फागुन १७, काठमाडौँ | नेपाली राष्ट्रिय टिमका लेगस्पिनर सन्दीप लामिछानेले बिहीबार घरेलु टोली युएईविरुद्धको खेल खेल्ने भएका छन्। नेपाल क्रिकेटसंघ क्यानका अनुसार सन्दीपले अभ्यासका क्रममा घाइते भएका मौसम ढकालको स्थानमा प्रतिस्पर्धा गर्ने छन्। अभ्यासका दौरान मौसमले पाखुरामा चोट बोक्न पुगेको भन्दै उनलाई रि
Read Moreफागुन १६, काठमाडौँ | नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा लगातार चौथो जित हात पारेको छ । मंगलबार यूएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले ९ ओभरको समाप्तिमा कुनै विकेट नगुमाई पूरा गरेको हो । नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाएका हुन् । द
Read Moreफागुन १६, काठमाडौँ | दुई स्पिनरले घातक बलिङ गरेपछि नेपालले आईसीसी यु-१९ विश्वकप एसिया छनोटमा मलेसियालाई ७२ रनमै रोक्न सफल भएको छ। यूएईस्थित मलेका क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसिया ३५ दशमलव ३ ओभरमा ८ विकेट गुमाउँदै मात्र ७२ रनमा सीमित भयो। दीपेश कँडेलले १० ओभरमा ४ मेडन राख
Read Moreफागुन १५, काठमाडौँ | आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा चौंथो विकेट गुमाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेपालले चौंथो विकेट गुमाएको हो । नेपालले ३
Read Moreफागुन १५, काठमाडौँ | सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुन: पक्राउ गर्नु नपर्ने फैसला गरेको छ । उनलाई विदेश जाने अनुमतिसमेत दिइएको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडेलको संयुक्त इजलासले उक्त फैसला गरेको हो । यसअघि धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारी पक्षले पु
Read Moreफागुन १५, काठमाडौँ | हङकङलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै नेपालले आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा लगातार तेस्रो जित दर्ता गरेको छ। सोमबार भएको नेपालले हङकङलाई हराउँदै छनोटको सम्भावना बलियो बनाएको छ। हङकङले दिएको १ सय २१ रनको लक्ष्य नेपालले २२.१ ओभरमा १ विकेटको क्षतिमा
Read Moreफागुन १५, काठमाडौँ | आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा पहिलो विकेट गुमाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो विकेट गुमाएको हो । नेपालका आसिफ श
Read Moreफागुन १५, काठमाडौँ | आइसीसी विश्व लिग २ मा नेपाललाई पिएनजीविरुद्ध छैठौं सफलता हात परेको छ । टस जितेर पहिला बलिङ गरेको नेपालका लागि छैठौं सफलता कुशल मल्लले दिलाएका हुन् । उनको यो खेलमा पहिलो विकेट रहेको छ । कुशलले ३८ रन बनाएका अर्शद भालाको विकेट लिएक हुन् । भाला ५३ बलमा ३६ रन बनाएका थिए । उनलाई कुशल
Read Moreफागुन १५, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ । दुवैतर्फका वकिलहरुले बहस गरेपछि न्यायाधीशहरू आदेश लेख्दैछन् । सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडालको इजलासमा मुद्दाको सुनवाइ भएको हो । विदेश जान लगाइएको रोक फुकुवा गर्न सन्दीपले दिएको निव
Read Moreफागुन १५, काठमाडौँ | यू-१९ विश्वकपको एसिया छनोटमा हङकङसँगको खेल जित्न नेपालले १२१ रनको सामान्य लक्ष्य पाएको छ । युएईको मलेक क्रिकेट मैदान अज्मानमा टस जितेर ब्याटिङ रोजेको हङकङलाई नेपालले ४६.३ ओभरमा १२० रनमा अल आउट गरेको हो । हङकङका लागि पार्थ भागवतले सर्वाधिक ३६ रन बनाए । उनले ९३ बल खेल्दै ४ चौका प्
Read Moreफागुन १५, काठमाडौँ | आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालका लागि दोस्रो विकेट गुल्शन झाले लिएका छन्। नेपालका लागि सोमपाल कामीले चार ओभरमा ६ रन खर्चेर एक मेडनसहित एक विकेट लिएका छन्। यस्तै करण केसीले पाँच ओभरमा सात रन खर्चे
Read Moreफागुन १५, काठमाडौँ | यूएईमा आजदेखि सुरु हुने त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएजनी)विरुद्ध टस जितेर फिल्डिङ रोजेको छ। आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ११ : ४५ बजे सुरु हुने खेलमा नेपाली टिमका कप्तान रोहित पौडेलले पीएनजीलाई ब्याटिङक
Read Moreफागुन १४, काठमाडौँ | सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ सोमबार हुने काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । आइतबार सरकारी पक्षका वकिलहरूको बहस सकिएर सन्दीप पक्षका वकिलको बहस नसकिएपछि न्यायाधीशहरू सपना प्रधान मल्ल र
