१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आधारभूत तहसम्म दिवा खाजा कार्यक्रम सञ्चालन गरिने

१ जेष्ठ २०८१, मंगलवार ११:१३

जेठ १, काठमाडौँ । सरकारले देशभरका सबै सामुदायिक विद्यालयहरुमा दिवा खाजाको व्यवस्था गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।

हाल देशका केहि स्थानीय तहले खाजा उपलब्ध गराए पनि सबै सामुदायिक विद्यालयका खाजा कार्यक्रम सञ्चालन हुन सकेको छैन। आगामी आर्थिक वर्षमा सरकारले सबै आधारभूत तहसम्मका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना तय गरेको छ।

उक्त कार्यक्रमबाट सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्ने र दुगर्मका विद्यार्थी यसबाट बढि लाभान्वित हुने सरकारको अपेक्षा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए