खेलकुद |


विश्वकप फुटबलमा आज समूह चरणको अन्तिम खेल हुँदै, यी टिमको हुँदै छ भिडन्त

Posted on December 02, 2022 | views : 1352 |

मङ्सिर १६, काठमाडौँ | कतारमा जारी विश्वकप फुटबलमा आज (शुक्रबार) बिभिन्न चार खेलहरु हुँदैछन् । जसमा समूह ‘एच’ र ‘जी’का दुई/दुई वटा अन्तिम खेलहरु हुन लागेका हुन् । आज हुने पहिलो दुई समूह ‘एच’मा रहेका दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वे बीच खेल हुनेछ । यी दुई खेल आज राति ८ः४५ बाट सुरु हुनेछन्&n

Read More

विश्वकप फुटवलः जापान र स्पेन नकआउट चरणमा, जर्मनी बाहिरियो

Posted on December 02, 2022 | views : 1019 |

मङ्सिर १६, काठमाडौँ | कतारमा जारी फिफा विश्वकप फुटवल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् ।  समूह चरण अन्तर्गत आज भएका अन्तिम खेलपछि छ अङ्कका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने चार अङ्क जोडेको स्पेन उपविजेतामा सीमित भयो ।  स्पेनसँग सम

Read More

चारपटकको विजेता जर्मनीलाई अन्तिम–१६ मा स्थान बनाउन कस्तो छ समीकरण ?

Posted on December 01, 2022 | views : 1056 |

मङ्सिर १५, काठमाडौँ | चारपटकको विजेता जर्मनीका लागि कतार विश्वकपको अन्तिम–१६ मा स्थान बनाउनका लागि बिहीबार हुने कोस्टारिका विरुद्धको खेल ‘गर या मर’को बनेको छ । समूह ‘ई’मा रहेको जर्मनीले दुई खेलबाट एक अंक मात्र जोडेको छ । पहिलो खेलमा जापानसँग पहिलो हाफमा अग्रता लिएर पनि २–१ ले पराजित भएपछि जर्मनीको य

Read More

ट्युनिसियाविरुद्ध गोलले मान्यता नपाएपछि फ्रान्सेली फुटबल संघले दियो फिफामा उजुरी

Posted on December 01, 2022 | views : 1385 |

मङ्सिर १५, काठमाडौँ | फिफा विश्वकपमा ट्युनिसियाविरुद्ध गोलले मान्यता नपाएपछि फ्रान्सेली फुटबल संघले फिफामा उजुरी दिएको छ । खेलको अन्तिम समयमा एन्टोनी ग्रिजमनले गरेको गोललाई मान्यता नदिए पछि संघले फिफामा उजुरी दिएको हो ।  उक्त गोलले मान्यता नपाएपछि ट्युनिसिया विरुद्धको खेलमा फ्रान्स १-० ले पराजि

Read More

विश्वकप फुटबलमा आज चार खेल हुँदै, कुन टिम प्रवेश गर्लान नकआउट चरणमा ?

Posted on December 01, 2022 | views : 1326 |

मङ्सिर १५, काठमाडौँ | काठमाण्डाै कतारमा जारी फिफा विश्व कप फुटबलमा आज चार वटा खेल हुँदैछन् । जसमा समूह ‘ई’ र समूह ‘एफ’ का दुई/दुई वटा खेल हुनेछन् । आजको पहिलो दुई खेलमा समूह ‘एफ’ मा रहेका क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्कोबीच खेल हुनेछ । यी दुई खेल आज राति ८ः४५ बाट सुरु हुनेछन् । समूह ‘एफ’मा

Read More

अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा प्रवेश, अर्जेन्टिना समूह विजेता

Posted on December 01, 2022 | views : 3827 |

मङ्सिर १५, काठमाडौँ । विश्वकपको उपाधि दावेदार अर्जेन्टिना समूह 'सी' को विजेता बन्दै फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा पोल्यान्डलाई २-० ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा स्थान बनाएको हो ।  खेलको पहिलो हाफमा कप्तान लिओनेल मेस्सीले पेनाल्टी चुका

Read More

फिफा विश्वकप २०२२ः सञ्चालन गर्ने रेफ्रीले कति पाउँछन् पारिश्रमिक ?

Posted on November 30, 2022 | views : 2242 |

मङ्सिर १४, काठमाडौँ | फुटबल खेलको सन्दर्भमा आयोजना हुने सबैभन्दा महंगो प्रतियोगिता फिफा विश्वकप हो। २०२२ को फिफा विश्वकप केही दिन अगाडी मात्रै कतारले संचालन गरेको छ ।  यस बर्ष कतारले आयोजना गरेको फिफा विश्वकपमा लिगले विजयीलाई दिने रकममा पनि अघिल्लो वर्षको तुलनामा ४४ मिलियन डलरले बढाइएको छ। जसका

Read More

विश्वकप फुटबलमा आज चार खेल हुँदै, यी टिमको हुँदै छ भिडन्त

Posted on November 30, 2022 | views : 1473 |

मङ्सिर १४, काठमाडौँ | कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार बिभिन्न चार खेलहरु हुँदैछन् । आज समूह ‘सी’ र समूह ‘डी’ का दुई–दुई खेल हुनेछ । आज हुने पहिलो दुई खेलमा  समूह ‘डी’ बाट ट्युनिसिया र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘डी’ अन्तर्गत हुने अर्काे खेलमा अष्ट्रेलिया र डेन

Read More

विश्वकप फुटबल प्रतियोगिता : इङ्ग्ल्याण्ड र अमेरिका नकआउट चरणमा

Posted on November 30, 2022 | views : 988 |

मङ्सिर १४, काठमाडौँ | कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘बी’ बाट इङ्ग्ल्याण्ड र अमेरिका नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘बी’ को तेस्रो तथा अन्तिम निर्णायक खेलमा गए राति इङ्ग्ल्याण्डले वेल्सलाई र अमेरिकाकाले इरानलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेका हुन् । इङ्ग्ल्यान्डले वेल्

Read More

विश्वकप फुटबलमा आजदेखि समूह चरणको अन्तिम खेल हुँदै, खेल हुने समय पनि परिवर्तन

Posted on November 29, 2022 | views : 2142 |

मङ्सिर १३, काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेलहरु हुँदैछन् । समूह चरणको अन्तिम खेलपछि हरेक समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्ने भएकोले अब हुने सबै खेलहरू रोमाञ्चक हुने अपेक्षा छ । आज मंगलबार समूह ए र समूह बी का अन्तिम दुई-दुई खेल हुनेछ  । यस

Read More

विश्वकप फुटबल अपडेट: पोर्चुगलद्वारा उरुग्वे पराजित

Posted on November 29, 2022 | views : 809 |

मङ्सिर १३, काठमाडौँ | फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह एच को खेलमा पोर्चुगलले उरुग्वेलाई पराजित गर्दै नकआउट चरणमा स्थान पक्का गरेको छ । सोमबार राति भएको खेलमा उरुग्वेलाई २–० गोलले हराउँदै पोर्चुगल प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो ।  कतारको लुसाइल स्टेडियममा भएको खेलमा पोर्चुगललाई जित दिला

Read More

ब्राजिलद्वारा स्विटजरल्यान्ड पराजित, नकआउट चरणमा स्थान पक्का

Posted on November 28, 2022 | views : 2000 |

मङ्सिर १२, काठमाडौँ। फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह जी को खेलमा ब्राजिलले स्विटजरल्यान्डलाई पराजित गर्दै नकआउट चरणमा स्थान पक्का गरेको छ । सोमबार रंगशाला ९७४ मा ब्राजिलले क्यासेमिरोको गोल मार्फत १-० गोल अन्तरले स्विटजरल्यान्डलाई पराजित गर्यो । पहिलो हाफमा ब्राजिलको लगातार आक्रमणका बाबजुत पनि ग

Read More

विश्वकप फुटबलमा आज चार खेल हुँदै, यी टिमको हुँदै छ भिडन्त

Posted on November 28, 2022 | views : 2002 |

मङ्सिर १२, काठमाडौँ | कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘जी’ र ‘एच’ का समान दुई–दुई खेल हँुदैछन् । पहिलो खेलमा समूह  ‘जी’ मा रहेको क्यामरुन र सर्वियाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । प

Read More

विश्वकप फुटबल: क्रोएसियाद्वारा क्यानडा पराजित

Posted on November 28, 2022 | views : 775 |

मङ्सिर १२, काठमाडौँ | कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले क्यानडालाई पराजित गर्दै पहिलो जित दर्ता गरेको छ ।    कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज  भएको खेलमा क्रोएसियाले क्यानडालाई ४–१ गोल अन्तरले हराउँदै पहिलो जित दर्ता गरेको हो । क्रोएसियाको जितमा आन्द्रेज क्रमारिच

Read More

विश्वकप फुटबल अपडेट: जापानविरुद्ध कोस्टारिकाको सानदार जित

Posted on November 27, 2022 | views : 1200 |

मङ्सिर ११, काठमाडौँ | कतारमा चलिरहेको विश्वकप फूटबल प्रतियोगिताअन्तर्गत आइतवार सम्पन्न खेलमा कोस्टारिकाले जापानलाई १–० गोलले पराजित गरेको छ |  समूह ई अन्तरगतको खेलमा कोस्टारिकाका लागि केशर फुलरले ८१औं मिनेटमा निर्णायक गोल गरे ।  पहिलो खेलमा स्पेनसँग हारेको कोस्टारिकाले दोस्रो खेलमा उत्कृष्

Read More

विश्वकप फुटबलमा आज चार खेल हुँदै, यी टिमको हुँदै छ भिडन्त

Posted on November 27, 2022 | views : 2440 |

मङ्सिर ११, काठमाडौँ | कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई–दुई खेल हँुदैछन् । पहिलो खेलमा समूह ‘इ’ मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । जापा

