सूचना प्रबिधि |


कक्षा १२ मा अध्यनरत विद्यार्थीले उडाए अफैंले बनाएको ड्रोन

Posted on January 18, 2017 | views : 3490 |

माघ ५, म्याग्दी । न्यु वेस्ट पोइन्ट आवासीय माविका विद्यार्थीले ड्रोन निर्माण गरी सफल परीक्षण गरेका छन् ।  विद्यालयले आयोजना गरेको अञ्चलस्तरीय बृहत् हस्तकला चित्रकला र रोबोटेक प्रदर्शनीमा कक्षा १२ का विद्यार्थीले ड्रोन बनाएर उडाएका हुन् ।  प्रदर्शनीमा विद्यार्थीले ड्रोन उडाउनुका साथै चित्रक

Read More

मार्चदेखि ‘दक्षिण एसियाली स्याटलाइट’

Posted on January 15, 2017 | views : 3274 |

माघ २, काठमाडौं | दक्षिण एसियाली मुलुकका लागि अन्तरिक्षमा राख्न लागिएको भू उपग्रह (स्याटलाइट) को काम अन्तिम चरणमा पुगेको जानकारी गराउँदै भारतले प्रयोगका लागि आवश्यक तयारी थाल्न नेपाललाई आग्रह गरेको छ ।  यसैवर्षको पहिलो छ महिनाभित्रै स्याटलाइट प्रयोगमा आइसक्ने भएकाले भारतले यस्तो आग्रह गरेको हो

Read More

सूचना हकको धारा २७ परिमार्जन गर्नुपर्छ: बास्काेटा

Posted on January 13, 2017 | views : 2461 |

प्रज्वल पाैडेल/पुस २९,रामेछाप । राष्ट्रिय सूचना अायाेगका प्रमुख सूचना अायुक्त कृष्णहरी बास्काेटाले कानुनमा नै गाेप्य र अतिगाेप्य शब्द हटाउनुपर्ने माग अाफूले दलहरूसँग गरेकाे बताउनुभयाे । जिल्ला प्रशासन कार्यालय रामेछापले शुक्रबार अायाेजना गरेकाे एक कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे

Read More

वल्र्डलिंकको इन्टरनेटमा यस्ता छन् थप सुविधाहरु

Posted on January 13, 2017 | views : 3184 |

पुस २९, काठमाडौं | वल्र्डलिंक कम्युनिकेसन्सले नयाँ बर्ष २०१७ को अवसरमा इन्टरनेट जडान गर्ने ग्राहकलाई ६ गुणासम्म थप डाटा उपलब्ध गराउदै आएको छ । यस अफरमा ग्राहकले निशुल्क जडान सुविधा पाउने छ साथै निशुल्क राउटर उपलब्ध गराएको छ । कम्पनीले टिभी हेर्ने नयाँ प्रविधि इन्टरनेट प्रोटोकल (आइपी) टिभीसमेत ३ महिन

Read More

क्यान इन्फोटेक मेला माघ १३ देखि

Posted on January 13, 2017 | views : 1493 |

पुस २९, काठमाडौं । कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघले यस बर्षको क्यान इन्फोटेक मेला माघ १३ गतेदेखि १८ गतेसम्म आयोजना गर्ने भएको छ ।  विश्वमा सूचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले आयोजना गर्दै आईरहेको क्यान ईन्फोटेकको

Read More

उपत्यकाका सबै नदी किनारमा करिडोर बन्दै

Posted on January 12, 2017 | views : 1385 |

पुस २८, काठमाडौं | सरकारले उपत्यकाका प्रत्येक नदीकिनारमा करिडोर विस्तार गर्ने तयारी गरेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाको बढ्दो बस्ती र सवारी जाम व्यवस्थित गर्न करिडोर निर्माण विस्तार अघि बढाएको हो । विस्तार भइरहेका र बाँकी करिडोरलाई तीव्र रुपमा अघि बढाउने लक्ष्य रहेको उपत्यका विकास

Read More

कालोधनका रुपमा बर्सेनि ९० अर्ब रुपैयाँ कहाँ जान्छ ?

Posted on January 11, 2017 | views : 1843 |

पुस २७, काठमाडौं | नेपालमा बर्सेनी करिब ९० अर्ब रुपैयाँ कालोधन थुप्रने गरेको छ। उच्चपदस्थले अनधिकृत रुपमा कमाएको त्यस्तो धन विभिन्न क्षेत्रमा लगानी गरी चोख्याउने गरेको पाइएको छ ।  सरकारी अध्ययनका अनुसार नेपालमा संस्थागत भ्रष्टाचारहरुबाट हुने आम्दानी नै शुद्धिकरणको उच्च जोखिममा छ । कार्यपालिका,

Read More

अब लाइसेन्स लिखित परीक्षाको तयारी मोबाइलबाटै यसरि गर्नुस

Posted on January 09, 2017 | views : 9720 |

पुस २५, काठमाडौं । अब सवारी चालक प्रमाणपत्र लिनका लागि लिखित परीक्षा पास गर्न किताब किनिरहन नपर्ने भएको छ ।  नेपाली एप डेप्लभमेन्ट कम्पनी माकुरा क्रियशनले तपाइहरुलाई लक्षित गर्दै एन्ड्रोइड स्मार्ट मोबाइलमा प्रयोग गरिने एउटा एप्लीकेशन ल्याएको छ । जसले तपाईलाई लाइसेन्सको सैद्धान्तिक ज्ञानको

Read More

Career Opportunity in Kuwait Restaurant,

Posted on January 08, 2017 | views : 4150 |

Recent Jobs demand and information:  Job Company/Country: Dawat Restaurant (Al Sabah & Kohli General Trading & Contracting Co. WLL LT Number:  Jobs Demand Positions:  Monthly Salary:  Total Number of Demands:  Male/ Female:  Food & Accommodation: Provided b

Read More

फेसबुक तथा ट्विटरमा लेख्दा वा कमेन्ट गर्दा ध्यान दिनुस, नत्र पक्राउ परिएला

Posted on January 05, 2017 | views : 13655 |

सामाजिक सन्जाल फेसवुक तथा ट्विटरमा कसैको हानी हुने गरि कुनै स्टाटस वा कमेन्ट लेख्दै हुनुहुन्छ भने होसियार, तपाइँ सिधै जेल पनि जानुपर्ने हुन सक्छ |  सामाजिक सञ्जाल हाम्रो जीवनको एक अभिन्न पाटो बनिसकेको छ । नेपालमा पछिल्लो समय सामाजिक सञ्जालका फेसबुक ट्वीटर प्रयोग गर्नेहरुको संख्या ह्वात्तै बढेको

Read More

टेलिकमको फोर-जी चलाउन के गर्ने ? कति शुल्क लाग्छ ?

Posted on January 01, 2017 | views : 6951 |

पुस १७, काठमाडौं । नेपाल टलिकमले आफ्नो मोबाइल डाटा सेवामा चौथो जेनेरेशनको फोर-जी सेवा आजदेखि पोखरा र काठमाडौँबाट प्रारम्भ गरेको छ । यो सेवा मार्फत अब टेलिकमको इन्टरनेट डाटा निकै तिब्र गतिको हुनेछ ।  कसरी सुचारु गर्ने फोरजी ?  तत्कालका लागि यो सेवा पोस्टपेड मोबाइल बोक्नेहरुको लागि मात्र हो

Read More

आजदेखि नेपाल टेलिकमको 'फोर जी' सेवा सुरु (यस्तो छ बिशेषता)

Posted on January 01, 2017 | views : 13865 |

पुस १७, काठमाडौं | नेपाल टेलिकमले अंग्रेजी नयाँ बर्षको पहिलोदिन अर्थात आजदेखि मोबाइलमा चौथो पुस्ताको डाटा इन्टरनेट सुविधा अर्थात फोर जी सेवा सुरु गर्दैछ । यो नयाँ सेवासँगै अब नेपाल टेलिकमका ग्राहकहरुले अहिलेको भन्दा द्रुतगतिको इन्टरनेट सुविधा पाउने भएका छन् । यो सेवा काठमाडौँ र पोखराबाट सुरु हुँदैछ

Read More

फेसबुकले नयाँ वर्षमा ल्याउदै छ यस्ता ६ फिचरहरु !