Read Moreफागुन १४, काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले कसैले हात नमिलाउँदैमा क्रिकेटर सन्दीप लामिछाने दोषी नहुने बताएका छन् । सर्वोच्च अदालतमा लामिछानेको पक्षमा बहस गर्दै उनले कसैले हात मिलाएन भन्दैमा उनी दोषी नहुने जिकिर गरेका हुन् । सन्दीपले राम्रो खेल खेले । उनको बलिङबाट स्कटल्याण्डका खेलाडी रिस
Read Moreफागुन १४, काठमाडौँ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटमा पूर्वकप्तान सन्दीप लामिछानेले खेल्न पाउनुपर्ने बताएका छन्। आज (आइतबार) सुर्खेतमा शुरू भएको नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभामा चन्दले सन्दीप जत्तिको खेलाडीले खेल्न पाउनुपर्ने बताए। उनले भने, 'अदालतमा मुद्
Read Moreफागुन १३, काठमाडौं | आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपालले कुवेतमाथि २४३ रनको जित हात पारेको छ । युएईको मलेक क्रिकेट ग्रउन्डमा नेपालले दिएको ३४४ रनको लक्ष्य पछ्याएको कुवेत ३०.५ ओभरमा १०० रनमा बनाएर अलआउट भएको हो । नेपालका लागि आकाश चन्दले ६ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ४३ रन खर्चिएक
Read Moreफागुन १३, काठमाडौँ । युएईमा जारी आईसीसी यू–१९ विश्वकपको छनोटमा नेपालले आज कुवेतलाई ३४३ रन बनाई मजबुत स्कोर खडा गरेको छ । अब नेपालले दिएको ३४४ रनको फराकिलो लक्ष्यलाई पछ्याउन कुवेतले केहीबेरमा खेल्नेछ । खेलमा ७ विकेटको क्षेतीमा फराकिलो स्कोर खडा गर्ने क्रममा नेपालको लागि कप्तान देव खनालले ११७ बल
Read Moreफागुन १२, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछाने यूएई जान पाउने कि नपाउने भन्ने टुंगो आइतवार मात्र लाग्ने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासले सन्दीपको निवेदनलाई अर्को मुद्दासँगै राखेर आइतवार पेश गर्न आदेश दिएको हो । सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सरकारले सर्वोच
Read Moreफागुन १२, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेले आफूलाई विदेश भ्रमणको अनुमति दिन माग गर्दै हिजो दिएको निवेदनमा अहिले सर्वोच्च अदालतमा सुनवाइ सकिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई यूएई भ्रमणमा जाने अनुमति दिन अदालतसमक्ष अनुरोध गर्यो । क्यानका म्यानेजर विनोद दासले सन्दीपलाई सुरक्षित र
Read Moreफागुन १२, काठमाडौँ | आकाश त्रिपाठी र विशालविक्रम केसीले अर्धशतक बनाएपछि नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा सिंगापुरलाई २ सय ६२ रनको लक्ष्य दिएको छ । नेपाली यू-१९ टोलीका कप्तान देव खनाल । फाइल तस्बिर : कान्तिपुर यूएईको अजमानमा शुक्रबार सुरु प्रतियोगितामा नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धारि
Read Moreफागुन १२, काठमाडौँ । आकाश त्रिपाठी र विशालविक्रम केसीको फराकिलो रन योगफलको कारण नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा सिंगापुरलाई २ सय ६२ रनको लक्ष्य दिएको छ । यूएईको अजमानमा शुक्रबार सुरु प्रतियोगितामा नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ६१ रन बनाएको हो । खेलमा
Read Moreफागुन १२, काठमाडौं | नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टीमका खेलाडी सन्दीप लामिछानेले विदेश जान पाउनुपर्ने मागसहित दिएको निवेदनको सुनवाई आज हुँदैछ। सर्वोच्च अदालतमा न्यायाधीश ईश्वर प्रसाद खतिवडाको इजलासमा पेशी तोकिएको छ। पुस २८ गते उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढक
Read Moreफागुन १२, काठमाडौं | इटालियन क्लब युभेन्ट्स युरोपा लिग फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको नकआउट चरणको प्ले अफको दोस्रो लेगमा नान्टेसलाई ३–० ले हराउँदै युभेन्ट्स अन्तिम १६ मा पुगेको हो । युभेन्ट्सको जितमा एन्जल डी मारियाले ह्याट्रिक गरे । खेलको ५ मिनेटमा युभेन्ट्सका लागि डी
Read Moreफागुन १२, काठमाडौं । आजदेखि युएईमा सुरु हुने आईसीसी यू–१९ विश्वकपको एसिया छनोट अन्तर्गत नेपाल र सिंगापुरबीच प्रतिष्पर्धा हुँदैछ । युएईको अमजानमा खेलाइने खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरु हुनेछ । सन् २०२४ मा श्रीलंकामा आयोजना हुन लागेको यू–१९ विश्वकपमा छनोट हुने लक्ष्य सहित नेपालले आजको खे
Read More