चैत २३, काठमाडौँ | दोलखाको चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेज होस्टलको पाँचौं तलाबाट हाम फाल्दा १९ वर्षिया छात्रा करुणा अधिकारीको मृत्यु भएको छ । सोही कलेज होस्टलको पाँचौं तलाबाट बिहीबार साँझ हाम फालेर गम्भीर घाइते बनेकी अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो । गम्भिर घाइते भएकी अधिकारील
Read Moreचैत २३, काठमाडौँ | नेपाल आइडल सिजन-२ का विजेता रवि ओडविरुद्ध उनकै श्रीमतीले जाहेरी दिएकी छिन् । गत २० गते उनले आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै जाहेरी दिएकी हुन् । कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत ओड पत्नीले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन
Read Moreचैत २२, काठमाडौँ । नेपाल वायुसेवा निगमका ३ पाइलट, ३ निर्देशक र एक उपनिर्देशकसहित ७ उच्च तहका कर्मचारीलाई भ्रष्टाचारको आरोप लागेको छ। जहाज उडाउने र विभागको नेतृत्व नै गर्ने कर्मचारी नै वाइडबडी जहाज खरिदमा निलम्बनमा परेका हुन्। अख्तियार प्रवक्ता नरहरी घिमिरेका अनुसार निगमका नायब महाप्रबन्धक जनकर
Read Moreचैत २२, काठमाडौँ । राप्रपा नेपालले इलाम क्षेत्र नम्बर-२ को प्रतिनिधिसभा सदस्य पदको लागि हुने उपचुनावको निमित्त गणेश बहादुर चौहानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको पार्टीको बैठकले चौहानलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
Read Moreचैत २२, काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा कुल वस्तु निर्यात ४.० प्रतिशतले कमी आई रु.१०० अर्ब ६२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २९.१ प्रतिशतले कमी आएको थियो । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै गन्तव्यका आ
Read Moreचैत २२, काठमाडौँ । चर्चित गायक राजेशपायल राईले श्रीमती साङबुङ राईसँग औपचारिक सम्बन्धविच्छेद गरेका छन् । यसै साता उनीहरूले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि मिलापत्र गरेको निकट स्रोतले जानकारी दियो । आफूभन्दा २६ वर्ष कान्छी साङबुङसँग दुई वर्षसम्म राजेशपायलको गोप्य अफेयर चलेको थियो
Read Moreचैत २२, काठमाडौँ । धनगढी उपमहानगरपालिकाको मनेहरा जंगलमा एक प्रहरी जवानले पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेका छन्। दार्चुलाको शैल्यशिखर नगरपालिका-६ घर भएका ३६ वर्षीय सुरजराम लोहार बुधबार राति हुलाकी सडकभन्दा सय मिटर भित्र मनेहराको जंगलमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी क
Read Moreचैत २२, काठमाडौँ । बलात्कारको मुद्दामा फसाइदिने भन्दै १० लाख मागी ब्ल्याकमेल गरेको आरोपमा एक महिला दोषी ठहर भएकी छिन् । काठमाडौं जिल्ला अदालतले बुधबार रिना श्रेष्ठलाई ९ महिना कैद र १० हजार रूपैयाँ जरिवानाको फैसला सुनाइएको हो । न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले जाहेरवालालाई ३० हजार रूपैयाँ बिगो
Read Moreचैत २२, काठमाडौँ । कन्सुलर सेवा विभागले नयाँ मोडयुलको सुरूवात गरेको छ । बिहीबार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सूचना प्रविधिको उच्च प्रयोग गरी सफ्टवेयरमा स्तरोन्नति गर्दै बनाइएको नयाँ मोडयुलको शुभारम्भ गरेका हुन् । यस मोडयुलबाट विदेशमा भएका नेपालीले आफ्नो राहदानी नम्बर र जन्म मित
Read Moreचैत २२, काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई लगातार दोस्रो खेलमा जरिवाना गरिएको छ । गएराती सम्पन्न कोलकाता नाइट राइडर्सविरुद्ध खेलमा स्लो ओभर रेटका लागि ऋषवलाई दोषी ठहर गर्दै २४ लाख भारु अर्थात ३८ लाख ४० हजार नेपाली रुपैयाँ बराबर जरिवाना गरिएको हो । यसअ
Read Moreचैत २२, काठमाडौं । नेपाल वायु सेवा निगमका लागि दुईवटा वाइडबडी जहाज खरिदका क्रममा भ्रष्टाचार भएको निष्कर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निकालेको छ। ती जहाज खरिदका क्रममा डेढ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्षसहित तत्कालीन राजनीतिक र प्रशासनिक नेतृत्वसहित ३० जनाविरुद्ध अख्तियारले भ्र
Read Moreचैत २२, काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)ले इलाम क्षेत्र नम्बर २ मा पहिचानवादीतर्फका स्वतन्त्र उमेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले डकेन्द्र सिंह थेगिमलाई समर्थन गर्ने निर्णय गरिएको प्रवक्ता मनीष सुमनले जानकारी दिए । त्यस्तै,