Read More

मेस्सी र फर्नान्डेजको गोलमा अर्जेन्टिनाको जित

Posted on November 27, 2022 | views : 1547 |

मङ्सिर ११, काठमाडौँ । अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको दोस्रो खेलमा मेक्सिकोलाई २-० गोल अन्तरले पराजित गरेको छ । दोस्रो हाफमा कप्तान लिओनेल मेस्सी र एन्जो फर्नान्डेजले गरेको गोलमा अर्जेन्टिनाले २-० को जित हासिल गरेको हो । कतारको लुसेल रंगशालामा भएको पहिलो हाफमा अर्जेन्टिनाला

Read More

विश्वकप फुटबल अपडेट: ट्युनिसियाविरुद्ध अस्ट्रेलियाको सानदार जित

Posted on November 26, 2022 | views : 1363 |

मङ्सिर १०, काठमाडौँ | कतारमा जारी विश्वकप फुटबलमा अस्ट्रेलियाले ट्युनिसियालाई १–० गोलले पराजित गर्दै  विश्वकपको नकआउट चरणमा प्रवेश गर्ने सफल भएको छ | समूह डी अन्तरगतको खेलमा मिचेल ड्युकको निर्णायक गोलको मद्दतमा अस्ट्रेलिया विजयी दिलाएको हो । ड्युकले खेलको २३ औँ मिनेटमा गोल गरेका थिए । उनले गु

Read More

पहिलो हाफमा ट्युनिसियाविरुद्ध अस्ट्रेलिया १–० ले अगाडि

Posted on November 26, 2022 | views : 682 |

मङ्सिर १०, काठमाडौँ | पहिलो हाफमा अस्ट्रेलियाले ट्युनिसियाविरुद्ध १–० को अग्रता बनाएको छ। विश्वकपअन्तर्गत शनिबार अल जानोब रंगशालामा जारी खेलको २३औं मिनेटमा ड्युकले हेडरमार्फत सुन्दर गोल गरेका थिए। उनले गुडविनको क्रसमा हेडिङमार्फत् गोल गरे। विश्वकपमा हेडिङमार्फत् गोल गर्ने उनी दोस्रो अस्ट्रेलियन खेला

Read More

विश्वकप फुटबलमा आज चार खेल हुँदै, पहिलो खेल ट्युनिसिया र अष्ट्रेलियाबीच

Posted on November 26, 2022 | views : 1685 |

मङ्सिर १०, काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का  समान दुई दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुर

Read More

नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल बराबरीमा सकियो

Posted on November 26, 2022 | views : 1216 |

मङ्सिर १०, काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल बराबरीमा सकिएको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज राति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल १–१ गोलको बराबरी सकिएको हो । यस बराबरी खेलसँगै दुवै टोलीले समान एक÷एक अङ्क बाँडेका छन्

Read More

विश्वकपमा आजदेखि दोस्रो चरणका खेल, यी टिमको हुँदै छ भिडन्त

Posted on November 25, 2022 | views : 1097 |

मंसिर ९, काठमाडौं | विश्वकप फुटबलमा आजदेखि दोस्रो चरणका खेल हुँदै छन्। यसअघि पहिलो चरणमा सबै टोलीले एक/एक खेल खेलेका छन्। सबै टोलीले ३/३ खेल खेलेपछि अन्तिम १६ मा जाने देशको टुंगो लाग्ने छ।  अन्तिम १६ बाट नकआउट चरणका खेल सुरु हुनेछन्। पहिलो चरणमा अर्जेन्टिना, जर्मनीजस्ता पूर्व विश्वविजेता ह

Read More

विश्वकप फुटबल प्रतियोगिता : रोनाल्डोको कीर्तिमानी गोलको मद्दतमा पोर्चुगलद्वारा घाना पराजित

Posted on November 25, 2022 | views : 1182 |

मङ्सिर ९,काठमाडौँ | कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा पोर्चुगलले घानालाई पराजित गरेको छ । केहीबेर अघि सम्पन्न खेलमा पोर्चुगलले घानालाई ३–२ गोलअन्तरले पराजित गरेको हो ।  पहिलो हाफसम्म दुवै टोलीले गोल गर्न सकेनन् । मध्यान्तरपछि खेलको ६५औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल ग

Read More

फिफा विश्वकप फुटबल: बेल्जियमद्वारा क्यानडा पराजित

Posted on November 24, 2022 | views : 1107 |

मङ्सिर ८, काठमाडौँ | बेल्जियमले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२२ मा विजयी सुरुआत गरेको छ । कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न खेलमा क्यानडालाई १–० गोल अन्तरले हराउँदै बेल्जियमले प्रतियोगितामा विजय यात्रा तय गरेको हो ।  मिसी बात्सुयीले गरेको एक गोल नै बेल्जियमका लागि

Read More