२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टेलिकमको फोर-जी चलाउन के गर्ने ? कति शुल्क लाग्छ ?

२०७३, १७ पुष आईतवार १२:०८


पुस १७, काठमाडौं । नेपाल टलिकमले आफ्नो मोबाइल डाटा सेवामा चौथो जेनेरेशनको फोर-जी सेवा आजदेखि पोखरा र काठमाडौँबाट प्रारम्भ गरेको छ । यो सेवा मार्फत अब टेलिकमको इन्टरनेट डाटा निकै तिब्र गतिको हुनेछ । 

कसरी सुचारु गर्ने फोरजी ? 

तत्कालका लागि यो सेवा पोस्टपेड मोबाइल बोक्नेहरुको लागि मात्र हो । तर पोस्टपेड मोबाइल बोक्नेले पनि पुरानो सिमबाट यो सेवा लिन सक्दैनन् यसको लागि नयाँ युसिम किन्नुपर्ने हुन्छ । अहिले फोरजिको परिक्षण चरणमा भएकाले माघपछि मात्र प्रिपेड सिम बोक्नेले पनि यो सेवाको उपभोग गर्न पाउने टेलिकमले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । पोस्टपेड ग्राहकले तत्काल फोरजी चलाउनको लागि युसिम लिनुपर्ने हुन्छ । उक्त सिम टेलिकमबाट पाइन्छ । 

आगामी माघ २२ मा हुने वार्षिकउत्सवमा फोर-जीको ब्यवसायिक लञ्चिङ गर्दै प्रिपेडमा पनि विस्तार गरिनेछ । आफ्नो पोस्टपेड मोबाइलमा फोरजी सुचारु गर्न *444# डायल गर्नुहोस | 

शुल्क कति ? 

नयाँ सेवा दिएसंगै टेलिकमले डाटा शुल्कमा भने केहि घट-बढ गरेको छैन । पहिलेकै शुल्कमा डाटा किन्नुपर्ने हुन्छ । पहिलो चरणमा भएकाले टेलिकमले पोस्टपेड प्रयोगकर्ताहरुलाई ४ जीबीको निशुल्क फोरजि डाटा दिनेछ जसको अबधि ४ दिनसम्मको हुनेछ । यो अफरको अबधि भने यही जनवरी महिनाभारको लागि मात्र सिमित हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह