खेलकुद |


नेपालको लगातार विकेट पतन

Posted on March 03, 2023 | views : 761 |

फागुन १९, काठमाडौँ | आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले २८.३ ओभरको समाप्तिमा छ विकेट गुमाएर ८८ रन जोडेको छ ।    दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको १८० रनको लक्ष्य पछ्याएको नेपालले २३ औं ओभरको अन्ति

Read More

न्यूगिनीविरुद्ध नेपालले १२ ओभरको समाप्तिमा दुई विकेट गुमाएर ३८ रन जोड्यो

Posted on March 03, 2023 | views : 665 |

फागुन १९, काठमाडौँ | आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्यूगिनीविरुद्ध जवाफी व्याटिङ थालेको नेपालले खराब सुरुवात गरेको छ । यो समाचार तयार पार्दासम्म नेपालले ११ ओभरको समाप्तिमा दुई विकेट गुमाएर ३८ रन जोडेको छ ।  १८० रनको विजयी लक्ष्यका साथ जवाफी व्याटिङमा उत्रिएको नेपालले ओपन

Read More

पीएनजीविरुद्ध जवाफी ब्याटिङ थालेको नेपाललाई पहिलो बलमै झट्का

Posted on March 03, 2023 | views : 697 |

फागुन १९, काठमाडौँ | पीएनजीविरुद्ध जवाफी ब्याटिङ गरेको नेपालले पहिलो बलमै १ विकेट गुमाएको छ।  नेपालले खाता नै नखोली १ विकेट गुमाएको हो। नेपालका कुशल भुर्तेल सेमो कामियाको बलमा एलबी डब्ल्यु धरापमा परेका हुन्।  यसअघि टस जितेर ब्याटिङ गरेको पीएजीले ४९ दशमलव २ ओभरमा पूरै विकेट गुमाएर १७९ रन बन

Read More

फुटबल स्टार मेस्सीलाई आक्रमणको धम्की, ससुरालीको सुपरमार्केटमा गोली प्रहार

Posted on March 03, 2023 | views : 910 |

फागुन १९, ब्यूनस आयर्स | अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् ।  मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा देशको तेस्रो ठूलो शहर रोजारियोकोस्थित युनिको सुपरमार

Read More

नेपालको कसिलो बलिङ: पीएनजीले ४५ औं ओभरमा ७ विकेट गुमाएर १५४ रन जोड्यो

Posted on March 03, 2023 | views : 505 |

फागुन १९, काठमाडौँ |  शुरूमा विकेट लिन संघर्ष गरेको नेपाल पीएनजीविरुद्ध दबाब बनाउन सफल भएको छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले सात विकेट लिइसकेको छ ।  यो समाचार तयार पार्दासम्म पीएनजीले ४५ औं ओभरमा ७ विकेट गुमाएर १५४ रन जोडेको छ ।

Read More

रोनाल्डिन्होका छोरा बार्सिलोनामा अनुबन्ध

Posted on March 03, 2023 | views : 522 |

फागुन १९, काठमाडौँ | ब्राजिल तथा बार्सिलोनाकापूर्वस्टार खेलाडी रोनाल्डिन्होका छोरा जाओ मेन्डेस बार्सिलोनाको यू–१९ टोलीमा अनुबन्ध भएका छन् । क्याटलान क्लब बार्सिलोनाले मेन्डिसलाई अनुबन्ध गरेको जानकारी दिँदै उनी लामो समयदेखि बार्सिलोनाको ए टिमसँग प्रशिक्षण गरिरहेको बताइएको छ । उनको सफल ट्रायलपछि बार्स

Read More

पीएनजीविरुद्ध सन्दीप लामिछानेले दिलाए नेपाललाई पहिलो सफलता

Posted on March 03, 2023 | views : 494 |

फागुन १९, काठमाडौँ | आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा सन्दीप लामिछानेले नेपाललाई पहिलो सफलता दिलाएका छन्। उनले पीएनजीका ओपनर किप्लिन डोरीगालाई एलब्डब्लु धरापमा पारे।  दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भइरहेको खेलमा टस जितेर पहिला ब्याटिङ गर्

Read More

भारतलाई हराउँदै अष्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा

Posted on March 03, 2023 | views : 520 |

फागुन १९, काठमाडौँ | अष्ट्रेलिया आईसीसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा पुगेको छ । भारत र अस्ट्रेलियाबीच जारी ४ खेलको टेस्ट सिरिजको तेस्रो खेलमा अस्ट्रेलियाले पहिलो जित हासिल गरेको हो। अघिल्ला दुई खेलमा जित निकालेको भारतविरुद्ध तेस्रो टेस्टमा तेस्रो दिनको सुरुवातमा नै अस्ट्रेलियाले ९ विकेट

Read More

पीएनजीविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल, गुलशनको ठाउँमा भीम सार्कीलाई मौका

Posted on March 03, 2023 | views : 541 |

फागुन १९, काठमाडौँ | नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध टस हारेर फिल्डिङ गर्ने भएको छ।  दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भइरहेको खेलमा पपुवा न्युगिनीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।  आजको खेलमा नेपाली टोलीले तीव्र गतिका ब

Read More

टमाटाकै प्रशिक्षणमा नेपालले बंगलादेशमा यू–१९ विश्वकप खेलेको थियो

Posted on March 03, 2023 | views : 871 |

फागुन १९, काठमाडौं । नेपाल ८ वर्षपछि यू–१९ विश्वकपमा छनोट भएको छ । नेपाली टोलीको मुख्य प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा सन् २०१६ नेपालले पछिल्लो बंगलादेशमा यू–१९ विश्वकप खेलेको थियो । त्यसबेला नेपाल समूह चरण पार गर्दै क्वाटरफाइनलसम्म पुगेको थियो । यो पटक पनि टमाटाकै प्रशिक्षणमा नेपाल यू–१९ विश्वकपम

Read More

आज नेपाल र पीएनजी बीच क्रिकेट खेल हुँदै, नेपालमाथि जित्नै पर्ने दबाब

Posted on March 03, 2023 | views : 703 |

फागुन १९, काठमाडौं । विश्वकप लिग–२ अन्तर्गत रहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज आफ्नो तेस्रो खेलमा पपुवा न्युगिनी(पीएनजी)सँग खेल्दै छ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने नेपाल र पीएजीबीचको खेल नेपाली समयअनुसार ११ः४५ मा सुरु हुनेछ । सिरिजको पहिलो खेलमा पीएनजीलाई हराएको नेपाल आजको खेलमा पनि सह

Read More

क्रिकेट विश्वकप लिग टु : पपुवा न्युगिनीविरुद्ध आज तेस्रो खेल खेल्दै नेपाल

Posted on March 03, 2023 | views : 567 |

फागुन १९, काठमाडौं | युएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ शृखंलाको आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनीसँग खेल्दैछ । खेल दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहान पौने १२ बजे सुरु हुनेछ । बिहीबार युएईसँग भएको खेलमा ६८ रनले पराजित भएपछि लगातार पाँच खेलको जित शृखंलामा ब्रे

Read More

विश्वकप लिग २: यूएईसँग नेपाल ६८ रनले पराजित

Posted on March 02, 2023 | views : 728 |

फागुन १८, काठमाडौँ | विश्वकप लिग-२ क्रिकेटअन्तर्गत यूएईमा जारी त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली यूएईसँग ६८ रनको हार ब्यहोरेको छ। २ सय ८ रनको लक्ष्य पाएको नेपालले कमजोर ब्याटिङ गर्‍यो। नेपालले ३१।५ ओभरमा १ सय ३९ रन जोड्दा सबै विकेट गुमाएको हो।

Read More

यूएईलाई पराजित गर्दै नेपाल विश्वकपमा

Posted on March 02, 2023 | views : 967 |

फागुन १८, काठमाडौँ | आईसीसी यू १९ विश्वकप छनोट अन्तर्गत अन्तिम खेलमा घरेलु टिम यूएईलाई पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको छ । दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको हो । सन् २०

Read More

नेपालले चौथो विकेट गुमायो

Posted on March 02, 2023 | views : 583 |

फागुन १८, काठमाडौँ | आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा लागि त्रिकोणात्मक एकदिवसीय यूएई टोलीविरुद्धको खेलमा चौथो विकेट गुमाएको छ ।   दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले चौथो विकेट गुमाएको छ।  नेपालले ९ ओभरको समाप्तिमा ४ विकेट गुमाएर ५४

Read More

विश्वकप क्रिकेट लिग-२: नेपाली टिमको खराब सुरुवात, दुई विकेट गुम्यो

Posted on March 02, 2023 | views : 518 |

फागुन १८, काठमाडौँ | आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा युएईसँगको खेलमा नेपाली टिमले खराव सुरुवात गरेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले १५ रन बनाएर दुई विकेट गुमाएको छ । पहिलो विकेटको रूपमा कुशल भुर्तेल गुमाएको ने

