सूचना प्रबिधि |


वार्षिकोत्सवको अवसरमा वर्ल्डलिंकको २१ रुपैयाँमै इन्टरनेट अफर

Posted on September 19, 2016 | views : 2768 |

असोज ३, काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्सले २१औं वर्ष प्रवेशको अवसरमा २१ रुपैयाँमा इन्टरनेट जडान गर्ने अफर ल्याएको छ ।  कम्पनीका कार्यकारी निर्देशक विजय जालानका अनुसार कम्पनीले २१ रुपैयाँ जडान शुल्कमै ५ एमबिपिएस गतिको इन्टरनेट उपलब्ध गराउनेछ । ग्राहकले जडान गर्र्ने स्थानसम्म चाहिने फाइबर केब

Read More

नयाँ फोन आएपछि ह्वात्तै घट्यो iPhone 6s को मूल्य

Posted on September 15, 2016 | views : 67584 |

  काठमाडौँ | नयाँ फोन iPhone 7 लन्च भएपछी अनलाइन सपिंग साइटहरुले iPhone 6S र Plus को मूल्यमा भारी छुट दिन थालेका छन् । अनलाइनमा नयाँ आइफोनको मूल्य  ३५ हजारसम्मको छुट दिईएको छ ।  यसै बर्ष कम्पनीले ४ इन्चको डिस्प्ले भएको स्मार्टफोन iPhone SE को मूल्य पनि घटाएको थियो । बजारमा फोनको मूल्य

Read More

निष्ठाको राजनीति अगाडि बढाउनुपर्छ: नारायणकाजी

Posted on September 15, 2016 | views : 1481 |

भदौ ३०, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले निष्ठाको राजनीतिलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।  तत्कालीन एकीकृत नेकपा (माओवादी)का महासचिव पोष्टबहादुर बोगटीको दोस्रो स्मृति दिवसको अवसरमा आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरिएको एक कार्यक्रममा उनले

Read More

सूचना तथा सञ्चार क्षेत्रको सुदृढीकरणका लागि विकास समितिको निर्देशन

Posted on September 14, 2016 | views : 1277 |

भदौ २९, काठमाडौँ । व्यवस्थापिका–संसद्को विकास समितिले सूचना तथा सञ्चार क्षेत्रको सुदृढीकरण र ग्रामीण दूरसञ्चार विकास कोषको सदुपयोगलगायतका विषयमा विगतमा दिएका निर्देशनको प्रभावकारी कार्यान्वयनका लागि आज पुनःनिर्देशन दिएको छ ।  समितिको आज सिंहदरबारमा बसेको बैठकले पत्रकारको न्यूनतम पारिश्रमिक लागू

Read More

यी ५२ देशमा रहेका नेपालीले असोज ३ गतेसम्म निःशुल्क फोन गर्नुस्

Posted on September 13, 2016 | views : 25181 |

भदौ २८, काठमाडौँ । भाइबरले दुई साताका लागि संसारको ५२ देशमा राति २ घन्टा निःशुल्क फोन गर्न सक्ने व्यवस्था ल्याएको छ । भाइबर आउटबाट संसारको ५२ देशको ल्याण्डलाइन वा मोबाइल फोनमा राति ८ बजेदेखि १० बजे सम्म निःशुल्क कल गर्न सकिने व्यवस्था ल्याएको हो । यो सुविधा सेप्टेम्बर १९ अर्थात असोज ३ गतेसम्म

Read More

प्रेस काउन्सिल नेपालका अध्यक्ष कार्कीद्धारा अनलाइन प्रशिक्षण कार्यक्रम उद्घाटन

Posted on September 09, 2016 | views : 4107 |

भदौ २४, काठमाडौं । साझासबाल मिडिया प्रा=ली= द्धारा आयोजित अनलाईन प्रशिक्षण कार्यक्रमको उद्घाटन भएको छ ।  प्रेस काउन्सिल नेपालका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि वोर्ण बहादुर कार्कीले कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।  कार्यक्रममा प्रमुख अतिथि कार्कीको साथमा बिशिष्ट अति

Read More

अब कतारबाट नेपालमा प्रति मिनेट ६ रुपैयाँमै फोन गर्नुहोस

Posted on September 06, 2016 | views : 13580 |

भदौ २१, काठमाडौं । अब कतारबाट नेपालमा फोन गर्न तपाइहरुलाई सहज भएको छ ।  उरेडू मोबाइल कम्पनीले नेपालमा हुने कलको दर सस्तो बनाएको हो । उरेडूबाट नेपालमा एनटिसी र एनसेल दुबैमा हुने कललाई प्रतिमिनेट २० कतारी दिहीराम अर्थात ६ रुपैयाँमा झारिएको छ । यसअघि नेपालमा हुने कल प्रतिमिनेट ९९ दिहीराम अर्थात २

Read More

ग्यालेक्सी नोट ७ किन्नेहरुलाई फेरी अर्को फोन निशुल्क दिने सामसुङको घोषणा

Posted on September 03, 2016 | views : 11010 |

भदौ १८, काठमाडौँ | दक्षिण कोरियाली कम्पनी सामसुङको ग्यालेक्सी नोट ७ स्मार्ट फोनमा समस्या आएपछि यसअघि उक्त फोन किनिसकेकाहरुलाई कम्पनीले निशुल्क नयाँ फोन दिने घोषणा गरेको छ ।  कम्पनीले बिश्व बजारमा गत अगस्टमा आएको फोनमा खरावी आएपछि उक्त फोनहरु फिर्ता लिने निर्णय गरेसंगै ग्राहकहरुले किनिसकेको फो

Read More

सामसुङलाई ठूलो झड्का, ग्यालेक्सी Note7 खतरनाक, सबै फोन फिर्ता हुने !

Posted on September 02, 2016 | views : 83290 |

भदौ १७, दक्षिण कोरिया । स्मार्टफोनको बजारमा संसारभर आफ्नो धाक जमाउँदै आएको कम्पनी सामसुंगलाई ठूलो झड्का लागेको छ । एक महिना अघि मात्र बजारमा आएको यो फोन प्रयोग कर्ताको लागि निकै खतरनाक देखिएपछि 'गैलेक्सी नोट7' मोडलको फोन कम्पनीमै फिर्ता हुने भएको हो । यसको ब्याट्रीमा निकै संबेदनशील खरावी

Read More

अब नेपाल टेलिकमको ‘फेस्टिवल अफर’मा रमाउनुहोस

Posted on September 01, 2016 | views : 2731 |

भदौ १६, काठमाडौँ । नेपाल टेलिकमले ‘फेस्टिवल अफर’का रुपमा जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि शुभरात्रि प्याकेज ल्याउने भएको छ ।  यही भदौ १८ गतेदेखि आगामी असोज १ गतेसम्म लागू हुने अफर राति ११ बजेदेखि बिहान ५ बजेसम्म प्रयोग गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जारी गर्नुभएको विज्ञप्

Read More

बागलुङमा नयाँ रेडियो खुल्यो

Posted on August 31, 2016 | views : 4799 |

रामबहादुर थापा/भदौ १५, बागलुङ । बागलुङमा नयाँ एफ.एम. रेडियो खुलेको छ । कर्मभूमि कम्युनिकेशन एण्ड पब्लीकेशन प्रा.लि.ले स्थापना गरेको ‘रेडियो बुर्तिवाङ’ले आफ्नो परिक्षण प्रसारण सुरु गरेको छ । असोजदेखि नियमित प्रसारणमा जाने रेडियोका स्टेशन म्यानेजर कृष्ण कँडेलले जानकारी दिनुभयो । ‘न्याय, समानता र समृद

Read More

स्मार्ट फोनको चार्ज टिकाउने अचुक उपायहरु यस्ता छन् ! जानी राखौ

Posted on August 31, 2016 | views : 2940 |

स्मार्टफोन प्रयोगकर्ताहरूका लागि सबैभन्दा ठूलो तनावको कारण ब्याट्री बन्न पुगेको छ । निकै जरुरी परेका बेला स्मार्टफोनको ब्याट्री सकिन्छ । त्यसैले चार्जर र पावर बैंकसँगै लिएर हिँड्नु बाध्यता बनेको छ, स्मार्टफोन प्रयोगकर्ताहरूको । तर, यो नै समस्याको समाधान भने होइन ।  समाधान के हुन सक्छ त ? आउनुस

Read More

तपाई नेपाल टेलिकमको सीम चलाउनुहुन्छ ? त्यसोभए यो पढ्नुस !

Posted on August 30, 2016 | views : 19580 |

भदौ १४, काठमाडौँ । बुबाको मुख हेर्ने दिनको अवसरमा नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि ‘शुभ विहानी–सन्ध्या डाटा प्याक’ अफर ल्याउने भएको छ ।  यो अफर भदौ १६ गते बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । जसअनुसार एकसय एमबी डाटाको

Read More

जिल्ला दैबीक प्रकोप उद्धार समीति डडेल्धुरालाई बिभीन्न सामाग्रीहरु हस्तान्तरण

Posted on August 30, 2016 | views : 1788 |

ललित बोहरा, भदौ १४, डडेल्धुरा ।  रुडुक डडेल्धुरा अन्र्तगत रहेको पहल परियोजनाले मगंलबार जिल्ला दैबीक प्रकोप उद्धार समीति डडेल्धुरालाई १ लाख २५ हजार बराबरको गैरखाद्य सामाग्रीहरु हस्तान्तरण गरेको छ । जिल्ला दैबी प्रकोप उद्धार समीतिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उद्धय बहादुर सिंहलाई पहल परिय

Read More

सिरहाको स्वास्थ्य संस्थामा औषधि अभाव

Posted on August 30, 2016 | views : 1551 |

भदौ १४, लहान । सिरहा अस्पताल सहित जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालयमा रहेको भण्डारमा सकिएको जनाउँदै स्वास्थ्य संस्थालाई लामो समयदेखि औषधि उपलब्ध गराइएको छैन । कार्यालयसँगै टाँसिएको जिल्ला अस्पतालमा थोरै सङ्ख्यामा सिटामोल बाहेक अन्य कुनै औष

Read More

नेपाली विद्यार्थीले बनाए पानीमाथि कुद्ने साइकल

Posted on August 30, 2016 | views : 2176 |

भदौ १४, मोरङ । मोरङको हाथिमुडामा रहेको मनमोहन पोलीटेक्नीकल कलेजका विद्यार्थीले पानीमाथि कुद्ने साइकल बनाएका छन् । बाढी आइरहेका बेला उद्धार गर्ने उद्देश्यले मनमोहन टेक्निकल कलेजका मेकानिकल इन्जिनियरिङका विद्यार्थीले पानीमाथि कुद्ने साइकल बनाएका हुन् । एक विद्यार्थी बर्जित थापाको समूहले सो साइकल बनाए

Read More

विद्युत लाइन काटिन थालेपछि बक्यौता रकम सङ्कलन

Posted on August 29, 2016 | views : 1649 |

भदौ १३, धनगढी । नेपाल विद्युत् प्राधिकरण धनगढी शाखाले समयमै महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न थालेपछि बाँकी बक्यौता रकम पनि सङ्कलन हुन थालेको छ ।  लाइन काट्न थालेपछि एक हप्तायता मात्रै झन्डै रु १९लाख बक्यौता सङ्कलन भएको उक्त शाखाका लेखा प्रमुख गोविन्द ढकालले जानकारी दिनुभयो ।  एक

Read More

सामाजिक संजाल फेसबुकले परिमार्जन गर्यो पुरानो फिचर, यस्तो छ नयाँ फिचर !

Posted on August 29, 2016 | views : 2762 |

भदौ १३, काठमाडौँ । चर्चित सामाजिक संजाल फेसबुकले आफ्नो प्रयोगकर्ताबाट विरोध हुन थालेपछि पुरानो ट्रेण्डिङ फिचरलाई परिमार्जन गर्दै नयाँ ट्रेण्डिङ फिचर सार्बजनिक गरेको छ । फेसबुकले परमार्जित नयाँ फिचर अनुसार अब इडिटोरियल स्टाफले ट्रेण्डिङमा न्युज फिचरको विस्तृत विवरण राख्ने छैनन् । यसै वर्षको सुरुवातम

Read More

नेपाली बैज्ञानिक एक गर्न केन्द्रको आवश्यकता: महाविर

Posted on August 20, 2016 | views : 2057 |

भदौ ४, पर्वत । विश्वका धेरै देशलाई समृद्ध बनाउन जुटेका नेपाली बैज्ञानीकलाई देश समृद्ध बनाउने अभियानमा जुटाउनको लागि राष्ट्रिय आविष्कार केन्द्रको आवश्यकता रहेको महाविर पुनले एक कार्यक्रममा बताएका छन् ।  धेरै देशको विकास र समृद्धिको लागि लागि परेका नेपाली बैज्ञानीकलाई आफ्नै देशको विकासको लागि जु

Read More

अब पानीबाटै चल्छ बाइक (भिडियो सहित)

Posted on August 08, 2016 | views : 5608 |

साउन २४, काठमाडौँ | इन्धको बिकल्पमा सहज रुपमा बाइक चलाउने सोँचाई कल्पना मात्रै लाग्नसक्छ । तर अब यो कल्पना यथार्थ बनिसकेको छ । ब्राजिलको साओपाओलोमा रहने रिकार्डो एजवेडोइस नामका एक व्यक्तिले पानीबाट बाइक चलाइदिएका छन् । वेबपोर्टल आरटी नेटवर्कका अनुसार रिकार्डोले साधारण मोटरसाइकलमा मेकानिकल परिवर्तन

Read More

यस्तो छ दुनियाको सबैभन्दा पातलो ल्यापटप

Posted on August 05, 2016 | views : 3257 |

साउन २१, काठमाडौँ | प्रविधिको दुनियामा एचपी कम्पनीले ल्याएको स्पेक्टर सिरिजको ल्यापटप संसारकै पातलो ल्यापटप हो ।  यो ल्यापटपको पछाडिपट्टिको भाग निकै आकर्षक लुकमा एचपीको नयाँ लोगो देख्न सकिन्छ । यो ल्यापटपमा इन्टेलको छैटौँ पुस्ताको प्रोसेसर प्रयोग भएको छ । जसमा कोर एम प्रविधि रहेको छ, जसले कम उर

Read More

बूढीगण्डकी प्रभावित र लाप्राकी अनुदान सम्झौताबाट वञ्चित

Posted on August 01, 2016 | views : 1586 |

प्रशन्न पोखरेल, साउन १७, गोरखा । जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा प्रत्यक्ष रुपमा प्रभावित हुने गोरखाका १४ गाविसका भूकम्पपीडित लाभग्राहीले निजी आवास निर्माण प्रयोजनका लागि अनुदान सम्झौता गर्न पाएका छैनन् ।  आयोजना प्रभावित क्षेत्रको घरजग्गाको लालपुर्जा राखेर अनुदान सम्झौता

Read More

सूचना प्रविधिमा नेपाललाई अगाडि बढाउन खाका

Posted on July 31, 2016 | views : 1636 |

साउन १६, काठमाडौँ । सूचना प्रविधिको पहुँचमा नेपाललाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारे खाका तयार गर्न सूचना प्रविधिको विकाससम्बन्धी दुईदिने सम्मेलन यहाँ आज सुरू भएको छ ।  युनिभर्सिटी अफ विन्डसोर, क्यानडा र डिअरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनमा सूचना र प्रविध

Read More

भक्तपुर नगरपालिकामा भूकम्पपीडितको पुनःसर्वेक्षण रोक

Posted on July 31, 2016 | views : 1595 |

साउन १६, भक्तपुर । भूकम्पपीडितको पुनःसर्वेक्षण लिने कार्य भक्तपुर नगरपालिकामा रोकिएको छ ।  भक्तपुरका अन्य नगरपालिकामध्ये नगरकोट, चाँगुनारायण, अनन्तलिङ्गेश्वर, सूर्यविनायक र मध्यपरथिमिमा लगत सङ्कलन तीव्ररु पमा भए पनि भक्तपुर नगरपालिकामा भने लगत सङ्कलन कार्य रोकिएको छ । जिल्लाका छ नगरपालिकामध्ये

Read More