Read Moreचैत २२, काठमाडौँ । त्रिवि शिक्षण अस्पतालभित्र विष्फोट भएको छ । बिहीबार विष्फोट भएलगत्तै मानिसहरुको भीडभाड भएको छ । अस्पतालको परिसरभित्र कार्डियाक सेन्टरको भवनमा एयरकन्डिसनर (एसी)को पाइप पड्किएको त्रिवि शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्लेले जानकारी दिएका छन् । घटनाबारे विस्तृत जानकारी र सूचना संकल
Read Moreचैत २२, काठमाडौँ । निर्वाचन आयोगले बैशाख १५ मा हुने उपनिर्वाचनमा मतदान गर्ने मतदाताको अन्तिम नामावली सार्बजनिक गरेको छ । आयोगले इलाम -२ मा एक लाख १५ हजार ८८९ मतदाता कायम भएको जानकारी दिएको छ । आयोगले २०७९ मङ्सिर ४ मा भएको आमनिर्वाचनमा भन्दा अहिले ४२२ मतदाता थपिएको जनाएको छ । त्यस्तै बझाङको नि
Read Moreचैत २२, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई आक्षेप लगाएर फेसबुकमा स्टाटस लेखेको भन्दै महानगरपालिकाकै कर्मचारीविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐनअनुसार मुद्दा दायर गरेको छ। हाल निलम्बनमा रहेका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलविरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्द
Read Moreचैत २२, महोत्तरी । बिशाल बस्नेत | बर्दिवास नगरपालिकाले रातु नदी ठेक्का लगाउने क्रममा नै शर्त विपरित ठेक्केदार कम्पनिसँग सम्झौता गरेको खुलासा भएको छ । नगरले ठेक्का आव्हानको क्रममा राखेका शर्तहरुको उल्लघन गर्दै देव बिष्णु कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लिसँग सम्झौता गरेको खुलासा भएको हो
Read Moreचैत २२, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिवद्धताअनुरूप लगानी भित्राउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका छन् । लगानी बोर्डको ५७ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको पूर्वाधार तथा सेवा क्षेत्रमा स्वदेशी र विदेशी लगानी परिचालनका लागि कानुन संशोधनलाई
Read Moreचैत २२, काठमाडौँ | विगतका वर्षमा हिउँदे याममा काठमाडौँलगायत मुलुकका प्रमुख सहरमा वायु प्रदूषण बढेको देखिन्थ्यो। विसं २०७७ पुस २० गते काठमाडौंलगायत सहरको वायु प्रदूषणको स्तर अत्यधिक बढेपछि वातावरण विभागले घर बाहिर निस्कँदा नागरिकलाई सजगता अपनाउन प्रेस विज्ञप्ति जारी गर्दै अपिल नै गर्नुपरेको थियो। तर
Read Moreचैत २२, काठमाडौँ | जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको विपक्षमा विश्वासको मत दिने निर्णय गरेको छ । बिहिबार बिहान पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो । जस
Read Moreचैत २२, काठमाडौँ | यूएईबाट वैधानिक रूपमा नेपाल पैसा पठाउँदा १ केजी सुन र ५ वटा कार उपहार पाइने भएको छ । अल अहलिया एक्सचेन्जले अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि ‘ समर योजना’ ल्याएर वैधानिक हिसाबले घरमा पैसा पठाउने ग्राहकलाई यस्तो अवसर प्रदान गर्न लागेको हो । एक्सचेन्जले केन्द्रिय कार्यालय आबुधावीमा
Read Moreचैत २२, काठमाडौँ | नेकपा (माओवादी केन्द्र) ले इलाम-२ मा उम्मेदवारी नदिने भएको छ । एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई समर्थन गर्ने गरी माओवादीले उम्मेदवारी नदिने कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेलले सङ्केत गरे । यद्यपि माओवादी केन्द्रका महासचिव देव गुरुङले यस विषयमा एमाले र माओवादीबिच कुनै सहमति नभ
Read Moreचैत २२, झापा | झापाको बाह्रदशी १ मा आज बिहान श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बिहान ६ः३० बजेको समयमा बाह्रदशी १ का ३३ वर्षीय देवनारायण राजवंशीले घाँटीमा खुकुरी प्रहार गरी श्रीमती ३३ बर्सिया ममसरी राजवंशीको हत्या गरेका हुन् । घटनापछि खुकुरीसहित राजवंशीलाई नियन्त्रणमा लिए
Read Moreचैत २२, काठमाडौँ | मदिरा सेवन गरी होहल्ला गरेपछि पक्राउ परेका गायक राजेशपायल राईसहित तीन जना छुटेका छन् । बानेश्वरको देवी नगरबाट उनीहरूलाई राति २ बजे पक्राउ गरिएको थियो ।बिहान मदिराले छाडेपछि सम्झाई बुझाई गरेर छाडिएको बानेश्वर प्रहरी वृत्तका डीएसपी शिवराज बुढाथोकीले बताए । उनले भने, ‘नशाले छाड
Read Moreचैत २२, काठमाडौँ | जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिक बदली देखि मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक द
Read More