Read More

यूएईले नेपाललाई दियाे २ सय ८ रनकाे लक्ष्य

Posted on March 02, 2023 | views : 760 |

फागुन १८, काठमाडौँ | आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईले नेपाललाई २ सय ८ रनकाे लक्ष्य दिएकाे छ ।  दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेकाे यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७ रन बनायाे । यूएईका लागि आसिफ खानले ७२ र राेहन मुस्त

Read More

विश्वकप क्रिकेट लिग-२: युएईले ४५ ओभरमा ५ विकेट गुमाएर १७२ रन बनायो

Posted on March 02, 2023 | views : 601 |

फागुन १८, काठमाडौँ | विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजमा घरेलु टोली युएईले नेपालविरुद्ध सम्हालिएर खेलिरहेको छ। टस हारेर पहिले ब्याटिङ गरेको युएईले ४५ औं ओभरमा ५ विकेट गुमाएर १७२ रन बनाएर खेलिरहेको छ। आरिफले ३७ औं ओभरको चौथो बलमा अलिशान सर्फुलाई २ रनमा बोल्ड आउट गराएका हुन

Read More

विश्वकप क्रिकेट लिग-२: युएईले ३० ओभरमा ३ विकेट गुमाएर १०४ रन बनायो

Posted on March 02, 2023 | views : 678 |

फागुन १८, काठमाडौँ | विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजमा घरेलु टोली युएईले नेपालविरुद्ध सम्हालिएर खेलिरहेको छ। टस हारेर पहिले ब्याटिङ गरेको युएईले ३० ओभरमा ३ विकेट गुमाएर १०४ रन बनाएर खेलिरहेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा करण केसीले नेपाललाई पहिलो ओभरमा नै सफल

Read More

विश्वकप क्रिकेट लिग–२: नेपाललाई दोस्रो सफलता, सन्दीपले दिलाए विकेट

Posted on March 02, 2023 | views : 710 |

फागुन १८, काठमाडौँ | यूएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ । सन्दीप लामिछानेले आफ्नो स्पेलको दोस्रो ओभरमा नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । यसअघि करण केसीले पहिलो ओभरमै विकेट लिएका थिए । यो समाचार तयार पार्दा यूएईले १३ ओभर ४ बलमा २

Read More

नेपाली युवा टिमको खराब सुरुवात: १९ रन जोड्दा ३ विकेट गुम्यो

Posted on March 02, 2023 | views : 834 |

फागुन १८, काठमाडौँ |  आगामी वर्ष हुने यु-१९ विश्वकपमा स्थान बनाउनका लागि एसिया छनोट अन्तर्गत युएईसँगको निर्णायक खेलमा नेपाली युवा टिमले खराव सुरुवात गरेको छ। नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै १९ रन जोड्दा ३ विकेट गुमाउन पुगेको छ। ओपनर दिपक बोहोरालाई पहिलो बलमानै गुमाएको नेपालले अर्का ओपनर अर

Read More

यू–१९ एसिया छनोट : टस जितेर यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

Posted on March 02, 2023 | views : 555 |

फागुन १८, काठमाडौँ | आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । अजमानको इडन ग्रार्डेन ओभलमा नेपालले टस जितेर पहिले ब्याटिङको निर्णय लिएको हो । यूएईले नेपालविरुद्ध केही बेरमा बलिङ थाल्नेछ । लगातार चार खेलमा जित निकालेको ने

Read More

क्रिकेट विश्वकप लिग टु : यूएईविरुद्ध आज दोस्रो खेल खेल्दै नेपाल, सन्दीप पनि खेल्ने

Posted on March 02, 2023 | views : 551 |

फागुन १८, काठमाडौं | आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत यूएईमा भइरहेको शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ । खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ । नेपालले आहिलेसम्म लगातार पाँच खेल जितेर लयमा छ । यूएई भने पछिल्ला १० खे

Read More

राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा इटालीका भेन रेन्जो अल्बर्टो एनेस नियुक्त

Posted on March 01, 2023 | views : 710 |

फागुन १७, काठमाडौँ | नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा इटालीका भेन रेन्जो अल्बर्टो एनेस नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ–एन्फाको कार्य समिति बैठकले पदपूर्ति समितिको सिफारिसअनुसार अल्बर्टो एनेसलाई नियुक्त गरेको जनाएको छ । अल्बर्टो एनेस इटालियन व्‍यवसायिक फुटबल प्रशिक्षक र पूर्व

Read More