२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब लाइसेन्स लिखित परीक्षाको तयारी मोबाइलबाटै यसरि गर्नुस

२०७३, २५ पुष सोमबार ०८:३७


पुस २५, काठमाडौं । अब सवारी चालक प्रमाणपत्र लिनका लागि लिखित परीक्षा पास गर्न किताब किनिरहन नपर्ने भएको छ ।

 नेपाली एप डेप्लभमेन्ट कम्पनी माकुरा क्रियशनले तपाइहरुलाई लक्षित गर्दै एन्ड्रोइड स्मार्ट मोबाइलमा प्रयोग गरिने एउटा एप्लीकेशन ल्याएको छ । जसले तपाईलाई लाइसेन्सको सैद्धान्तिक ज्ञानको बारेमा जानकारी दिनेछ । 

 नेपाल ड्राइभिङ लाइसेन्स नामको उक्त एपमा दुई/चार पांग्रे सवारी चालक अनुमतिपत्रको लागि आवश्यक सम्पूर्ण सामग्रीहरु समेटिएको येप्स निर्माता चन्दन गुप्ताले जानकारी दिएका छन ।  

 त्यस्तै सरकारी नियम परिवर्तन हुनेवित्तिकै तत्काल एपमा त्यसको अपडेट राखिने भएकोले एप अपडेट गरे पुग्ने बताइएको छ । एपमा परीक्षामा सोधिने सम्पूर्ण जानकारीहरु राखिएको र ट्राफिक सिग्नल, नियम तथा सबै रोड सेफ्टीका उपायहरु सामावेस गरिएको निर्माता कम्पनीले जनाएको छ । 

 तत्कालको लागि सैद्धान्तिक परीक्षको बारेमा मात्र केन्द्रित एप्लीकेशनमा आगमी भर्सनबाट अनलाई फर्म भर्ने सुविधा पनि उपलब्ध गराइने गुप्ताले जानकारी दिए । 

 एप डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन