गर्न थालेको हो । बाटो मर्मत गरेबापत र सामग्री खरिद गरेबापत शुल्क लिएको संस्थाको दाबी छ । यता, बाटो मर्मत गरी बचेको रकम त्यस क्षेत्रको वातावरण प्रदूषण नियन्त्रणका लागि प्रयोग गर्ने भनिए पनि फोहोर व्यवस्थापनमा कुनै चासो नदेखिँदा सगरमाथाको प्रदूषण नियन्त्रणमा प्रश्न उठेको छ ।

समितिले शौचालय निर्माणदेखि फोहोर संकलन केन्द्र स्थापना गर्दै आएको जनाएको छ । प्रत्येक आरोहीले आठ सय डलर बुझाउने गरे पनि फोहोर आफैं ल्याउनुपर्ने व्यवस्था छ तर सम्बन्धित पक्षले अर्बौं रकम संकलन गरे पनि प्रदूषण नियन्त्रणका लागि प्रभावकारी पहल नभएको आरोहीको गुनासो छ । आधारशिविरभन्दा माथिको फोहोर व्यवस्थापनबारे सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपीसीसी० का अध्यक्ष आङदोर्जे शेर्पालाई सोध्दा आफूहरूलाई फोहोर संकलन गर्ने जिम्मा नभएको बताउनुभयो ।

प्रत्येक आरोही र कामदारलाई आठ÷आठ किलोग्राम फोहोर आधारशिविरसम्म ल्याउन लगाउने र क्याम्प दुईमा फोहोर व्यवस्थापनका लागि कर्मचारी राखेर अनुगमन गरी फोहोर गर्नेलाई कारबाही गर्दै आएको उहाँको दाबी छ । तर, फोहोरै फोहोर भएका तथा सफाइ कसले गर्ने भन्ने प्रश्नमा उहाँले संकलन गर्ने जिम्मा आफूहरूको नभएको उल्लेख गर्नुभयो ।

पर्यटन विभागका निमित्त महानिर्देशक दुर्गादत्त ढकाल कानुनले सगरमाथाको फोहोर व्यवस्थापनको जिम्मा स्वयं आरोहण दललाई नै दिइसकेको स्मरण गर्नुहुन्छ । फोहोर व्यवस्थापनमा अनुगमन र निगरानी गर्न र बाटो निर्माणको जिम्मा सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई दिएको उहाँको भनाइ छ । समितिले फोहोर व्यवस्थापनमा कडाइसाथ अनुगमन नगर्दा हिमालमा फोहोर बढेको हुन सक्ने भन्दै थप कडाइ गरिने ढकालले बताउनुभयो ।

विभागले क्याम्प दुईदेखि चुचुरोसम्म बाटो, सरसफाइ र निगरानी गर्न पर्वतारोही सञ्चालक संघलाई प्रतिआरोही दुई सय डलर संकलन गर्ने जिम्मा दिए पनि कार्यान्वयन भएको छैन । समितिले भने क्याम्प दुईबाट फोहोर ल्याउने जिम्मा नभएको र ल्याएका फोहोर मात्र व्यवस्थापन गर्ने जिम्मा पाएको जनाएको छ । उसले फोहोर व्यवस्थापनका लागि सिफारिस गर्ने जिम्मा भने आफूले पाएको स्विकारेको छ । – अन्नपूर्ण पोस्ट

Share This Article
Facebook Email Copy Link Print
Previous Article दार्चुलामा ३० प्रतिशत बढी पाठ्यपुस्तक अपुग
Next Article भेटिएन, वरिष्ठतम न्याधीश पराजुलीकोको ‘एसएलसी प्रमाणपत्र’
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

कपुरकोट बजारमा सरसफाइ, एमाले धनवाङको गाउँ अधिवेशनको तयारि पुरा

57 years ago
नवलपुर - NWLसमाज

नवलपरासीमा गैँडाको आक्रमणबाट घाइते

57 years ago
धादिङ्ग - DHGसमाज

दुर्घटनामा एकको मृत्यु

57 years ago
काठमाडौँ - KTMविश्व

पासवर्ड अनुमान गरेरै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर ह्याक

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?