पशुपति दर्शनमा रोक

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

वैशाख ९, काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले भक्तजनहरुलाई दर्शनमा रोक लगाएको छ । कोरोना भाइरसको संक्रमण फैलिरहेको भन्दै कोषले वैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथको दर्शनमा रोक लगाएको हो ।

'वैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि श्री पशुपतिनाथको मन्दिर, गुह्येश्वरी मन्दिर लगायतका मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाईएकोले' कोषले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यसबाट भक्तजनहरु लाई पर्न जाने असुविधा प्रति पशुपति क्षेत्र विकास कोष क्षमा प्रार्थी छ ।'

विश्वभर फैलिदै गइरहेको नयाँ भेरियन्ट सहितको कीभिड १९ को सङ्क्रमण नेपालमा समेत बढ्दै गएको सन्दर्भमा सो को रोकथाम तथा नियन्त्रणको लागि उक्त निर्णय ग्गरिएको कोषले जनाएको छ ।

सरकारले सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले अनुसार आदेश जारी गरे अनुसार निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply