मङ्सिर १, दोधारा चाँदनी | कञ्चनपुर र डडेल्धुरा यहाँ जारी वाइवाइ यू–१९ सुदूरपश्चिम छनोट प्रतियोगिताको फाइनलमा आज भिड्दै छन् । महेन्द्रनगरस्थित कभर्डहलको खेल मैदानमा डडेल्धुराले कैलालीलाई ६२ रनले तथा कञ्चनपुरले अछामलाई ३० रनले पराजीत गर्दै फाइनलमा स्थान बनाएका हुन् । टस जितेर ब्याटिङ रोजेको कञ्च
Read Moreकात्तिक ३०, काठमाडौं । पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल १-० गोलले विजयी भएको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । नेपालका लागि ८३ औं मिनेटमा अञ्जन विष्टले उत्कृष्ट गोल गर्दै नेपाललाई बिजयी बनाएका छन् । पहिलो हाफमा बराबरी गरेको दुवै टोलीले केहि मौकाहरु पाए पनि सद
Read Moreकात्तिक ३०, काठमाडौँ | सर्वोच्च अदालतले विश्वकप फुटवल प्रतियोगिताको प्रत्यक्ष प्रशारण विवादमा शुल्क उठाउने कुरा स्वेच्छिक भएको र केही खेल नि:शुल्क समेत हेर्न पाइने भनेको छ। न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र मनोज शर्माको इजलासले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रस
Read Moreकात्तिक ३०, काठमाडौँ | पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुवाती–११ सार्वजनिक भएको छ । मुख्य प्रशिक्षक प्रवेश कटुवालले रोहित चन्दको कप्तानीमा सुरुवाती–११ सार्वजनिक गरेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र पाकिस्तानबीचको खेल साँझ ५ :०० बजे सुरु हुनेछ। पाकिस्तान फि
Read Moreकात्तिक ३०, काठमाडौँ । काठमाडौँमा जारी दोस्रो ओडिआई खेल अन्तर्गत दोश्रो खेलमा युएईका युवा ब्याट्सम्यान एलिशान शराफुले बलमा थुक लगाएकै कारण नेपालले पेनाल्टी स्वरूप पाँच रन प्राप्त गर्यो । कोरोना महामारीपछि लगाइएको नियम अनुसार बलमा थुक लगाउन प्रतिबन्ध गरिएको छ । सोहि प्रतिबन्ध उल्लङ्घन भएको कारण
Read Moreकात्तिक ३०, काठमाडौं | युएईलाई तीन विकेटले पराजित गर्दै नेपालले दोस्रो ओडिआई युएईलाई तीन विकेटले पराजित गरेको छ । खराब ब्याटिङका कारण खेलको मध्यतिर ५ विकेट गुमाईसकेको नेपालको लागि युवा ब्याटर गुलशन झा र आरिफ शेखले सातौं विकेटका लागि उत्कृष्ट साझेदारी गरेपछि नेपालले दोस्रो ओडिआई युएईलाई पराजित गर्न स
Read Moreकात्तिक २९, काठमाडौँ | युएईले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई जितका लागि एक सय ९२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले ४३ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै उक सय ९१ रन बनायो । युएईका लागि मुहम्मद वासिमले
Read Moreकात्तिक २९, काठमाडौँ | राष्ट्रिय फुटबल टिमका कप्तान रोहित चन्दले पाकिस्तान नेपालका लागि सधैं कठिन प्रतिस्पर्धी हुने बताएका छन्। बुधबार दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै पहिलो पटक कप्तान बनेका रोहितले आफू कप्ताननै बन्छु भन्ने कहिले नसोचेको बताए। ‘हाम्रो तयारी राम्रो छ
Read Moreकात्तिक २९ काठमाडौँ | ‘त्यो निकै दूर्लभ क्षण थियो, हामी मैदानमा उत्रिँदै थियौँ। पहिलो फाइनलमा पुगेपछि उपाधि जित्ने लक्ष्य स्वाभाविक थियो। तर, घरेलु टिमविरुद्ध हामीले स्वाभाविक खेल खेल्न सकेनौँ, हामी फराकिलो अन्तरले पराजित भयौँ। हारेपछि रातभर रोएको थिँए। अहिले पनि त्यो फाइनल सम्झिँदा आफैँप्रति ग्लानी
Read Moreकात्तिक २९, काठमाडौं | जेनिथ र डिफेन्डिङ च्याम्पियन निम्स आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा फाइनलमा प्रवेश गरेका छन् । जेनिथले ओसिसलाई ५४–३२ ले पराजित ग-यो । जेनिथको जितमा सुशिल शाहीले २८ अंक योगदान गरे । सफल नेपालीको ८ अंक सहयोगमा निमसले एचएचसीएलाई ३८–१४ ले हराय
Read Moreकात्तिक २८, काठमाडौं | पहिलाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई ८४ रनले हराएकाे छ । आज साेमवार त्रिवि मैदानमा यूएईले दिएकाे दुई सय ६४ रनकाे लक्ष्य पछ्याएकाे नेपालले निर्धारित ५० ओभरमा नाै विकेट गुमाएर एक सय ७९ रनमात्र बनाउन सक्याे । नेपालका लागि दीपेन्द्रसिं
Read Moreकात्तिक २८, काठमाडौं | अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताका लागि यू-२३ राष्ट्रिय टिमको खुला छनोटमा परेपछि रवि केसी खेल करिअरको नयाँ मोडमा आइपुग्नु भएको छ । बङ्गलादेशको राजधानी ढाकामा हुने ‘बङ्गबन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’का लागि पहिलो चरणमा छानिए