Posted on December 27, 2016 | views : 3578 |

सन् २०१७ मा फेसबुकमा केही परिवर्तन देखिनेछन् । परिवर्तन मात्र होइनन् केही नयाँ विशेषता पनि यसमा थपिनेछन् ।  यीमध्ये केही विशेषता सन २०१६ को अन्त्यतिरै घोषणा गरिएको छ भने केही अन्य विशेषतालाई कम्पनीका सीइओले नयाँ वर्ष अर्थात् सन् २०१७ मा लञ्च गर्ने इशारा गरेका छन् । आर्टिफिसियल इन्टेलिजेन्स होस्

Read More

अब मनाङमा पनि एफएम रेडियो

Posted on December 25, 2016 | views : 2534 |

पुस १०, मनाङ | हिमाली जिल्ला मनाङमा समेत एफएम रडियो स्थापना भएसँगै अब नेपालको ७५ जिल्ला भर रेडियो पुगेको छ । मनाङको सदरमुकाम चामेनजिकै पिसाङ ९ तलेखुमा १० वाट क्षेमताको रेडियो स्टेसन सुरु भएसँगै मनाङ पनि अब रेडियोको पहुँचमा पुगेको हो । रेडियो मनाङका नाममा खुलेको उक्त रेडियो अब मनाङमा १०६ दशमलव ९ मेगा

Read More

प्रविधिको विकाससंगै जुम्लामा कम्प्युटर कोर्स सिक्नेहरुको संख्यामा वृद्धि

Posted on December 21, 2016 | views : 1727 |

नन्दराम जैशी/पुस ६, जुम्ला । प्रविधिको विकास संगै जुम्लामा कम्प्युटर बेसिक कोर्स सिक्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । जिल्लामा संचालन भईरहेको कम्प्युटर सेन्टरहरुमा पढाई संगै कम्प्युटर बेसिक कोर्स सिक्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको हो । सरकारी कर्मचारी देखी विद्यालय स्तरमा अध्ययनरत

Read More

ट्वीटरले ल्यायो लाइभ भिडियो ब्रोडकास्ट फिचर

Posted on December 20, 2016 | views : 2572 |

पुस ५, काठमाडौँ | सामाजिक संजाल ट्वीटरले नयाँ लाइभ भिडियो ब्रोडकास्ट फिचर ल्याएको छ । प्रयोगकर्ताले उक्त फिचर आफ्नो एप्पल तथा एन्ड्रोइड फोनमा उपलब्ध गराएको छ । फेसबुकले केहि समय अघि यस्तो फिचर दिईसकेको अवस्थामा ट्वीटरमा पनि यस्तै अपेक्षा गरिएको थियो । ट्विटरले लाइभ भिडियो ब्रोडकास्ट फिचर ल्याएपछी यो

Read More

स्काइपले ल्यायो नयाँ फिचर, अब यसरी चलाउनुस नयाँ फिचर

Posted on December 18, 2016 | views : 5357 |

पुस २, काठमाडौं । स्काईपले नयाँ फिचर थप्दै आफुलाई नयाँ उचाईमा पुर्‍याएको छ । डिजिटल ट्रेड्सका अनुसार, स्काइप अब अपडेटेड भएको छ । यसको माध्यमबाट यस्तो भिडियो कल गर्न सक्नुहुन्छ, जसमा अनुवादको सुविधा पनि छ । यो सुविधा मोबाइल र ल्याण्डलाइन दुबै कलिङको क्रममा पाइनेछ । स्काइपले करिव २ वर्षदेखि यो प्रयास

Read More

वर्ल्डलिंकले ल्यायो सस्तोमा अनलिमिटेड इन्टरनेट

Posted on December 18, 2016 | views : 6200 |

पुस ३, काठमाडौँ | वर्ल्डलिंक कम्युनिकेसन्सले २ एमबिपीएस गतिको इन्टरनेट सस्तोमा उपलब्ध गराउने भएको छ । कम्पनीले २ एमबीपीएस अनलिमिटेड प्लान ११५० रुपैयाँमा उपलब्ध गराउने भएको हो । ग्राहकले यस्तो प्लान १ बर्षको खरिद गर्दा जडान खर्चमा छुटका साथै निशुल्क फाइबर राउटर प्राप्त गर्ने छन् ।  यस्तै वल्र्ड

