खेलकुद |


यु २० साफ: बंगलादेश शीर्षस्थानमा, भारतको पहिलो जित

Posted on July 30, 2022 | views : 874 |

साउन १४, काठमाडौं | यु २० साफ च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको दुई खेलमा बंगलादेश र भारत विजयी भएका छन् । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी प्रतियोगितामा मिराजुल इस्लामको ह्याट्रिकप्रेरित बंगलादेश माल्दिभ्सलाई ४-१ अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।  लगातार तेस्रो जित

Read More

कप्तान सन्दीपले द सिक्स्टी क्रिकेट प्रतियोगिता खेल्ने

Posted on July 29, 2022 | views : 638 |

साउन १३, काठमाडौं | नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले वेस्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । ६० बलको प्रतियोगितामा सन्दीपले जमैका तल्लावासबाट खेल्न पक्का भएको हो । प्रतियोगितामा ३० बलको एक इनिङ हुनेछ । यस्तै, ६ विकेटको मात्र खेल हुनेछ । जमैकाले सन्दीपलाई

Read More

जापान जाने सोतोकान कराते टोलीको बिदाइ

Posted on July 28, 2022 | views : 707 |

साउन १२, काठमाडौं | पन्ध्रौं विश्व सोतोकान कराते च्याम्पियनसिपमा सहभागी हुन जापान जाने २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोलीलाई बिहीबार बिदाइ गरिएको छ ।  राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबार जापान प्रस्थान गर्ने टोलीलाई सफलताको शुभकामना दिदै बिदाइ गरे । साउन १६ देखि २२ गतेसम्

Read More

एसिया कप क्रिकेट यूएईमा हुने

Posted on July 28, 2022 | views : 884 |

साउन १२, काठमाडौं | श्रीलंकामा हुने भनिएको एसीसी एसिया कप क्रिकेट २०२२ प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) श्रीलंकामा आर्थिक संकट र नागरिकको आन्दोलनको कारण एसियन कप यूएईमा स्थानान्तरण गरेको हो । टी-२० फर्म्याटमा आयोजना हुने एसिया कप निर्धारि

Read More

महिला युरो: फ्रान्सलाई हराउँदै जर्मनी फाइनलमा

Posted on July 28, 2022 | views : 1141 |

साउन १२, काठमाडौं | प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई २-१ अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसीप २०२२ को फाइनलमा प्रवेश गरेको छ ।  अब, जर्मनीले उपाधिका लागि घरेलु टोली इंग्ल्यान्डको सामना गर्नेछ । अघिल्लो रात इंग्ल्यान्डले स्विडेनलाई पराजित गर्दै फाइनल पुगिसकेको छ । बुधबार राति पह

Read More

लक्ष्मी र मेरिना फुटबल खेलाउन डेनमार्क प्रस्थान, पुबुदु स्वदेश फर्किए

Posted on July 23, 2022 | views : 722 |

साउन ७, काठमाडौँ | महिला फुटबल रेफ्री द्वय लक्ष्मी श्रेष्ठ र मेरिना धिमालले युरोपेली राष्ट्र डेनमार्कमा आयोजना हुने अन्तर्राष्ट्रिय डाना कप प्रतियोगिता खेलाउन त्यसतर्फ प्रस्थान गरेका छन् । डेनमार्कमा आगामी २५ देखि ३० जुलाईसम्म हुने युथ सकर अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायक भूमिकामा देखिने दुई र

Read More

लिभरपुलको जितमा नुनेजको चार गोल

Posted on July 22, 2022 | views : 671 |

साउन ६, काठमाडौ | डेब्यु खेलाडी डार्विन नुनेजको चार गोल मद्धतमा इंग्लिस क्लब लिभरपुलले जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिकलाई प्री सिजन टुरमा ५-० अन्तरले पराजित गरेको छ ।  बिहिवार राति म्यानेजर क्लोपको टिमले रेडबुल एरिनामा जित दिलाउन नुनेजले चार गोल गर्दा मोहम्मद सलाहले एक गोल गरे ।  अग्रत

Read More

मेस्सी र मुइंगाको गोलमा पीएसजीको जित

Posted on July 21, 2022 | views : 888 |

साउन ५, काठमाडौं | प्रि–सिजन टुर अन्तर्गत जापान भ्रमणमा रहेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मैत्रीपूर्ण खेलमा जित निकालेको छ । बुधबार भएको खेलमा पिएसजीले जापानी क्लब कावासाकी फ्रन्टटालेमाथि २–१ को जित निकाल्यो । उसको जितमा अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी र अर्नाेउ कालीमुइन्डो मुइं

Read More

नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट राजीनामा दिएको पुबुदु क्यानडाको प्रशिक्षकमा नियुक्त

Posted on July 20, 2022 | views : 809 |

साउन ४, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दाशानायके क्यानडाको राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् । नेपाली टिमबाट राजीनामा दिएको दुई घण्टा नबित्दै पुबुदु आफ्नो राष्ट्र क्यानडाका मुख्य प्रशिक्षक नियुक्त भएको क्रिकेट क्यानडाले जना

Read More

इन्टर मियामीको पोस्टमा बार्सिलोनाको आधा दर्जन गोल

Posted on July 20, 2022 | views : 803 |

साउन ४, काठमाडौं । प्री- सिजन टुर अन्तर्गत अमेरिका भ्रमणमा रहेको क्याटलान क्लब बार्सिलोनाले इन्टर मियामी सीएफको पोस्टमा आधा दर्जन गोल गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा ला लिगा महारथी क्लब बार्सिलोनाले दुबै हाफमा समान तीन गोल गर्यो । आक्रमणमा मजबुद प्रदर्शन गरेको जाभिको टिमले पुरै समय मियामीलाई दब

Read More

भारतले जित्यो इंग्ल्यान्डविरुद्धको टि–२० सिरिज

Posted on July 18, 2022 | views : 634 |

साउन २, लन्डन । भारतले घरेलु टोली इंग्ल्यान्डविरुद्ध तीन खेलको एकदिवसीय सिरिज जितेको छ । म्यानचेस्टरमा गएराति भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा ५ विकेटको जित निकाल्दै भारतले सिरिज २–१ ले जितेको हो । इंग्ल्यान्डले दिएको २ सय ६० रनको लक्ष्य भारतले ४२ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो । भारतको

Read More

नामिबियाले नेपाललाई दियो २०० रनको लक्ष्य

Posted on July 16, 2022 | views : 700 |

असार ३२, काठमाडौं | आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिदेशीय शृंखलाअन्तर्गत नामिबियाले नेपालसामु २०० रनको लक्ष्य प्रस्तुत गरेको छ । स्कटल्यान्डको क्याम्बसडुन क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको नामिबियाले ४९.१ ओभरमा सबै विकेट गुमाएर एक सय ९९ रनको योगफल तयार गर्‍यो । स्क

Read More

नेपालविरुद्ध नामिबियाले टस जितेर ब्याटिङ गर्दै

Posted on July 16, 2022 | views : 730 |

असार ३२, काठमाडौ | आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणत्मक शृंखलाको तेस्रो खेलमा अहिले नेपाल र नामिबिया भिड्दै छन् । खेलमा टस जितेर नामिबियाले सुरुवाती ब्याटिङ गरिरहेको छ  । योसँगै सन्दीप लामिछाने कप्तानीको नेपालले सुरुवाती बलिङ गर्नेछ ।  नामिबियाको सामना गर्दा नेपाल जितसहित पहिल

Read More

लिभरपुलले क्रिस्टल प्यालेसलाई हरायो

Posted on July 16, 2022 | views : 620 |

असार ३२, काठमाडौ | सिंगापुरमा भएको  प्रि-सिजन टुरको मैत्रीपूर्ण खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २-० अन्तरले पराजित गरेको छ । शुक्रबार राति लिभरपुललाई जित दिलाउन जोर्डन हेण्डरसन र मोहमद सलाहले समान एक एक गोल गरे । जितसँगै लिभरपुलले स्टान्डर्ड चार्टर्ड सिंगापुर ट्रफी हात पार्यो ।

Read More

नेपाल र नामिबिया भिड्दै

Posted on July 16, 2022 | views : 839 |

असार ३२, काठमाडौ | आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणत्मक शृंखलाको तेस्रो खेलमा आज नेपाल र नामिबिया भिड्दै छन् ।  नामिबियाको सामना गर्दा नेपाल जितसहित पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नामिबियाले प्रस्तुत ग

Read More

भारत इंग्ल्यान्डसँग सय रनले पराजित

Posted on July 15, 2022 | views : 647 |

असार ३१, काठमाडौं | इंग्ल्यान्डले दोस्रो एकदिवसीय खेलमा भारतलाई १ सय रनले पराजित गर्दै शृंखला बराबरी गरेको छ । अब, अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ । २४७ रनको विजयी लक्ष्य पछ्याएको भारत ३८.५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमा समेटियो । भारतका रविन्द्र जडेजा र हार्दिक पान्ड्याले समान २९ रन बनाए ।&