Read Moreकात्तिक २८, काठमाडौं | इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले आफूलाई ‘धोका’ दिएको क्रिष्टियानो रोनाल्डोले बताएका छन्। आफूलाई धोका दिएको र क्ललबाट बाहिरिन बाध्य बनाइएको महसुस गरेको रोनाल्डोले उल्लेख गरेका हुन्। पियर्स मोर्गनलाई दिएको बिस्तारित अन्तर्वार्ताको क्रममा पोर्चुगिज खेलाडी रोनाल्डो
Read Moreकात्तिक २८, काठमाडौं | फिफा विश्वकप फुटबल-२०२२ को प्रत्यक्ष प्रसारण विवादबारे मिडिया हबले दिएको भ्याकेट निवेदनमा सर्वोच्च अदालतले आज सोमबार कुनै निर्णय दिएन । मिडिया हबले अन्तरिम आदेश खारेज गर्न दिएको निवेदनमा सोमबार सुनुवाइ भए पनि अन्तरिम आदेश खारेज हुने अथजा नहुने बारेमा भने कुनै निर्णय भएन । न्या
Read Moreकात्तिक २८, काठमाडौं | पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा युएईले घरेलु टोली नेपाललाई जितका लागि २६४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनायो । युएईका लागि रोहन मुस्ताफाले अर्धशत
Read Moreकात्तिक २८, काठमाडौं | नेपाल र यूएईबीचको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय लिएका हुन्। आजको खेलबाट अर्जुन साउद र हरिशंकर साहले नेपाली टिमबाट एकदिवसीय क्रिकेटमा डेब्यु ग
Read Moreकार्तिक २७, काठमाडौँ | आईसीसी टि २० क्रिकेट विश्वकपको उपाधि इंल्याण्डले जितेको छ । अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा इंल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंल्याण्डले १९ औँ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो ।
Read Moreकात्तिक २७, काठमाडौँ | अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ । आईसीसीले २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रुपमा यू–१९ महिला विश्वकप आयोजनको अवसर दिएको हो । आईसीसीको बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड, ज
Read Moreकात्तिक २७, काठमाडौँ | अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दैछन् । फाइनल खेल मेलवर्न क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार पौने २ बजे सुरु हुनेछ । पाकिस्तानले सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले र इंग्ल्याण्डले भारतलाई १० विकेटले हराएर फाइन
Read Moreकात्तिक २६, काठमाडौँ । अर्जेन्टिनाले कतारमा हुने फिफा विश्वकपका लागि टोली घोषणा गरेका छन् । चोटबाट रिकभर हुन प्रयास गरिरहेका एन्जल डि मारिया र पाउलो डिबलालाई समेट्दै अर्जेन्टिनाले विश्वकपका लागि टोली घोषणा गरेको हो । यो विश्वकपलाई स्टार फुटबलर लिओनल मेसीले अन्तिम विश्वकपका रुपमा लिएका छन् । गत वर्ष
Read Moreकात्तिक २५, काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले पौडेललाई शुक्रबार राष्ट्रिय क्रिकेट टिमको कप्तान नियुक्त गरेको हो । राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेमाथि बलात्कार आरोपमा मुद्दा चलिरहेका बेला रोहितलाई क्यानले कप्तानको जिम्
Read Moreकात्तिक २५, काठमाडौँ | टि–२० विश्वकप २०२२ को फाइनल आइतबार मेलबर्नमा हुँदैछ जहाँ इङ्ल्यान्डले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलमा भारतलाई १० विकेटले हराउँदै इंग्ल्याण्ड फाइनलमा पुगेको थियो भने पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । मेलबर्न क्रिके
Read Moreकात्तिक २४, काठमाडौँ | भारतलाई १० विकेटले हराउँदै इङ्ल्यान्ड आईसीसी पुरुष टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। अस्ट्रेलियाको एडिलेडमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा भारतले दिएको १६९ रनको लक्ष्य इङ्ल्यान्डले सहजै पूरा गरेको हो। प्रारम्भिक ब्याटर जोस बटलर र एलेक्स हेल्स चम्किएपछि इङ्ल्यान्डले १० व
Read More२४ कात्तिक, काठमाडौं । म्यानचेस्टर सिटीले प्रिमियर लिग काराबाओ कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको तेस्रो चरणको खेलमा सिटीले चेल्सीलाई २-० ले हरायो । पहिलो हाफमा दुबै टोलीले पाएको मौका सदुपयोग गर्न सकेनन् । दोस्रो हाफमा पाएको फ्रिकिकलाई मेहराजले उत्कृष्ट गोल गरे । घरेलु मै
Read More