खेलकुद |


एड्रियन रबिओट चम्किँदा युभेन्ट्सको सानदार जित

Posted on October 22, 2022 | views : 775 |

कात्तिक ५, काठमाडौँ | युभेन्ट्सले इटालियन सिरि 'ए' फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा युभेन्ट्सले इम्पोलीलाई ४–० गोलले हरायो । युभेन्ट्सको जितमा एड्रियन रबिओटले दुई तथा मोइस किन र वेस्टन म्याकिनीले एक एक गोल गरे। खेलको आठौं मिनेटमा मोइस किनक गोल गर्दै घर

Read More

बंगलादेशलाई शेख रसेल कप चेसको उपाधि, नेपाल तेस्रो स्थानमा

Posted on October 21, 2022 | views : 942 |

कात्तिक ४, काठमाडौँ | शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपको उपाधि बंगलादेशले जितेको छ । बिहीबार सम्पन्न सुपर लिगको अन्तिम खेलमा नेपाललाई ४–० ले पराजित गर्दै आयोजक बंगलादेश च्याम्पियन बनेको हो ।  समान तीन-तीन म्याच प्वाईन्ट बनाएको श्रीलंकालाई गेम प्वाईन्टमा पछि पारेको बंगल

Read More

यूएईले नामिबियालाई हराएरपछि नेदरल्यान्ड्स सुपर–१२ मा

Posted on October 20, 2022 | views : 503 |

कात्तिक ३, काठमाडौँ | यूएईले ट्वान्टी ट्वान्टी विश्वकप प्रारम्भिक चरणको समूह ‘ए’को अन्तिम खेलमा नामिबियालाई ७ रनले पराजित गरेको छ । यो जितले समूहको अर्को टिम नेदरल्यान्ड्सलाई सुपर–१२ को चरणमा पुर्‍याएको छ । नामिबियाले यो खेल जितेको भए, उसले अर्को चरणको यात्रा तय गर्ने थियो । यो समूहबाट यसअघि नै श्री

Read More

फ्रान्सका मिडफिल्डर कान्टेले विश्वकप गुमाउने

Posted on October 19, 2022 | views : 853 |

कात्तिक २, काठमाडौं | फ्रान्स तथा चेल्सीका मिडफिल्डर एन‘गोलो कान्टेले ह्यामस्ट्रिङ चोटका कारण कतारमा हुने विश्वकप गुमाउने भएका छन् ।  ३१ वर्षीय कान्टे १४ अगस्टमा टोटनहमविरुद्धको खेलमा घाइते भएका थिए । चेल्सीको घरेलु मैदानमा सम्पन्न खेलमा टोटनहमसँग २–२ को बराबरी खेलेको थियो ।  चेल्सीले जार

Read More

नेयमारको गोलमा पिएसजीको जित

Posted on October 18, 2022 | views : 924 |

कात्तिक १, काठमाडौं | नेयमारको निर्णायक गोलमा पेरिस सेन्ड जर्मेन पिएसजीले आइबार राति फ्रेन्च लिग वानमा ओलम्पिक डी मार्सलीलाई १–० ले पराजित गरेको छ ।  १० खेलाडीमा सिमित मार्सिलीलाई हराउँन नेयमारले पहिलो हाफको इन्जुरी समयमा एकेलिन एम्बाप्पेको पास सदुपयोग गरे ।  खेलको ७२औं मिनेटमा मार्सली दश

Read More

नेपाल शेख रसेल कप चेसको सुपर लिग चरणमा

Posted on October 18, 2022 | views : 690 |

कात्तिक १, काठमाडौं | नेपाल शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपको सुपर लिग चरणमा प्रवेश गरेको छ । दक्षिण एसियाका ६ राष्ट्रको सहभागीता रहेको राउण्ड रोविन च्याम्पियनशीपमा पाँच खेलमध्ये दुईमा मात्र जित हात पारेको नेपाल गेम प्वाईन्टका आधारमा पाकिस्तानलाई पछि पार्दै सुपर लिगमा प्रव

Read More

शेख रसेल कप चेसमा नेपालद्वारा पाकिस्तान पराजित

Posted on October 16, 2022 | views : 753 |

असोज ३०, काठमाडौं | बंगलादेशको राजधानी ढाकामा जारी शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण चेस च्याम्पियनशीपमा नेपालले पाकिस्तानमाथि ३-५–०-५ को सानदार जित दर्ज गरेको छ ।  शनिबार सम्पन्न तेश्रो राउण्डको खेलमा नेपालको तर्फबाट पहिलो बोर्डमा फिडेमास्टर रिजेन्द्र राजभण्डारीले आफूभन्दा उच्च वरियताका पाक

Read More

कीर्तिमान सुधार गर्दै नासिरले जिते स्वर्ण

Posted on October 15, 2022 | views : 1197 |

असोज २९, काठमाडौं | नेपाली सेनाका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुदअन्तर्गतकाे २२औं राष्ट्रिय पौडी च्याम्पियनसिपमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्दै स्वर्ण पदक जितेका छन् ।  नासिरले १५ सय मिटिर फ्रि-स्टायलमा काठमाडाैंमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुदमा कायम गरेको १७ मिनट ४९

Read More

१५ सय मिटरमा मुकेश र फुलमतिलाई स्वर्ण

Posted on October 15, 2022 | views : 1260 |

असोज २९, काठमाडौं | नवौं वृहत राष्ट्रिय खेलकुदअन्गर्तन एथ्लेटिक्सको १५ सय मिटर दौडमा महिलातर्फ फुलमति राना र पुरुषतर्फ मुकेश पालले स्वर्ण पदक जितेका छन् ।  महिलातर्फ १५ सय मिटरमा दौडमा सशस्त्र प्रहरी बलकी फूलमतिले स्वर्ण पदक जितेकी छन् । फूलमतिले विभागीय एपिएफको लागि एथ्लेटिक्सको पहलो स्वर्ण जि

Read More

सन्तोषीलाई १० हजार मिटरमा स्वर्ण पदक

Posted on October 15, 2022 | views : 890 |

असोज २९, काठमाडौं | नवौं बृहत राष्ट्रिय खेलकुदको एथ्लेटिक्सतर्फ महिला १० हजार मिटरमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । पोखरा रंगशालामा शनिबार बिहान भएको दौडमा १३औं दक्षिण एसियाली खेलकुद (साग)की समेत स्वर्ण पदक विजेता रहेकी सन्तोषीले बागमती प्रदेशलाई एथलेटिक्सतर्फ पहिलो स्वर्ण

Read More

टोनीको गोलमा ब्रेन्टफोर्डको जित

Posted on October 15, 2022 | views : 908 |

असोज २९, काठमाडौं | इभान टोनीको दुई गोल प्रेरित ब्रेन्टफोर्डले इंग्लिस प्रिमियर लिग फुटबलमा शुक्रबार राति ब्राइटनलाई २ ० ले पराजित गरेको छ ।  खेलको २७औं मिनेटमा इभानले सुरुआत गोल गरे । दोस्रो गोल खेलको ६४औं मिनेटमा पेनाल्टी मार्फत गरे ।  जितसँगै १० खेलबाट १३ अंक जोडेको ब्रेन्टफोर्ड तालिकाक

Read More

नवौं राष्ट्रिय खेलकुदःकराँते आजबाट कुस्मामा सुरु हुँदै

Posted on October 15, 2022 | views : 1053 |

असोज २९, काठमाडौं | नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आजबाटबाट कराँते विभिन्न १९ वटा ‘इभेन्टसुरु हुँदैछन् ।  पहिलो ‘इभेन्ट’ का रूपमा पुरुषको एकल काता हुने भएको छ। शनिवार नै महिलाको एकल काता, पुरुषको समूह काता र महिलाको समूह काता हुने छ। काताको सेमिफाइनल र फाइनल खेल दिउसो दुई बजेपछि राखिएको छ। असोज

Read More

आर्मीको जितमा नवयुग, भरत र जर्जप्रिन्सको गोल

Posted on October 14, 2022 | views : 878 |

असोज २८, काठमाडौं | नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा शुक्रबार त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ४-१ ले पराजित गर्दै विजयी सुरुआत गरेको छ । पोखराको गोस्टेघाट खेल मैदानमा आर्मीको जितमा जर्ज प्रिन्स कार्की, भरत खवास, दिनेश हेन्जन र नवयुग श्रेष्ठले एक एक गोल गरे । लुम्बिनीक

Read More

युवा मिडफिल्डर आशीष राई भारतीय क्लबमा अनुबन्ध

Posted on October 14, 2022 | views : 792 |

असोज २८, काठमाडौं | नेपाली यु-२० टोलीका युवा मिडफिल्डर आशीष राईले केरला प्रिमियर लिगको क्लब डनबस्को एफएसँग सम्झौता गरेका छन् । यु-२० टिमका नियमित सदस्य तथा राष्ट्रिय टिममा समेत स्थान बनाइसकेका आशीषले च्यासल युथ क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए । गत महिना बहराइनमा भएको एएफसी यु-२० एसियन क

Read More

बुद्धिचाल प्रतियोगिता गोरखामा सुरु

Posted on October 14, 2022 | views : 924 |

असोज २८, काठमाडौं | नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुद्धिचाल प्रतियोगिता गोरखामा सुरु भएको छ । युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजना र गण्डकी प्रदेशको सहआयोजनामा बिहीबारबाट गोरखा क्याम्पसमा प्रतियोगिता सुरु भएको हो । सात प्रदेश, एनआरएनए, नेपाल प्रहरी, सशस्त्र प्र

Read More

साकाको गोलले आर्सनल नकआउट चरणमा

Posted on October 14, 2022 | views : 904 |

असोज २८, काठमाडौं | बोडोलाई १–० गोल अन्तरले पराजित गर्दै आर्सनल टोली बिहीबार युरोपा लिग नकआउट चरणको नजिक पुगेको छ ।  इंग्लिस प्रिमियर लिग क्लबका लागि बुकायो साकाले एक मात्र गोल गरेका छन् । प्रतियोगिताको समूह  ‘ए’ मा रहेको आर्सनलको तीन खेलबाट तीन जितसँगै नौ अंक भएको छ । पीएसजी आयनओभन सात अं

Read More

नवौं राष्ट्रिय खेलकुदको उदघाटन आज

Posted on October 14, 2022 | views : 1025 |

असोज २८, पोखरा | नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज शुक्रबारबाट औपचारिक रुपमा सुरु हुँदैछ ।  पोखरा रंगशालामा  विशेष समारोहका बीच उपराष्ट्रपति नन्दकिशोर पुनले नवौं राष्ट्रिय खेलकुदको उद्घाटन गर्नेछन । अपरान्ह ४ बजे उपराष्ट्रपति पुनले खेल​को औपचारिक उद्घाटन गर्नेछन् ।  उद्घाटनमा ओलम्प

Read More

सन्दीप २० असोजमा नेपाल आइपुग्ने

Posted on October 01, 2022 | views : 983 |

असोज १५, काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका  क्रिकेटर सन्दीप लामिछानेले ६ अक्टोबर (२० असोज) मा नेपाल फर्कने बताएका छन् । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमका पूर्व कप्तान सन्दीपले  अक्टोबर ६ मा नेपाल आउने समाजिक सन्जालमार्फत बताएका हुन । गत भदौको पहिलो साता एक नाबालिगलाई सिनामङ्गलको

Read More

मेस्सीको गोलमा अर्जेन्टिनाको जित

Posted on September 28, 2022 | views : 1412 |

असोज १२, काठमाडौं | वैकल्पिक खेलाडी रुपमा मैदान प्रवेश गरेका कप्तान लियोनल मेस्सीको दुई गोल मद्दतमा अर्जेन्टिनाले जमैकालाई पराजित गरेको छ । बुधबार बिहान मेसीको दुई तथा जुलियन अल्भारेजले एक गोल गरेपछी अर्जेन्टिनाले जमैकालाई ३-० ले पराजित गर्यो ।  खेलको १३औं मिनेटमा अल्भारेज पहिलो गोल गरे । 

Read More

ट्युनिसियाविरुद्ध ब्राजिलको सानदार जित

Posted on September 28, 2022 | views : 785 |

असोज १२, काठमाडौं | ट्युनिसियालाई ५–१ ले  हराउँदै ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ । बुधबार बिहान ब्राजिलको जितमा राफिन्हाले दुई गोल गरे । यस्तै, रिचार्लीसन, नेयमार र पेड्रोले समान एक एक गोल गरे । ट्युनिसियाका मोन्टासर तल्वीले एक गोल फर्काए । कतार फिफा विश्वकप २

Read More

साबा च्याम्पियनसिप : श्रीलंकाविरुद्ध नेपालको जित

Posted on September 28, 2022 | views : 782 |

असोज १२, काठमाडौं | माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिप अन्तर्गत नेपालले दोस्रो खेलमा मंगलबार राति साविक विजेता श्रीलंकालाई ५५-४९ ले  पराजित गरेको छ ।  पहिलो खेलमा नेपाल घरेलु टिमसँग ५१–४७ को नतिजामा पराजित भएको थियो । सन् २०१९ मा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा न

Read More

इटाली नेसन्स लिगको फाइनल चरणमा

Posted on September 27, 2022 | views : 1027 |

असोज ११, काठमाडौं | हंगेरीलाई २-० ले पराजित गर्दै इटाली यूईएफए नेसन्स लिग फुटबलको फाइनल चरणमा प्रवेश गरेको छ । सोमबार राति इटालीलाई जित दिलाउन जियाकोमो रास्पाडोरी र फेडेरिको डिमार्कोले एक-एक गोल गरे । २७औं मिनेटमा रास्पाडोरीले सुरुआती गोल गरे । ५२ औं मिनेटमा फेडेरिकोले दोस्रो गोल गरे ।  जितसँगै

Read More

नेपाल र बंगलादेश भिड्दै

Posted on September 27, 2022 | views : 1077 |

असोज ११, काठमाडौं | फिफा मैत्रीपूर्ण फुटबलमा आज (मंगलबार) नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा हुने खेल साझ साढे ५ बजे सुरु हुनेछ ।  नेपाली टिमको कार्यबाहक प्रशिक्षण जिम्मा प्रदीप हुमागाइले पाएका छन् । यस्तै,कप्तानमा किरणकुमार लिम्बू फर्किएका छन् । दुबैले ब

Read More

नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन मेरो पनि भूमिका छ : सन्दीप लामिछाने

Posted on September 26, 2022 | views : 1581 |

असोज १०, काठमाडौं | १७ वर्षीया नाबालिगमाथि बलात्कार आरोपमा उजुरी परेपछि निलम्बित अवस्थामा रहेका क्रिकेटर लामिछानेले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन आफ्नो पनि भूमिका रहेको बताएका छन् । तर, आफूमाथि लागेको आरोप झूटो भएको उनको जिकिर छ ।  उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पु

Read More