विश्वका १२ देश जहाँ अझै कोरोना भाइरस संक्रमण देखिएको छैन (सूचिसहित)

साझासवाल
1 Min Read

<p><b>साउन ४, काठमाडौं ।</b> सन् २०१९ को डिसेम्बरसम्म कोरोनाभाइरस चीनमा सिमित देखिएको थियो । तर, त्यसको केही हप्तापछि नै कोभिड–१९ वैश्विक महामारीमा परिणत भयो । यस रोगको संक्रमण १८८ देशमा फैलिसकेको छ ।<br></p><p>जोन होप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार विश्वभर यस भाइरसबाट १ करोड ४२ लाख जना संक्रमित भइसकेका छन् भने ६ लाख बढीले ज्यान गुमाइसकेका छन् । यसमध्ये ७९ लाख भने निको पनि भएका छन् ।</p><p>यो भाइरस वैश्विक महामारी बनिरहँदा अझै केही देशमा भने यस भाइरसको संक्रमण देखिएको छैन या देखिएको रिपोर्ट गरिएको छैन । ती देशहरुमा किरिबाती, मार्सल आइल्यान्डस, माइक्रोनेसिया, नाउरु, उत्तर कोरिया, पालाउ, सामोआ, सोलोमन आइल्यान्डस, टोङ्गा, तुर्कमेनिस्तान, ताभालु र भानुआतु रहेका छन् । स्रोतः अलजजिरा</p>

Share This Article
Leave a Comment

Leave a Reply