Read More

सिटीका स्ट्रर्लिङ चेल्सी पुगे

Posted on July 14, 2022 | views : 761 |

असार ३०, काठमाडौं | इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका विंगर रहिम स्ट्रर्लिङ चेल्सीमा अनुबन्ध भएका छन् ।  इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी बुधबार चेल्सी अनुबन्ध भएको जनाएको छ । बुधबार नै स्ट्रर्लिङले सात वर्षपछि इतिहाद स्टेडियम छोडेको जनाएका थिए ।  चेल्सीसँग स्ट्रर्लिङले पाँच

Read More

स्कटल्यान्डविरूद्ध नेपालको ऐतिहासिक जित

Posted on July 14, 2022 | views : 786 |

असार ३०, काठमाडौं | आसिफ शेखको अर्धसतकप्रेरित नेपालले आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा घरेलु टिम स्कटल्यान्डविरुद्ध ऐतिहासिक पाँच विकेटको जित निकालेको छ । नेपालले क्रिकेटको कुनै पनि संरचनामा पहिलो पटक स्कटल्यान्डलाई हराएको हो । यो संगै नेपालले स्कटल्यान्डमा

Read More

स्कटल्यान्डसँग खेल जित्न १४५ रनको लक्ष्य

Posted on July 13, 2022 | views : 774 |

असार २९, काठमाडौं | नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध जितका लागि १४५ रनको लक्ष्य पाएको छ ।  स्कटल्यान्डको ग्लासगोस्थित टिटउड क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको घरेलु टोलीले ४२.५ ओभरमा सबै विकेट गुमाएर १४४ रन बनायो

Read More

रोहित शर्माले प्रहार गरेको छक्का बालिकालाई लागेपछि...

Posted on July 13, 2022 | views : 1482 |

असार २९, काठमाडौं | रोहित शर्माको कप्तानीमा भारतले इंग्ल्यान्डलाई उसैको घरमा पराजित गरेको छ । श्रृंखलाको पहिलो खेलमा मंगलबार राति भारतले इंग्ल्यान्डलाई १० विकेटले पराजित गर्याे । योसँगै भारतले तीन खेलको श्रृंखला १–० को अग्रता बनाएको छ ।  ब्याटर रोहित इंग्ल्यान्डविरुद्ध सानदार लयमा देखिएका थिए ।

Read More

स्कटल्यान्डविरुद्ध नेपालले टस जितेर बलिङ राेज्याे

Posted on July 13, 2022 | views : 662 |

असार २९, काठमाडौं | आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ ।  नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन् । आज नेपाल सम्हालिएको ब्याटिङ प्रदर्शन गर्दै  खेल जित्न

Read More

लिभरपुलको पोस्टमा युनाइटेडको चार गोल

Posted on July 13, 2022 | views : 673 |

असार २९, काठमाडौं | प्रि-सिजन टुर अन्तर्गत थाइल्यान्डमा भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाईटेडले लिभरपुल ४-० अन्तरले हराएको छ । बैंककमा मंगलबार राति युनाइटेडलाई जित दिलाउन जाडोन सान्चो, फ्रेड, एन्थोनी मार्सियल र फाकुन्डो पेलिस्ट्रीले एक-एक गोल गरे ।  टुरमा निकै लयमा देखिएको युनाइटेडले पहिल

Read More

घरेलु टोली इंग्ल्यान्ड भारतसँग १० विकेटले पराजित

Posted on July 13, 2022 | views : 628 |

असार २९, काठमाडौं | भ्रमणकारी टोली भारतले घरेलु टिम इंग्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेलमा १० विकेटको जित निकालेको छ । योसँगै तीन खेलको शृंखलामा भारत १(० ले अघि रहेको छ । मंगलबार राति लण्डनको ओवलमा इंग्ल्यान्डले दिएको १११ रनको लक्ष्य भारतले १८ ओभर ४ बलमा  बिना विकेटको क्षतिमा पूरा गर

Read More

खराब ब्याटिङसँगै नेपाल नामिबियासँग पराजित

Posted on July 12, 2022 | views : 603 |

असार २८, काठमाडौं | आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत पहिलो खेलमा खराब ब्याटिङका कारण नेपाल नामिबियासँग ४० रनले पराजित भएको छ । सोमबार राति स्कट्ल्यान्डको न्यु  काम्बसडनमा सम्पन्न खेलमा पराजित भएसंगै नेपालले त्रिकोणात्मक एकदिवसीय शृंखलामा हारबाट सुरुवात गरेको हो । २२१ रनको लक्ष्यसहित जवाफी ब्

Read More