Read More

आजदेखि बिरगंजमा नेपाल टेलिकमको एफटिटिएच सेवा सुरु

Posted on December 16, 2016 | views : 2052 |

पुस १, बीरगंज | आजदेखि बिरगंज र आसपासका उपभोक्ताहरुले नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा पाउने भएका छन् |  टेलिकमले आज (पुस १) देखि बीरगंज क्षेत्रमा उच्च गतिको एफटिटिएच सेवा बिक्री गर्ने सूचना जारी गरेको हो |   टेलिकमले उक्त क्षेत्रमा 'फाइबर टु द होम' प्रबिधि मार्फत उच्च गति

Read More

तीन महिनाभित्रै नेपालमा पनि फोन पोर्टाबिलिटी सिस्टम, सिम फेर्ने झंजटको अन्त्य हुने

Posted on December 14, 2016 | views : 13326 |

मंसिर २९, काठमाडौं | के फोन नम्बर परिवर्तन नगरी चाहेको दूरसञ्चार प्रदायक कम्पनीको सेवा लिन सकिएला ? अबको केही समयभित्र नै फोन नम्बर परिवर्तन नगरी सेवा प्रदायक परिवर्तन सम्भव हुनेभएको छ ।   नेपाल दूरसञ्चार प्राधिकरण भन्छ, ‘अबको तीन महिनाभित्र जसरी भए पनि यो प्रविधि लागू गर्छौँ । ’ नेपाल दूर सञ्च

Read More

विज्ञान प्रर्दाशनी प्रतियोगीतामा अरूणदोय प्रथम

Posted on December 05, 2016 | views : 2081 |

भीम लामा/मंसिर २०, काठमाडौं । सहयोगी मा.वि. स्रोतकेन्द्र गोकर्ण अन्र्तगत बृहत विज्ञान प्रर्दशनी प्रतियोतामा उत्कृष्ठ अरूणदोय मा.वि.आरूबारी प्रथम भएको छ ।  त्यस्तै टाईमलाईन मा.वि दितृय भएको छ भने भेनस पब्लिक स्कूल तेस्रो स्थान हासिल गरेको छ ।  सनत्वानामा इष्ट पोल उच्च मा.वि.ले  लिएको

Read More

तपाईँको आइफोनले गर्न सक्ने १० कुराहरू जुन तपाईँलाई थाहा थिएन !

Posted on December 04, 2016 | views : 9561 |

के तपाईँलाई थाहा छ, आइफोनले तपाईँको ठ्याक्कै माथि आकाशमा कुन विमान उडिरहेको छ थाहा पाउँछ नि ! के तपाईँलाई थाहा छ, आइफोनले एक सेकेण्डमा एकै चोटि १० वटा सम्म फोटो खिच्न सक्छ नि । हजुर, यस्तै यस्तै अनौठा अनि रमाइला कुराहरू तपाईँको आइफोनले गर्न सक्छ। तपाईँ आफ्नो मोबाइल फोन धेरै जसो के को लागि प्रयोग गर्

Read More

बुटवलबाट खस्यौली डट कमको औपचारिक सुरुवात

Posted on December 01, 2016 | views : 1937 |

मंसिर १६, बुटवल । बुटवलबाट प्रकाशित खस्यौली साप्ताहिकले तेस्रो बार्षिक उत्सवको अवसर पारि अनलाईन शुरुवात गरेको छ । विहिबार बुटवलमा बार्षिक उत्सव समारोह कार्यक्रममा खस्यौली डट कमको नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर बहादुर केसीले उद्घाटन गर्नुभएको हो ।  उक्त समारोहमा बोल्दै अध्यक्ष केसी

Read More

साझा सबाल जिल्ला फेसबुक पेज (Status)

Posted on November 28, 2016 | views : 40461 |

आफुलाई मन पर्ने जिल्ला छानेर लाइक दिनुहोला |  ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara  Bardiya Bhaktapur Bhojpur Chitwan Dadeldhura Dailekh Dang Darchula Dhading Dhankuta Dhanusha Dholkha Dolpa Doti GHIJ Gorkha Gulmi Humla  Ila

Read More