भीम लामा/मंसिर २०, काठमाडौं । सहयोगी मा.वि. स्रोतकेन्द्र गोकर्ण अन्र्तगत बृहत विज्ञान प्रर्दशनी प्रतियोतामा उत्कृष्ठ अरूणदोय मा.वि.आरूबारी प्रथम भएको छ ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भीम लामा/मंसिर २०, काठमाडौं । सहयोगी मा.वि. स्रोतकेन्द्र गोकर्ण अन्र्तगत बृहत विज्ञान प्रर्दशनी प्रतियोतामा उत्कृष्ठ अरूणदोय मा.वि.आरूबारी प्रथम भएको छ ।&nb"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विज्ञान प्रर्दाशनी प्रतियोगीतामा अरूणदोय प्रथम

२०७३, २० मंसिर सोमबार ०९:३७


भीम लामा/मंसिर २०, काठमाडौं । सहयोगी मा.वि. स्रोतकेन्द्र गोकर्ण अन्र्तगत बृहत विज्ञान प्रर्दशनी प्रतियोतामा उत्कृष्ठ अरूणदोय मा.वि.आरूबारी प्रथम भएको छ । 

त्यस्तै टाईमलाईन मा.वि दितृय भएको छ भने भेनस पब्लिक स्कूल तेस्रो स्थान हासिल गरेको छ । 

सनत्वानामा इष्ट पोल उच्च मा.वि.ले  लिएको छ । सबै उत्कृष्ठ प्रतियोगीहरुलाई शिक्षा मन्त्रालयका सह सचिव डा. तुल्सी प्रसाद थपालियले शिल्ड तथा प्रमाण पत्र प्रदान गरेको थियो भने प्रथम भएकालाई माइक्रोस्कोप र दितृयलाई एनाट्रोमी समेत वितरण गरेको थियो । 


आईताबार ईष्ट पोल उच्च मा.वि जोरपाटीमा सम्पन्न भएको प्रर्दशनी प्रतियोगितामा जिल्ला शिक्षा कार्यालय काठमाडौं अन्र्तगत सहयोगी मा.वि. स्रोत केन्द्रको आयोजनामा भएको उक्त कार्यक्रमको संयोजन इष्ट पोल उच्च मा.वि.ले गरेका थिए ।

कार्यक्रमको उद्घाटन भने काठमाडौं जिल्ला शिक्षा अधिकारी प्राध्यपक जय प्रसाद आर्चयले गरेको थियो । प्रर्दशनी मेलामा स्रोत केन्द्रअन्र्तगतका ४३ विद्यालय सहभागी र १० हजारभन्दा बढि विद्यार्थी र शिक्षकको जमतले अवलोकन गरेको ईष्टपोल प्रधानाध्यपक राजेश राईले जानकारी दिए । 

उक्त विज्ञान प्रर्दशनीले विद्यार्थीहरुलाई थप विज्ञान शिक्षालाई प्रयोगात्मक बनाउने र व्यवहारमा ल्याउने उद्देश्यले प्रतियोगीता गरेको इष्टपोल सहप्रधानाध्यपक प्रकाश अधिकारी बताए । विद्यार्थीको क्षमताको वृद्धिविकास र अध्ययनप्रति रूचि बढाउन उनिहरुलाई प्रयोगात्मक विधिमार्फत अध्यपन हुनु पर्ने बताए । प्राविधिक सहयोग भने विज्ञान शिक्षक समाजले गरेका थिए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा