माघ २, काठमाडौं | दक्षिण एसियाली मुलुकका लागि अन्तरिक्षमा राख्न लागिएको भू उपग्रह (स्याटलाइट) को काम अन्तिम चरणमा पुगेको जानकारी गराउँदै भारतले प्रयोगका लागि आवश्यक तया"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २, काठमाडौं | दक्षिण एसियाली मुलुकका लागि अन्तरिक्षमा राख्न लागिएको भू उपग्रह (स्याटलाइट) को काम अन्तिम चरणमा पुगेको जानकारी गराउँदै भारतले प्रयोगका लागि आवश्यक तया"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मार्चदेखि ‘दक्षिण एसियाली स्याटलाइट’

२ माघ २०७३, आईतवार ०२:०१

माघ २, काठमाडौं | दक्षिण एसियाली मुलुकका लागि अन्तरिक्षमा राख्न लागिएको भू उपग्रह (स्याटलाइट) को काम अन्तिम चरणमा पुगेको जानकारी गराउँदै भारतले प्रयोगका लागि आवश्यक तयारी थाल्न नेपाललाई आग्रह गरेको छ । 

यसैवर्षको पहिलो छ महिनाभित्रै स्याटलाइट प्रयोगमा आइसक्ने भएकाले भारतले यस्तो आग्रह गरेको हो ।

भारतीय दूतावासले परराष्ट्र मन्त्रालयमार्फत यही पुस १९ गते पत्र पठाउँदै सञ्चालनअगावै तयारी थाल्न आग्रह गरेको हो।

भारतले पठाएको पत्रमा स्याटालाइट प्रयोगका लागि जमिनमा राख्नुपर्ने उपकरण र पूर्वाधार तथा अन्य कार्यलाई प्राथमिकतामा राखी कार्य अगाडि बढाउन भनिएको छ। – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह