२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साकाको गोलले आर्सनल नकआउट चरणमा

२०७९, २८ आश्विन शुक्रबार ०३:११

असोज २८, काठमाडौं | बोडोलाई १–० गोल अन्तरले पराजित गर्दै आर्सनल टोली बिहीबार युरोपा लिग नकआउट चरणको नजिक पुगेको छ । 

इंग्लिस प्रिमियर लिग क्लबका लागि बुकायो साकाले एक मात्र गोल गरेका छन् ।

प्रतियोगिताको समूह  ‘ए’ मा रहेको आर्सनलको तीन खेलबाट तीन जितसँगै नौ अंक भएको छ । पीएसजी आयनओभन सात अंकमा दोस्रो स्थानमा छ । उसले अर्को खेलमा ज्युरिचलाई ५–० ले हराएको छ । 

समूह ‘ई’ मा अर्को प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले ओमोनिया निकोसियालाई १–० ले हरायो भने त्यसमा दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा स्कट म्याक टोमिनीले गोल गरेका छन् । म्यानचेस्टरको समूहको दोस्रो स्थानमा छ । 

पहिलो स्थानको रियल सोसिडाडको चार खेलबाट १२ अंकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित